Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile
Sagun Lawoti

@sagunlawoti

RPP, Spokesperson and Member Secretary, Organisation Department; MPhil in Sociology

ID: 200724083

calendar_today10-10-2010 02:19:00

7,7K Tweet

1,1K Takipçi

392 Takip Edilen

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

पूर्वराजा ज्ञानेन्द्र शाहले भने- पहिले सर्वपक्षीय सहमति, अनिमात्र निर्वाचन

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

BBC को डकुमेन्ट्रीमा यो अटेन्छ! यो राख्दा डकुमेन्ट्री डेढ मिनेट लामो हुने हुँदा नराखेको रे😂

Raaj (@kc_raaju) 's Twitter Profile Photo

कागदाइ 🔨 #NoNotAgain चैत्र १५ राज्यको गोलीबाट हत्या भएको सबीन महर्जनलाई राज्यबाट हत्या भयो भन्न नसक्नेहरूले, BBC को डकुमेन्ट्री हेरर आँसु आयो भनेर पत्याइन्न ल! कि कसो त कोइराला सर? संख्या मात्र फरक हो कान्ड एउटै हो।

Rubi Sitaula (@_rubberryy) 's Twitter Profile Photo

As the world heads towards a war I really need to know what is the foreign policy of this “future PM” and his party? This is not a joke no more...

As the world heads towards a war
 I really need to know what is the foreign policy of this “future PM” and his party?
This is not a joke no more...
Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

दुर्गा प्रसाई पक्राउ गरेर यो सरकारले विश्व किर्तिमान राख्ने भो 😉 Apil Gurung bHUSANdAHAL🇳🇵

Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

ढाँटले ढाक्यो सत्यको उज्यालो, झुटोले बुनेको जालो गहिरो, कसम खाने मन तर काँप्छ, भित्रभित्रै सत्यको रापले पिरोल्छ। ओठमा मिठा शब्दका पर्दा, आँखामा भने डरको बादल, ढाँट र झुट कसमको यात्रा, 'हिरो टू जीरो' कर्मको जात्रा। Sharad Raj Pathak Ranjan Karki/रञ्जन कार्की

Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

गलामा थामेको कालकुट विषकोरागले निलकण्ठ बनेपनि भोलेबाबाको मुहारमा अथाह कान्ति थियो। त्रिलोकदर्शी शिवशङ्कर त्यसर्थ निर्मलता पवित्रताका प्रतीक बनीरहे। शान्तिकान्ति कर्मकोफल हो, अन्तष्करणको पवित्रताको उपज हो। 24x7 ढाँटेर गोसाइँकुण्डको चिसो खाँदैमा शान्तिमिल्ने भए त! पवित्र हुने भए त!

Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

चर्चित र प्रतिभाशाली फुटबल खेलाडी साम्बाको शल्यक्रिया न्युजिल्यान्डमा सफलतापूर्वक सम्पन्न भएको सुखद खबर छ। शिघ्र स्वास्थ्यलाभ सहित चाँडै मैदानमा हेर्न पाउँ भन्ने शुभकामना

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई शुभकामना। राष्ट्रिय एकता, न्याय र परिवर्तनको प्रतिफल जनस्तरमा प्राप्त होस्। स्वदेश नै स्वर्ग। जय पृथ्वीपथ।। Balen Shah

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई शुभकामना। राष्ट्रिय एकता, न्याय र परिवर्तनको प्रतिफल जनस्तरमा प्राप्त होस्।

स्वदेश नै स्वर्ग। जय पृथ्वीपथ।। <a href="/ShahBalen/">Balen Shah</a>
Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

चैत १५ तीनकुने घटनामा ढिलो गरेर मुख खोल्ने मानवअधिकारवादीहरू अहिले बोल्न थालेको देखियो। यो नै 'सेलेक्टीभ' भएन र?

Sagun Lawoti (@sagunlawoti) 's Twitter Profile Photo

भाद्र विद्रोह र ताजा जनादेश कोर्स परिवर्तनको प्रतीक हो। ६२/६३ को मार्गचित्र र राजनीतिक दलहरु, तिनको नेतृत्व र पूच्छरहरु, पुरानो र असान्दर्भिक बनेको सन्देश हो। लोकमार्ग होइन, महेन्द्र राजमार्ग, हालको अग्रगमन हो। पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।