
Manoj Ghimire 🇳🇵🇦🇺
@manoj_ghimire_
Tweets are personal.
ID: 2244214950
http://manojghimire.com.np 13-12-2013 17:28:09
14,14K Tweet
2,2K Takipçi
430 Takip Edilen



निर्मला पन्तको हत्यालाई गिजोलेर गृहमन्त्रीसम्म बनेको रमेश लेखकको राजनीति यहीं सकियोस्, उसलाई राजिनामासम्मले मात्र नछोडौं, हत्यारालाई कारबाही होस् ! Nepal Police












जेनजीका नाममा जलाउन लुटने र कुटने प्रहरीले खोजी गर्दा आधाजति ☭ Comrade Prachanda र उनको पार्टी CPN (Maoist Centre) बाँकी अन्य दुई प्रतिपक्ष दलका नेता कार्यकर्ता हुने सम्भावना धेरै छ । cc Nepal Police

Gajendra Budhathoki ♿ "झोलेे युग सकियो " तर पात्रहरुको बिगबिगी अझै केही समय रहला जस्तो छ । जरा निकै गहिरो गाडिएको छ !

कसैले एमालेमा पनि ओलीको गल्ति देखाउन सक्दो रहेछ ! "कमरेड ओलीले नै पाटीसत्ताको दुरुपयोग गर्नाले देशले नै यसको मूल्य चुकाउनुपरेको छ ! " - उषाकिरण तिम्सिना - केन्द्रीय सदस्य, नेकपा एमाले Sama Thapa youtube.com/watch?v=y4xd-X…

