llaalalaa(@llaalalaa1) 's Twitter Profileg
llaalalaa

@llaalalaa1

ID:1576449017357246464

calendar_today02-10-2022 05:48:42

73 Tweet

8 Takipçi

118 Takip Edilen

बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

दिल नभएकोहरुको भिड छ यहाँ,
फेरि सपनाको भारी बोकेर एउटा जिन्दगी शहर पसेको छ ।।

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

Cheers to all girls who aren't afraid to date a boy who is work in progress and help him to build .
Too many girls want finished product ...💫

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

एक लाईनमा कसरी तारिफ गरूम् म तिम्रो,
पानी पनि तिमिलाई देखेसि प्यासि भैदिन्छ !!

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

उही पुरानै छ कहानी जिन्दगीको,
फेरिएको तस्बिर हो तक्दिर हैन ।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

खुशिहरु पाहुना बन्दै गए,
सपनाको सँसारभन्दा धेरै टाढा यथार्थमै अल्झिरह्यो जिन्दगी ।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

अँध्यारोमा लुक्न सकौला,
कसरी लुकौ अध्यारोबाट।।

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

अक्सर अधुरो सपनालाइ चक्नाचुर बनाउन आउँछ जिम्मेवारि भरिएको बिहानी..!!

account_circle
🌹डेनिश राई🌹(@DenishRai4) 's Twitter Profile Photo

जिम्मेवारी को बोझले थिचेपछी जिन्दगी
प्रेमको कथा होइन,संघर्स को कथा बन्दोरहेछ🌹

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

थाहा छ सपना झुटा छन् अनी इच्छा अधुरा छन्
तर जिउँदो रहनको लागी केहि गलत भ्रम पनि जरुरि हुँदोरैछ..!!

account_circle
Suraksha(@Surakshashrest5) 's Twitter Profile Photo

प्रेममा परेका स्त्री ,
भाडा माज्दा पनि मुस्कुराउछन् 😆

account_circle
मसिने केटो ❣️❣️(@parajuli12345) 's Twitter Profile Photo

खास कारण त केही थिएन्
छुट्टिने चाहना भएसी बाहानाको
थुप्रै बाटो निस्कियो ॥
😊♥️🌙

account_circle