प्रतिभा अधिकारी(@pari509) 's Twitter Profileg
प्रतिभा अधिकारी

@pari509

reality तितो सत्य हो । expectetion मिठो भ्रम । मनमा सत्य पाल्ने या भ्रम आफैमा निर्भर छ ..!!

ID:1106867634266501120

linkhttps://www.instagram.com/prativaadhikari.8 calendar_today16-03-2019 10:39:43

6,0K Tweets

19,3K Followers

146 Following

प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

म त अधुरो मान्छे
न त निन्द्रा पूरा हुन्छ न त सपना नै..!!😒

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

कति मान्छे भेटिन्छन् । कति मान्छे छुटिन्छन् तर जिन्दगीको रफ्तार उहि गतिमा चलिरहन्छ । कोहि छुटे भनेर जिन्दगी कहाँ रोकिन्छ र..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

तपाईं साल बद्लिएको देख्दै हुनुहुन्छ महोदय!
मैले त साल भरी आफ्ना बद्लिएको देखेको छु..!!☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

'२०८० मा सुतेको २०८१ मा
पो उठेछु' वाला चटक चैं
देख्न नपरोस है गाईज्..!!😒

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

Accept all the situation and say-
सबैको भाग्यमा सबैकुरा कहाँ लेखिएको हुन्छ र ?☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

यसरी हराईदिन्छु अब, खोजेर थाक्नेछौ तिमी।
यसरी बद्लिन्छु अब, पुरानै देख्न तड्पिन्छौ तिमी।
यसरी हार्दिन्छु अब, जितेर पनि पछुताउँछौ तिमी।
यती कठोर बन्नु छ अब, मलाई पगाल्न रुनेछौ तिमी..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

बोल्नेहरुको कमि नभएको मलाई
'ऊ' एकजना नबोल्दा धेरै फरक
परेर ल्याउछ..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

सपनाहरू टुटे केही फरक पर्दैन मलाई
बस सपना देख्ने चाह कहिले नटुटोस..!!☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

यो मन बाट तिम्रा यादहरु बिस्तारै बिस्तारै मेटिदै गए
मौसमको पनि त केही गल्ती थियो होला र त रुख बिस्तारै बिस्तारै सुक्दै गयो..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

सास छदा सम्म मात्रै हो मान्छे एक्लो हुने
सास टुटेपछी त मान्छेको भिड लाग्ने गर्छ..!!☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

मुस्किल हुने भएर त जिन्दगी भनिएको होला .. सजिलो हुने भए त सपना हुन्थ्यो..!!☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

म आफ्नै पीडा महसुस गर्न छोडिसकेँ
अरुका पीडा खै कसरी महसुस गरुँला..!!😒

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

वर्षमा एकदिन मात्र भए पनि साँचो बोल्ने दिन मनाए संसार अर्कै हुने थियो..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

आकाश पनि मौन बसेको छ तिमीजस्तै
न गर्जिन्छ न बर्सिन्छ..!!😏

आकाश पनि मौन बसेको छ तिमीजस्तै न गर्जिन्छ न बर्सिन्छ..!!😏
account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

आज शनिबार बिदाको दिन
भएर होला बिहानैं आँखा खुल्यो..!!😒

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

न हास्न दिन्छ न रुन दिन्छ
यो दिल पनि अचम्मको छ
न केही हुन दिन्छ..!!

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

जिन्दगी सँग भेट बार बार भईरह्यो ,
जब जब भईरह्यो लाग्यो पहिलो पटक नै भईरह्यो..!!☕️

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

कसरी बित्छन दिनहरु .. अनि कसरी कट्छन रातहरु!
दिल लुटिनुको दुख .. दिल लुट्ने लुटेरा लाई के थाहा..!!😒

account_circle
प्रतिभा अधिकारी(@pari509) 's Twitter Profile Photo

तिमी त मेरो सास हौ 'भन्थियो,अब कसरी सोधौ किन फेर्यौ भनेर..!!🙄

तिमी त मेरो सास हौ 'भन्थियो,अब कसरी सोधौ किन फेर्यौ भनेर..!!🙄
account_circle