💫Muso💫(@SubinaBhattarai) 's Twitter Profileg
💫Muso💫

@SubinaBhattarai

Some stranger somewhere remembers you because you were kind to them#No_DM#Basista
#Taurus#O+

#Shivapremiॐ
5.4ft
🎶🎶
#WebothareShivaholic

ID:1313707809280684032

linkhttps://twitter.com/search?q=from%3A%40SubinaBhattarai%20-filter%3Areplies&src=typed_query calendar_today07-10-2020 05:09:17

7,9K Tweets

2,9K Followers

459 Following

💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

चिनजान सबै सँग राख्नु तर आशा कसै सँग
नराख्नु विश्वास चाई भगवान् संग राख्नु सधै ।
🕉️♥️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

सम्बन्ध भाग्यले होइन एक अर्का प्रति गरिने माया, विश्वास र व्यबहारले टिक्छ 🩷

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

समय आए पछि सब ठीक हुन्छ तर, समय आउन पनि धेरै समय लाग्ने रहेछ ।❤️‍🩹

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

भरोसा राख्नुस् ...
एकदिन यथार्थ कल्पना भन्दा निकै प्रिय हुनेछ ।
🕉️♥️
🕉️♥️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

निराश नहुनुहोस्, कमजोर तपाईको समय हो, तपाई हैन ।♥️🕉️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

आमाबुवाको साथ नछुटोस् ,,बाँकी दुनियाँले छोड्दैमा जिन्दगी रोकिँदैन ।
🕉️♥️
🕉️♥️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

भाग्यले पनि त्यस्लाइ साथ दिन्छ,जसले आफुले आफुलाइ विश्वास गर्छ ।❤

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

दुरीले टाढा भयपनी मनै देखी माया गरेको मान्छे कहिले पनि टाढा हुदैन। ❤️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

जीवन एक यात्रा हो ,यहाँ सक्नेले साथ दिन्छन् ,नसक्ने ले पाठ दिन्छन् ।❤

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

धैर्य गर्न सिक्नुहोस्, कालो रात सँङसँङै उज्यालो दिन पनि आउँछ।❤️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

को, कस्को, कति आफ्नो हुन्छ , त्यो समयले बताउछ ।🕉️♥️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

राती उठ्ने हरेक मान्छे प्रेमी हुदैनन्,कतिपय CGI login गर्दै बसेका हुन सक्छन् ।❤️🌸
☘️🕉️♥️

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

प्रेम शब्दमा व्यक्त गरिराख्न पर्दैन, मान्छेको व्यवहार हेरेर थाहा हुन्छ उस्को माया कस्तो छ भनेर ।

account_circle
💫Muso💫(@SubinaBhattarai) 's Twitter Profile Photo

कोही तपाईंलाई राम्रो भन्नको लागि तपाईंको मृत्यु पर्खेका पनि हुन सक्छन् ! तिनीहरुलाई ज्यूँदो हुँदै चिन्नूस् है !😷

account_circle