बस्नेत काजी (@chintanbasnet) 's Twitter Profile
बस्नेत काजी

@chintanbasnet

WORK AT: RIA
बोल्नको लागि
प्रेम नै गर्नु पर्छ भन्ने छैन।
सच्चा साथि बनिदिए पुग्छ
त्यसैले थोरै मान्छेहरु संग बोल्छु।
तर जो संग बोल्छु आत्मिय भएर बोल्छु

ID: 2627704666

calendar_today21-06-2014 06:01:14

5,5K Tweet

930 Takipçi

1,1K Takip Edilen

बस्नेत काजी (@chintanbasnet) 's Twitter Profile Photo

बिबिसिको अनुसन्धान । बा का छोरा छोरि बाको बचाउमा छिटो उत्रीउन्।

बिबिसिको अनुसन्धान । बा का छोरा छोरि बाको बचाउमा छिटो उत्रीउन्।
बस्नेत काजी (@chintanbasnet) 's Twitter Profile Photo

प्रमाणहरूका अनुसार विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम भीडबाट शान्तपूर्वक टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

नेपालीमै आएछ डकुमेन्ट्री । अघिको ट्रान्सक्रिप्ट हटाउँ कि के हो ? youtube.com/watch?v=2zCn40…

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

भिडिओ प्रमाणहरूका आधारमा बीबीसीले भनेको छः विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम चौलागाईं भीडबाट शान्तपूर्वक टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो । कर्फ्युको आदेशपछि भएका ६ वटा गोलीकाण्डको विश्लेषण गर्दा कुनै पनि पीडितले हिंसात्मक गतिविधि गरेको देखिएन !

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

बिबिसीले सार्वजनिक गरेको भिडियोमा कल साइन पिटर १ (तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ) ले आदेश दिए: ‘कर्फ्यु लागू भइसकेको छ। अनुमति लिन थप आवश्यक छैन। आवश्यक बल प्रयोग गर्नु।’ deshsanchar.com/2026/02/26/115…

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

६० सालपछिका विभिन्न आन्दोलन हेरेको मात्र होइन सहभागी भएको पनि अनुभव छ– त्यसैले म भन्छु, आन्दोलनहरुमा निशेधाज्ञाहरु तोडिन्छन्। कहिलेकाँही प्रदर्शनकारीलाई कर्फ्यूको सूचना प्रर्दशन स्थलसम्म पुग्न समय लाग्छ। सूचनै पुगेर पनि कर्फ्यू तोडिएका अनेकन घटनाहरु छन् नेपालमा। तर नरसंहार भएकाे

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

रिपोर्टिङ बिविसीको पनि देखियो। हेरियो। बुझियो। यता, कनकमणी सरजीहरुको कारखानाको कथा पनि पढियो - बुझियो। बाँकी अरु केही निलकमलहरुका पनि पढियो। हामी पनि पत्रकारितामा भएको झण्डै तीन दशक भयो किः नियत र नियति अलि अलि बुझिन्छ। नबुझे सिकिन्छ तर यत्ति चाहिँ भनिन्छ- यो र त्यो नाममा

जादू (@magical_key) 's Twitter Profile Photo

पत्रिकाका सम्पादक , विश्लेषक अझैं हिस्टेरिया , अल्गोरिदम भन्छन् कि आम जनताको अभिमत भनेर लेख्छन , हेरौं I फेरि दोहोर्याएर भन्छु " नेपाली दल र मिडियाले विगत केहि बर्षमा जसरी नेपाली मन , संवेदनालाई हेपेका थिए , यो अथवा यस्तै केहि हुनै थियो "

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

देश घुमेका/ जनसंवाद गरेका पत्रकारले गरेका विश्लेषणलाई काठमाडौंका कोठे सोफामा बसेर हियाएको छ, रिपोर्ट पढेर दाह्रा किटेको छ, २३ गते साहदत सन्तानको रगतलाई देश बनाउने र जलाउने भन्ने भाष्य उभ्भाएर अपमान गरेको छ, राजनीतिमा आउने चाहने नयाँ अनुहारलाई खिसिट्युरी गरेको छ- अनि भनेको छ चुनाब

অনার্য (@jhabadrinath) 's Twitter Profile Photo

झोलेहरू,कसैका झोला नबोकी पनि सम्मानपूर्वक जीवनयापन गर्न सकिन्छ है, आजैबाट सुध्रिऊ। कर्मचारी संगठन,शिक्षक संगठन,विद्यार्थी संगठन,कालोकोटे संगठन,रिक्सा-ठेलागाडा संगठन.... यसरी समाज र राज्यका पत्र-पत्रमा राजनीति छिराइएको कार्यलाई एकै झट्कामा स्वाहा पार्नु पर्दछ।

बस्नेत काजी (@chintanbasnet) 's Twitter Profile Photo

बहस हुनु पर्ने बिषय चाहि यो हो। बहस चाहि भैरहेको छ बालेनले सपथ खाने बिषयमा। खैरेका दास र लम्पट कम्युनिष्टधारि हल्लुड हरुको उल्टो बुद्दि।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गरिने  nayapatrikadaily.com/news-details/1…

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने annapurnapost.com/story/496940/

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सरकारी र निजी अस्पतालमा १० प्रतिशत बेड निःशुल्क गरिने ekantipur.com/health/2026/03…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कर्मचारी ट्रेड युनियन खारेज गरिने ekantipur.com/news/2026/03/2…

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरणमा सीआइबीको अनुसन्धान सुरू विस्तृत : kantipurtv.com/news/2026/03/2… #KantipurTV #KantipurNews #Kantipur

तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरणमा सीआइबीको अनुसन्धान सुरू

विस्तृत :
kantipurtv.com/news/2026/03/2…

#KantipurTV #KantipurNews #Kantipur
Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

BHAKTAPUR, Nepal 🇳🇵 ! Watch till the end! 💃 The Dhime Dance is a vibrant Newar tradition, brought to life by the powerful rhythm of the dhime drum—symbolizing unity, heritage, and cultural pride. During Biska Jatra, the streets of Bhaktapur come alive with energy, as this