Baburam Bhattarai(@brb1954) 's Twitter Profileg
Baburam Bhattarai

@brb1954

Former Prime Minister of Nepal (2011-2013).Chairman,Socialist Party of Nepal; PhD/MURP/B.Arch. Committed to fight for TRUTH & JUSTICE .

ID:1105470817

linkhttp://www.baburambhattarai.com calendar_today20-01-2013 05:40:21

14,7K Tweet

1,5M Takipçi

1,4K Takip Edilen

Follow People
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपतिज्यूका साथ प्रत्येक नयाॅ बर्ष मनाइने टोखाको प्रसिद्ध सपनातीर्थ मेलामा सहभागिता !

साथै आजदेखि चारदिनसम्म चल्ने टोखाको मौलिक बिस्केट जात्राको तयारी अवलोकन !

सम्माननीय राष्ट्रपतिज्यूका साथ प्रत्येक नयाॅ बर्ष मनाइने टोखाको प्रसिद्ध सपनातीर्थ मेलामा सहभागिता ! साथै आजदेखि चारदिनसम्म चल्ने टोखाको मौलिक बिस्केट जात्राको तयारी अवलोकन !
account_circle
Hisila Yami(@HisilaPost) 's Twitter Profile Photo

“You don't need to worry about progressing slowly. You need to worry about climbing the wrong mountain.' Happy New Year 2081 to everyone!!!

“You don't need to worry about progressing slowly. You need to worry about climbing the wrong mountain.' Happy New Year 2081 to everyone!!!
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

नयाॅ बर्ष २०८१ वि सं ले देशमा गत बर्ष र दशकको राजनीतिक अस्थीरता, लोकतन्त्रको क्षयीकरण, आर्थिक गतिहीनता, भ्रष्टाचारको विगविगी, प्रमुख दल र नेताहरूको जो रक्षक उही भक्षक प्रवृत्ति, आम जनता र विशेषतः युवाहरूमा बढ्दो निराशाको अन्त्य गरेर देशमा लोकतान्त्रिक स्थीरता,सुशासन र समृद्धिको…

‘लाल वादशाह’ हरूको नयाॅ चटकको मन्चन फेरि शुरू भएको छ! यिनका ‘कम्युनिज्म’ ‘राष्ट्रवाद’ आदि खोलमा बेचिने/बाॅडिने ठगीका पुलिन्दाहरूहरूले युगौंदेखि राणा/शाह राजा/महाराजाहरूद्वारा ठगिदै आएका सामान्यजन र वेरोजगार युवाहरूलाई अझै केही समय झुलाउन सक्छ। तर माओले भने झैं ‘बादशाहलाई घोडाबाट…

account_circle
Nepal Samajwadi Party(@SPONepal) 's Twitter Profile Photo

परम्परागत वैचारिक धारहरूभन्दा उन्नत र समयसान्दर्भिक विचारसहितको पार्टी आजको आवश्यकता हो ।

account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

पुराना मित्र तथा विद्वान् प्रा. गोपी उप्रेतीसंग पुस्तक साटासाट !

वहाॅको हालै प्रकाशित पुस्तक “ Ecosociocentrism: The Earth First Paradigm for Sustainable Living” ले पृथ्वी,मानव जाति र अर्थ-राजनीतिक प्रणालीको अन्तरसम्बन्धलाई पछिल्लो ज्ञानविज्ञानको आधारमा गहनतापूर्वक विश्लेषण गरेर…

पुराना मित्र तथा विद्वान् प्रा. गोपी उप्रेतीसंग पुस्तक साटासाट ! वहाॅको हालै प्रकाशित पुस्तक “ Ecosociocentrism: The Earth First Paradigm for Sustainable Living” ले पृथ्वी,मानव जाति र अर्थ-राजनीतिक प्रणालीको अन्तरसम्बन्धलाई पछिल्लो ज्ञानविज्ञानको आधारमा गहनतापूर्वक विश्लेषण गरेर…
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

नेपाल र विश्वभरका सबै इस्लाम धर्मावलम्बीहरूमा इद मुबारक !

Eid Mubarak to all !

नेपाल र विश्वभरका सबै इस्लाम धर्मावलम्बीहरूमा इद मुबारक ! Eid Mubarak to all !
account_circle
Uttam Babu Shrestha(@uttambabu) 's Twitter Profile Photo

वायू प्रदुषणकाे दाेष अहिले वन डडेलाेलाइ लगाइएकाे छ कहिले सिमापारीकाे हावालाइ । वन डडेलाेले हाल प्रदुषण बढाएकाे पक्कै हाे। तर काठमाडाैंकाे हावा बर्षकाे ३० % समय मात्रै स्वस्थ्यकर हुने गरेकाे धेरै भयाे। सगरमाथा इफेक्ट -- विश्वकै नम्बर एक बनेपछि मात्रै हावाकावा हुने ।

account_circle
Nepal Samajwadi Party(@SPONepal) 's Twitter Profile Photo

नेपाल समाजवादी पार्टीबारे उर्जावान युवा निशा श्रेष्ठको धारणा ।

account_circle
Nepal Views(@nepalviewsnv) 's Twitter Profile Photo

नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएको भन्दै कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उनको भनाई छ ।
nepalviews.com/2024/04/10/266…

account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

त्रिविविका प्राध्यापक र बौद्धिक साथीहरूसंग देशको गिर्दो बौद्धिक स्तर/साख र राजनीतिको भ्रष्टीकरणवारे गम्भीर विमर्श !

मानिसको औसत बौद्धिक स्तर नाप्ने सूचकांक IQ ( Intelligence Quotient ) मा नेपाल विश्वमै सबभन्दा पुछारमा हुनु अति लज्जाको विषय भएको अनुभूति !

हाम्रो सामाजिक…

त्रिविविका प्राध्यापक र बौद्धिक साथीहरूसंग देशको गिर्दो बौद्धिक स्तर/साख र राजनीतिको भ्रष्टीकरणवारे गम्भीर विमर्श ! मानिसको औसत बौद्धिक स्तर नाप्ने सूचकांक IQ ( Intelligence Quotient ) मा नेपाल विश्वमै सबभन्दा पुछारमा हुनु अति लज्जाको विषय भएको अनुभूति ! हाम्रो सामाजिक…
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

गोराखा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइॅको परिकल्पना र स्वामित्व रहेको काठमाण्डौ बालुवाटारस्थित Varnabas Museum Hotel परम्परागत उच्च तहका होटेल भन्दा फरक प्रकृतिको लाग्यो!

नेपालका हिमाल-पहाड-तराईका मौलिक संस्कृति र वास्तुकला झल्कने अलग अलग तला र कोठा सहित…

गोराखा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइॅको परिकल्पना र स्वामित्व रहेको काठमाण्डौ बालुवाटारस्थित Varnabas Museum Hotel परम्परागत उच्च तहका होटेल भन्दा फरक प्रकृतिको लाग्यो! नेपालका हिमाल-पहाड-तराईका मौलिक संस्कृति र वास्तुकला झल्कने अलग अलग तला र कोठा सहित…
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

अमेरिकी दूतावासको सहयोगमा संचालित USYC 2024 कार्यक्रम अन्तर्गत देशका सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० बर्ष उमेर समूहका ५५ जना युवाहरूलाई “नेपाल कसरी बन्छ?” विषयमा अभिमुखीकरण गर्दा युवा जोश र उमंग देखेर आफै युवा भएको अनुभूति !

नेपाललाई छिटो समृद्ध र सुखी बनाउन जटील…

अमेरिकी दूतावासको सहयोगमा संचालित USYC 2024 कार्यक्रम अन्तर्गत देशका सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० बर्ष उमेर समूहका ५५ जना युवाहरूलाई “नेपाल कसरी बन्छ?” विषयमा अभिमुखीकरण गर्दा युवा जोश र उमंग देखेर आफै युवा भएको अनुभूति ! नेपाललाई छिटो समृद्ध र सुखी बनाउन जटील…
account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

नेपाल समाजवादी नेवाः संघको काठमाण्डौमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा नेपाल राज्यको मुख्य ऐतिहासिक पहिचान र निरन्तर अस्तित्वको मूल आधार विविधता वीच एकता रहेकाले नेवाः लगायत विविध राष्ट्रियताहरू ( nationalities ) को पहिचान र अधिकार सहितको संघीय प्रणाली स्थापना र कार्यान्वयन गर्न…

मेरा जिन्दगीका भोगाइ सहितको कुराकानी इन्जिनीयर साथीहरूसंग ! How will Nepal Develop? ft. Dr. Baburam Bhattarai | Engineer को कथा- 50 youtu.be/3mC8x_EfrtM?si… via YouTube

account_circle
Baburam Bhattarai(@brb1954) 's Twitter Profile Photo

इलाम-२ को आगामी उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीले स्वतन्त्र उमेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ!

इलाम-२ को आगामी उपनिर्वाचनमा नेपाल समाजवादी पार्टीले स्वतन्त्र उमेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ!
account_circle
Annapurna Post(@Annapurna_Post) 's Twitter Profile Photo

प्रचण्डजीले गोरखा-२ बाट राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई annapurnapost.com/story/455113/

account_circle