Binod Sharma (@binodsh171) 's Twitter Profile
Binod Sharma

@binodsh171

_____follow = 100℅ follow back

instagram.com/binod.sharma171

ID: 935032987233673221

linkhttps://www.facebook.com/binod.sharma.171 calendar_today27-11-2017 06:30:11

43 Tweet

985 Takipçi

1,1K Takip Edilen

Binod Sharma (@binodsh171) 's Twitter Profile Photo

सबै मृत्युको कारन कोरोना नहुन पनि सक्छ तर आईसोलेसनमा बसेका हरुलाई जुन हुनुपर्ने हेरविचार र व्यवहार नभएको देखियो।

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

डाक्टरलाई भेट्नको लागी दर्ता शुल्क मात्र रू. ८००/१००० लिने निजि अस्पतालहरुको अनुमति खारेज गरी राष्ट्रियकरण गरियोस्। पार्टीको नाम मात्र कम्युनिष्ट राखेर हुन्छ र? आचरण र व्यबहार पनि देखिनु पर्‍यो अब।

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

यी किसान हैनन् दूधमा पानी हालेर बेच्न पल्केका फोकटलाल हरु हुन् । बन्दको बाध्यतालाई बुझेर दुधलाई जमाएर घ्यू बनाएको भए कति फाईदा हुँदो हो।बाँचे पछि दुध बेच्नु त छंदैछ १०/२० दिन दुःख झेल्न नसक्ने पाजिहरु के गाई भैंसी पाल्छौ?डाडुमा पानी तताएर डुबेर मर। हेर्दा त सुकिला देखिन्छौ त ।

हजारौंको संख्यामा भारतबाट भताभुङ्ग देश भित्रिएर क्वारेन्टाइनमा समेत नबसेका मान्छेहरु आँफु त संक्रमित बने परिवारलाई समेत बनाए।सरकारले लकडाउनको पुर्ण पालना गर्न र क्वारेन्टाइनमा बस्नदिएको आदेशलाई अटेर गर्ने, उल्टै सरकारलाई गालिगर्ने गधाहरुले देशलाई संकटमा पार्ने निश्चित नै थियो।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?facebook.com/BishwadeepP/vi…

मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?facebook.com/BishwadeepP/vi…
श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

मोदिले उता भारतमा दिप प्रज्वलन गर्न आदेश दिँदा नेपालमा दियो बाल्ने धोतीहरुलाई नेपाल सरकारले बुद्ध जयन्तीको अवसरमा दिप ज्वलन गर्न आह्वान गर्दा आश्चर्य मान्दै अटेर गर्नु स्वभाविकै हो ।

Phanindra Nepal (@phanindranepal) 's Twitter Profile Photo

इन्डियाका रक्षामन्त्री राजनाथ सिंहले अाज video conference मार्फत् लिपुलेकबाट मानसरोवर जाने मार्गको उद्घाटन गरेपछि त्यो क्षेत्रको ४०० वर्ग किलोमिटर जमिन नेपालले गुमाएको अाशङ्का उत्पन्न भएको छ । ग्रेटर नेपाल रा.मो. रक्षामन्त्री ईश्वर पोख्रेललाई यसबारे तत्काल जबाफ दिन अाग्रह गर्दछ ।

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

एकपटक आपनो सार्वभौमिकता र अधिकारको लागि आवाज बुलन्द गरौं ।। "पश्चिम किल्ला कागडा पुर्बमा टिस्टा पुगेथ्यौ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौ"

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

।@Sajha_Party द्वारा भारतको हेपाहा प्रवृत्तिको भत्सर्ना: भारतले अतिक्रमित भूमि छोड्नु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, उसको नयाँ नक्सा सच्याउनुपर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ। ekantipur.com/news/2020/05/0…

Binod Sharma (@binodsh171) 's Twitter Profile Photo

कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि हो।🇳🇵 भारतले नेपाली भुमी लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उदघाटन गरेको समाचार के हो? नेपाल सरकारको तर्फबाट कुटनीतिक पहल किन नभएको ? #राष्ट्रीयता_जस्तो_गम्भीर_विषयमा_पनि_किन_यति_लाचार_भएको_सरकार???

रमेश तिवारी ® (@tiwariramesh332) 's Twitter Profile Photo

तीन महिना अधि नेपाली सेनाको हेलिकप्टर लिएर रक्षामन्त्री लिपुलेक,कालापानी ,लिम्पियाधुरा हवाई अवलोकन गर्न जानु भएको थियोे।भारतले लिपुलेक हुदै चीनको तिब्बत जाेडन निर्माण गरिसकेको ७५ किलोमिटर सडक मार्ग् किन र कसरी देख्नु भएन?

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

भौगोलिक सीमाको रक्षा गर्नु राज्य र नागरिकको न्यूनतम कर्तव्य हो।लिपुलेक प्रकरणमाा बद्लिदो भूराजनीतिको छायाँ देखिनु निकै गम्भीर कुरा छ।अब यसमा दलगत राजनीति गर्नु आत्मघाती हुनेछ।कोही उत्तर कोही दक्षिण हैन सबै नेपालतिर फर्कौं।यो संगीन मुद्दामा राष्ट्रिय सहमति निर्माण गरौं!ढिलो नगरौं!

Binod Sharma (@binodsh171) 's Twitter Profile Photo

परराष्ट्र मन्त्रालयको प्रेस विमोचनको जबाफमा भारतले स्पष्ट भनेको छ लिपुलेकको सडक भारतिय भुमिमै बनाएका हौं भनेर। इतिहास हेर्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालि भुमी हुन भन्ने बलिया प्रमाण छन। #दशकौंदेखिको_यो_समस्या_बेलाबेलामा_बल्झिने_गरेको_छ_अब_यसको_समाधान_हुनु_पर्छ।

Binod Sharma (@binodsh171) 's Twitter Profile Photo

सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको (पुरानो सहि) नक्सा भारतले भुमी अतिक्रमण गरे संगै सरकारी कागज, निशान छाप लगायतमा पनि किन गलत नक्सा छापियो? #हेक्का_रहोस्_लिपुलेक_कालापानी_लिम्पियाधुरा_केबल_हाम्रो_भुमि_मात्र_होइन_हाम्रो_स्वाधीनता_हो।🇳🇵

सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको नेपालको (पुरानो सहि) नक्सा भारतले भुमी अतिक्रमण गरे संगै सरकारी कागज, निशान छाप लगायतमा पनि किन गलत नक्सा छापियो?
#हेक्का_रहोस्_लिपुलेक_कालापानी_लिम्पियाधुरा_केबल_हाम्रो_भुमि_मात्र_होइन_हाम्रो_स्वाधीनता_हो।🇳🇵
Binod Sharma (@binodsh171) 's Twitter Profile Photo

United Nations Security Council: Revise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal! - Sign the Petition! chng.it/w9n9YqSj via Change.org

श्री ३ खड्ग🇳🇵 (@khadgakusari) 's Twitter Profile Photo

रुकुम घटना- जातीय र वर्गीय मुद्दा लिएर जनयुद्ध लडेको नेकपा माओवादीलाई जनयुद्ध सफल बनाउन रुकुमेली दलितहरुको अहम् भूमिका छ । यहि संघर्षबाट सफलता प्राप्त गरि पुर्व माओवादीबाट स्थानीय तहको वडा नेतृत्व गरेका वडा अध्यक्ष नै घटनामा संलग्न हुनुले जनयुद्धलाई कथित नाटकको रुपमा देखायो ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

कुकर्मले तिमीले कमाएका तिम्रा मित्रहरु भन्दा सत्कर्मले मैले कमाएका मेरा दुश्मनहरु मलाई प्यारा छन्।