BISHNU POKHAREL(@55Kthm) 's Twitter Profileg
BISHNU POKHAREL

@55Kthm

#Health And #Fitness person #Motivation #Speaker

ID:3179355026

calendar_today29-04-2015 13:42:10

167,7K Tweet

4,4K Takipçi

3,1K Takip Edilen

Follow People
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

अनि त्यहि कलकारखाना बेच्दै पैसा आफ्नो खाता हाल्दै कहिल्यै सिंगापुर त कहिल्यै भारत उपचार गर्न गएकी रे त अँ साँचि खुमलटार अर्थात देशकै महङ्गो स्कुलको स्रोत के होला देवर बाबुहरुले थाहा नपाएको जस्तो गर्छन् जहिल्यै पनि किन होला?

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

यिनि मन्त्रीले पनि अब्जस आउने काम तिर मात्रै हात हाल्नु हुन्छ भन्या अब कांग्रेस र नक्कली कम्युनिस्टका खेतलाहरु कति सलबलाउने हुन्।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

सबैभन्दा धेरै बिश्वबिद्धालय खोल्न स्वीकृति दिने तिम्रा पार्टी कालो कांग्रेस र नक्कली कम्युनिस्ट हो। तिमिहरु त जिल्लै पिच्छे बिश्वबिद्धालय हुनुपर्छ र त्यो बिश्वबिद्धालयमा हाम्रो कार्यकर्ता उत्पादन हुनुपर्छ भन्ने पतित मानसिकता बोकेका ब्यक्तिहरु हौं। यस्ता अराजकहरुलाई जिताएर नापियो।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

माकुने छुसिलाई प्रधानमन्त्रीको ललिपप देखाएर कांग्रेसले ढोक्सा थाप्दै रहेछ। उसको कालो मैलो एक्कासी बिस्फोट भयो भने समाल्न गाह्रो हुने भएरै हमासे गुरिल्ला देखि चाटुककार पत्रीका लाई राम्रै बजेट बिनियोजन गरेको देखियो।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

२ खर्ब ३८ अर्ब ऋण लिएर, २ खर्ब ०९ अर्ब ऋण तिरेछ सरकारले यो चालु आर्थिक बर्ष २०८०-८१ नौ महिनामा यो ऋण लिएर तिरेको हो। संघीयताले देश पुरै ऋणमा डुबाउदै छन् कमराहरुले। यत्रो ऋण लाग्दा ऋण तिर्ने कुनै फर्मुला निकाल्दैनन भुषडिहरुले। उहि लुटेको धनमा फुपूको श्राद्द भनेको जस्तै छ।

account_circle
BISHNU POKHAREL(@55Kthm) 's Twitter Profile Photo

अर्थमन्त्री र अर्थ मन्त्रालयका पदाधिकारी दिनदिनै प्रायः बाह्य देश वा दातृ निकाय सँग भेटघाट गर्दै सहयोगलाई हात जोडेर माग्छन् तर दातृ निकायले सम्झौता गरेको ४०% ऋण पनि नदिने रहेछन्। यता सरकार चर्को ब्याजमा आन्तरिक ऋण लिँदै फेरि ऋण तिर्दै छ।

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo



स्त्री प्रेम को परिभाषा हो,
यो भाषा लाई मात्र कागजहरू
मा नलेख्नु . . .
कागज मा सुन्दरता लेख्न सहज छ,
यो परिभाषा लाई उसको
आँखा मा पढ्नु पनि एउटा कला हो।

account_circle
सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo

सही व्यक्तिले तपाईंलाई सधैं आदर,सम्मान,माया,प्रेम,साथ सहयोग हौसला, आत्मबल ,न्यानो श्पर्श सहित समर्पित गर्छ🤞
यादेवि सर्वभूतेषु बुद्धि रूपेत संस्थिता
नमस्तस्यै नमस्तस्यै नमोनमः🙏
जयभवानी🌷
जयगणेश
जय श्रीहनुमान
जय बजरंगबली तोडिदेउ दुश्मनका नली😉🙈
जयसियाराम
शुभप्रभात🙏☕🌷❣️

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

मेरो नाममा गजेन्द्र बुडाथोकी भनेर काटेको चेक रहेछ, मेरो नाम गजेन्द्रसिंह बुढाथोकी हो।
फिलिङ- को हो को हो?

account_circle
कुमार आचार्य(@kumarjunu) 's Twitter Profile Photo

सहकारी पीडित होईनन, ले ग्यालेक्सि टिभिमा भएको लगानी खर्च (स्टुडियो उद्घाटन,सामान खरिद देखि लिएर पत्रकार र कर्मचारी तलब खर्च )भुक्तानी गर्दा विभिन्न सहकारी सस्थाबाट गैरकानुनी एवम फेक इन्ट्री गराउदै हिसाब मिलान गरेका हुन !
सहकारीको रकम अपचलन गर्ने अपराधी हुन

account_circle
साहिबा🌹(@themoon128) 's Twitter Profile Photo

प्रेम हर उमेरमा जवान नै रहन्छ,
मनपरेको मान्छे कहिल्यै पुरानो हुँदैन ...!!🥰

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

के छ त नेपाल सुधार भेलका सदस्यहरू? नेपाल बनिसक्यो कि बाँकी छ, सानो लेखपढमा अलमलिएको थिएँ । यता चिहाउन पाएको छैन। केही त छुटेन नि?

account_circle
@imebeembaSwoopneel(@Swoopneel2) 's Twitter Profile Photo

जबसम्म इच्छा रुचि जिवित छन्
यो मनलाई कसैले हराउन सक्दैन!!
!!

account_circle
Sumana(@SumanaShrestha) 's Twitter Profile Photo

म आज जहाँ छु शिक्षाकै कारण छु। शिक्षाले मात्रै चेतना ल्याउँछ र चेतनाले मात्रै समाज बनाउने हो। सफलताको सपना शिक्षाले देखाउने हो। अहिले विद्यालयहरूमा नयाँ भर्ना खुलेको छ। मन्त्रालयले विद्यार्थी भर्ना गर्न र विद्यालयमा टिकाउन थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै छ।

बालबालिकाहरूलाई…

account_circle
💕भिम_ कस्यप💕(@work_with_team) 's Twitter Profile Photo

तिमी जहाँ भए नि,जहाँ गए नि
यो मन तिमी बाहेक अन्त जादैन
अदृश्य मान्छे!😉😁🤭🙈

account_circle
बिनोद सेढाईं(@BsSbinod) 's Twitter Profile Photo

अरु ले चुनाव लडनै नपाईने बनाउन पर्छ के काजी साहेब दुइटा दल मिल्ने र लूटने परिपाटी को विकास नगरे गणतंत्र को फायदा खोई?setopati.com/politics/327305

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

संसारमा एकाध त्यस्ता ब्यक्ति छन् जो तपाईंको खुशीमा साच्चै खुशी हुन्छन्। बाकी कि त ईष्र्या, कि त रिस कि त बेवास्ता गर्छन्!

🙏🌷😊

account_circle
ओमकुमार थापा(ॐ)(@OmThapa27) 's Twitter Profile Photo

सहकारीको रकम हिनामिना सम्बन्धमा रवि लामिछानेमाथि संसदीय छानबिनको माग भइरहँदा रविको संलग्नता पुष्टि हुँदै गएको छ।अब रवि लामिछानेले आफ्नो संलग्नता रहे नरहेको प्रमाणित गराउन नैतिक रुपले पनि पदमा बस्नै मिल्दैन।तत्काल राजीनामा दिने र निर्दोष रहे पुनः मन्त्री बने भइहाल्यो त!

account_circle
shiva 🇳🇵🇦🇷 ❤️❤️(@shiva7789122962) 's Twitter Profile Photo

सहकारीको सदस्य नै नभै रबिलाई ऋण दिएको रे ? अनि ऋण दिने चै दोषी हुनुपर्ने हो कि होइन ? काङ्ग्रेसी फेरि सदस्य नै नभै किन ऋण लिएको ? भन्दै उफृदै रछन,अनि सदस्य नै नभएकोलाई किन ऋण दिएको ? यो प्रश्न चै उठनु पर्दैन खरानी हो ?
🤣🤣

account_circle