profile-img
सुष्मा आचार्य💖

@acharya_susma

गृहिणीको साथै मनोविमर्शकर्ता हुँ।भावनात्मक रूपमा बिच्छिप्तलाई गोपनियता कायम राखी समस्यामा छलफल गरी बिकल्पको खोजी गर्न लगाउदै आत्म बल बढाउने काम गर्छु।।🙏😍🌹💓

calendar_today27-08-2015 06:18:27

161,6K Tweets

55,8K Followers

8,8K Following

सुष्मा आचार्य💖(@acharya_susma) 's Twitter Profile Photo



स्त्री प्रेम को परिभाषा हो,
यो भाषा लाई मात्र कागजहरू
मा नलेख्नु . . .
कागज मा सुन्दरता लेख्न सहज छ,
यो परिभाषा लाई उसको
आँखा मा पढ्नु पनि एउटा कला हो।

account_circle