ज्योति तिवारी (@tiwarijyoti87) 's Twitter Profile
ज्योति तिवारी

@tiwarijyoti87

Passionate

ID: 1880824500125921280

calendar_today19-01-2025 03:48:18

20 Tweet

41 Takipçi

146 Takip Edilen

Komal Oli (@olikomal) 's Twitter Profile Photo

Kho Kho World Cup 2025 मा उपविजेता बन्न सफल भएकोमा नेपाली महिला र पुरुष टोलीलाई धेरै धेरै बधाई छ ! जितको नजिक पुगेर पनि चुक्नुपरेकोमा अलि दुख लागेको छ तर अर्को पटक हाम्रो जीत सुनिश्चित छ भन्ने विश्वास छ ! खेलाडीहरुको मेहनत लगनशीलता र समर्पणलाई सलाम ! #KhoKhoWorldCup #Nepal

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

भन्छन् केही पाउन केही गुमाउनु पर्छ💔 खुट्टा गुमाएर पाएको जुताको के अर्थ!🥺

$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

सानो सानो कुराले मन भारी भइहाल्छ, कति सजिलै आँखामा आँसु रसाउछन् 😌।।

parbati dharel (@dharellama) 's Twitter Profile Photo

भीडतंत्रको मिथ्या प्रचारको कारण .... वास्तविकताको महत्व क्षीण हुने गर्दछ!! #शुभ_प्रभात🙏☕️🌺

भीडतंत्रको  मिथ्या प्रचारको  कारण ....
वास्तविकताको  महत्व क्षीण हुने गर्दछ!!

#शुभ_प्रभात🙏☕️🌺
karuna (@karunakcdotel12) 's Twitter Profile Photo

कुनै मिठो मुस्कानको आधारमा बिस्वास गर्नु मुर्खता हो किनकि मुस्कान दिएर जिन्दगी बनाउनेहरु भन्दा मुस्कान लिएर जिन्दगी बिगार्ने धेरै छन यो दुनियाँमा। शुभ बिहानी🙏

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

१०० वर्षे चेपाङ दम्पतीलाई नयाँ घर ekantipur.com/news/2025/01/2…

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~~ यदि अहिले कमाउदै हुनुहुन्छ भने सुन जोड्नुस् मान्छे र आफन्त होइन किनकि दुःखको साथी आफुले जोडेको सुन हुन्छ , आफ्नालाई लगाएको गुन होइन ।~~………✍️✍️😅😅 #शुभबिहानी 🖼️🖼️🖼️ #ॐ_नमः_शिवाय 🎆🎆🎆 #शुभ_सोमवार 🙏🙏♥️🙏🙏

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज सोमबार, भगवान शिवले सबैको कल्याण गरून् 🕉️ ॐ नमः शिवाय 🙏

आज सोमबार, भगवान शिवले सबैको कल्याण गरून् 🕉️
 ॐ नमः शिवाय 🙏
ज्योति तिवारी (@tiwarijyoti87) 's Twitter Profile Photo

सफलता बाहिरबाट आउँदैन; त्यसका लागि आफ्नै मेहनत, धैर्य, र निरन्तरताले मार्गदर्शन गर्छ।