उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile
उमेश तिवारी

@tiwaricomrade

#कहिल्यै जलेर नसकिने एकथान मुटु र कहिल्यै पग्लेर नसकिने एकजोर आँखाको म सिङ्गो मालिक हु।

ID: 1087331691386060800

calendar_today21-01-2019 12:50:51

196 Tweet

263 Followers

1,1K Following

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

रहरले बिलिन हुनेहरु सङ्ग बाध्यतले पनि कहिलै भेट्न त त्यस्तै हो देख्न पनि नपरोस !!!

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

कसै संग एक सुखद जीवन जिउनको लागि मस्तिष्कमा सत्यता ओठमा प्रसन्नता र मनमा पबित्रता हुन पर्छ।🤔😍🤔

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

हेरेर पनि आँखा थाकेको छैनन साएद तिमिलाइ हेरेर होला।।।🤔🤔

रवि नपुगेको ठाउँमा कवि पुग्छ भन्थे तर खै अझै पनि म तिम्रो मन सम्म पुगेको छैन के रे 🤔🤔

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

छिटो छिटो प्रगति गरे सम्झिनेहरु सेकेन्ड  र मिनेटको सुइ जस्तै हुन.....🤔🤔

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

हतियारको युद्ध जितिएला तर प्रेमको युद्ध कदापि जितिनेवाला छैन।।

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

म उम्रदै छु कुच जति कुच्न छ केही छैन तर फुलेको दिन टिपेर शिरमा नलगाउनु नि 😅

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

झुपडिको बत्ती मात्रै मधुरो हो तर खुशी खोजी हेर महलको भन्दा पनि उज्यालो मिल्नेछ।🤔🤔😅🤔🤔

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

कुनै दरवारको आवश्यक छैन केवल उनको साथ भए सानोतिनो दुखहरु यसै हराउँदै जान्छन।।

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

जतिसुकै IPO आँउदा पनि Sorry चाहिँ भनेकै हुन्छ्न यसैमा खुसी छु🤣😓😥

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

कहिलेकाहीँ आफुले गरेको त्यागले पनि खुसी दिने रहेछ😓

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

जिन्दगी फेरिन पो बर्ष लाग्ने रहेछ यहाँ मन फेरिन केवल सेकेन्ड नै काफी हुदोरहेछ ।

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

पहिले मेरो छाया हेरेर चिन्छु भन्नेहरु आजभोली तस्बिर संग पनि झुक्किन्छ्न रे 😓😓

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

यदि रहर गरेको सबै कुरा पाउने भए,मलाई आफ्नै लास बोकेर मलामी जान मन छ !!

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

मेरो आशु को मजाक उडाउने ऊ, मेरो शब्द को भाव के बुझ्थ्यो र

उमेश तिवारी (@tiwaricomrade) 's Twitter Profile Photo

सोचाइ भोगाइ प्रेम सम्पुर्ण एउटै केवल पहिरन फरक ... see you again .❣️