तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile
तिल्ता 🇳🇵🇰🇷

@tilta67

जय भोलेनाथ ॐ गणेँशाय नम🙏🙏🙏

ID: 1008303233218109440

linkhttps://twitter.com/search?q=from%3A@kanxu008%20-filter%3Areplies&s=09 calendar_today17-06-2018 10:59:58

3,3K Tweet

1,1K Followers

98 Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

एउटा अवसर हो काल पनि। कस्तोकस्तो आउँछ खयाल पनि।। खामोशी सँग त मेरो मित्रता छ। ऊ सँग गर्छु म बोलचाल पनि।। आजभोलि त बोली बाराबार छ। पहिले गरिन्थ्यो अंकमाल पनि।। समयले दिनेछ जवाफहरू। समयले नै गर्दैछ सवाल पनि।। उडि छुने छु चन्द्रमा मैले सोंच्थें टाढा

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

Priority दिए भन्दैमा Loyalty पनि दिएकै हुन्छन् भन्ने हुँदैन🙏

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

@Rose807572201 धनीको मन ढुङ्गाको हुन्छ धन भन्दा नि मन र बिचार ठूलो भको मान्छे खोज्छन् आजकलका केटीहरुले धन आफैं कमाउन सक्क्षम् हुन्छन् उनीहरू

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

बफादारिता अनि ईज्जत, आफुसँग हुनेहरुले मात्र दिन सक्छन् ✋✋

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

चरित्र टक्टकाउदा इमान्दारिता र संस्कार भेटियोस, यत्तिको वजनदार चाहिँ बन्ने गर्नु, अरुले भने जस्तो नहुदैमा घमण्डी भईदैन । ☕☕🙏

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

समयको वेगले जता हिर्कायो उतै छाल हान्नुपर्ने यी जीन्दगीका लहरहरु•••॥

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

मान्छेलाई माफी त बारबार गर्न सकिन्छ तर मान्छेलाई भरोसा बारबार गर्न सकिँदैन! 🩷#शुभदिन

Maharani🤞 (@jyoti7104) 's Twitter Profile Photo

जुन दिन नफर्कने गरि सदाको लागि टाढिन्छौं नी तब मान्छेहरु रुन्छन् र फर्केर आऊ भनेर बिन्ती बिसाउँछन , तर सँगै रहुन्जेल न तिनले देख्छन् ,न वास्ता नै गर्छन् अनौठो छ संसारको रित।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

ब्यवहारमा परिवर्तन देखीसके पछि त मिठो बाेली सुन्दा पनि घूणा लाग्दाे रहेछ 🌻 शुभ साँझ 🌻

सुनिता लामिछाने (@suneetalc02) 's Twitter Profile Photo

दुख : पर्खी बस्नेहरूलाई सुख : छाडी जानेहरूलाई पीडा: आवाज ननिकलि कोठा भित्र रुदै बस्नेहरुलाई आनन्द : कोइ रोको होस या नरोको होस वेमत्लब गर्नेहरुलाई

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

साथमै बस कसरी भनौ जाऊ कसरी भनौ यत्रो दुनियामा म सँगै रमाऊ कसरी भनौ दुख्छ भन्ने जानाजान नजिक हुनु गल्ती भो अब दिएर गयौ तिमीले घाऊ कसरी भनौ सही गलत नबुझ्ने अबुझ पनि छैनौ तिमी मेरै नाममा औँठाछाप लगाऊ कसरी भनौ तिम्रो श्रापको लाएक पनि नभएको मान्छे म घुर्क्याउदा तिमीले मनाऊ कसरी भनौ

तिल्ता 🇳🇵🇰🇷 (@tilta67) 's Twitter Profile Photo

मुक्तक झुटो जीवन झुटो बोली के मजा होला अर्काको खुशी बिठोली के मजा होला तिमी मतलब अनुसार रंग फेर्ने मान्छे यो नाथे अबिरको होली के मजा होला

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

तिमी उपहार दिनुलाई प्रेम भन्छौ होला ,म समय दिनुलाई प्रेम भन्छु!!❤️😘#शुभरात्रि

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

कहिले महसुस गर्नुभएको छ ?? आफुलाइ मन नपरेको मान्छेले आफुलाइ बेहद प्रेम गरिरहेको....!!😪😉🤭