Tilak subedi (@tilaksubedi9) 's Twitter Profile
Tilak subedi

@tilaksubedi9

ID: 802167409721257984

calendar_today25-11-2016 15:09:48

283 Tweet

505 Followers

1,1K Following

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

बाचुन्जेल हरेक दिन फोटो बदल्नुस मरेपछी त भित्ताको एउटै तस्बिरले युग बिताई दिन्छ!😊

बाचुन्जेल हरेक दिन फोटो बदल्नुस मरेपछी त भित्ताको एउटै तस्बिरले युग बिताई दिन्छ!😊
माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

बस्ने भनेको अनलाइन त होनि अरुको दिलमा बस्न त ठाउँ पनि हुन पर्यो नि

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

मुक्तक टक्क कोटपाइन्ट जुत्ता टल्कायर हिन्छौ र त तरुनिको मनमा आगो सल्कायर हिन्छौ मिठा मिठा बत गर्छौ मखै पारि पारि आफैतिर जो कोहिलाइ पल्कायर हिन्छौ Krishna Panday tkp.7.kailali

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

Text गरेर disturb नगर career बनाउनु छ भन्न हुन्थ्यो कोइ बोलाउदैन्न र पो त 😂😂

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

किन्न मिल्थियो भने आफ्नो पुरै जिन्दगी बेचेर भए पनि किन्थे होला तर अफसोस कुनै कुनै मान्छे "किमत" ले होइन "किस्मत" ले मिल्ने गर्छन।😔😔

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

पैसामा टीकेको छ यो सन्सार यहाँ आत्महत्या गर्न बिष किन्न गएको मान्छे पनि फिर्ता पैसा लिएर मात्रै फर्किन्छ।

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

यो जिन्दगी हो धेरै कुरा सिकाउछ कहिले हसाउछ त कहिले रुवाउछ जो हर हालमा खुशी हुने हिम्मत राख्छ जिन्दगी उस्को अगाडि शिर झुकाउछ । #रेन्त #झरी_विशेष 😍

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

जब आफ्नो आफ्नो सुर हुन्छ तेस्पछी सम्बन्ध चकनाचुर हुन्छ 😊

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

भगवानसँग तिम्रो खुशी माग्छु, प्रार्थनामा तिम्रो हाँसो माग्छु, सोच्छु तिमीसँग के मागौं? सबथोक दिएका छौ..बस् अन्तिम साससम्म माया गरिरहु त्यही माग्छु 😍

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

मेरो आखामा लुकेका पिडाहरु पनि बुझ्ने कोसिस गर म त्येही मान्छे हु जो दिनभरी अरुलाई हसाएर राति रुने गर्छु ।

काली 💙 (@lerahk23) 's Twitter Profile Photo

तरकारी किन्यो काट्न बित्तिकै सकिन्छ ! अचार पिस्यो चाट्न बित्तिकै सकिन्छ ! झन हजारको नोट त के भाको हो साट्न बित्तिकै सकिन्छ 😂😂😂.

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

समस्या भनेको नमिलाई लगाएको सारी जस्तै हो एकतिर मिलायो अर्कोतिर खुस्किने अर्कोतिर मिलायो फेरि अर्कै तिर बिगृने���

अमृता 🦋❤️ (@amrita_amrita22) 's Twitter Profile Photo

यसरी मुस्कुराउनुस् जाँदाजाँदै दुखले पनि भनोस् ,"तपाईंलाई भेटेर खुशी लाग्यो।"😊