प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile
प्रतिमा नेपाल

@pratimanepal1

चित्र हेरेर चरीत्रको बयान हुदैन महोदय,म त्यो ऎना हु,जसले जस्तो ब्यवहार देखाउँछ तेस्तै फिर्ता पाउँछ।😏NO DM🚫

ID: 816534754627489793

linkhttps://twitter.com/search?q=from%3A@PratimaNepal1%20-filter%3Areplies&s=09 calendar_today04-01-2017 06:40:30

8,8K Tweet

3,3K Followers

69 Following

🌱खुशी☘️✍️😊 (@khushioptional) 's Twitter Profile Photo

समस्या बिनाको मान्छे संसारमा त्यसलाई देखेँ, जो एक्लै थियो.. बिडम्बना ऊ आर्यघाटमा जल्दै थियो.. 🤔😶 शुभ बिहानी 🍵❤️🙏

𝙍𝙪𝙥𝙚𝙨𝙝 (@rupeshbhujel1) 's Twitter Profile Photo

मलाई हजारौले हैन हजारौमा एक तिमिले माया गरिदिए पुग्छ!😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिम्रो नजर बाट म कहिले र अरु कसैसँग कहिल्लै दाजिने छैन,,, यही घमण्डमा म तिमीलाई भनिरहन्थे म भन्दा राम्रो पाए मलाई छाडिदिए हुन्छ,,,,। 😓😓😓 #सुभ दिन

श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile Photo

केलाई पैसाको घमण्ड गर्छौ ए मनुष्य?? जाबो दुइचारा लाख मै यत्रो घमण्ड,, दुई चार करोड छ भने चाहिँ ठिकै हो😜😝🤑

श्री तेजिन्द्र प्रताप वीर क्षेत्री (@tejendra_khatri) 's Twitter Profile Photo

रोक्नुस!!घरको फोहोर बरु बिस्तारै हटाउनुहोला,,, तर दिमागको गन्दगी तुरुन्तै हटाउनुहोस। जनहितमा जारी सन्देस।।

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

थाेरै शब्दहरुमा,मेरा धेरै भावनाहरु मिसाएर लेखेकि छु,थाहा छैन तिमीले पढ्छाै या पढ्दैनाै,पढेपछि बुझ्छाै या बुझ्दैनाै?🤔😉💞💞

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

ती मानिसहरु इमानदारीको उदाहरण हुन जो मेरो Tweet नपडी RT LIKE गर्छन😉😋 #शुभरात्री😍

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

👉️ मान्छेको सोच भनेको बगेको पानी जस्तै हो , फोहोर मिलाए ढल बन्छ, सुगन्ध मिलाए जल ! 😍😍 शुभ रात्री प्यारा मान्छेहरू 🙏🙏

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

केही दिनका लागि Twitter बाट टाढा जाँदै छु माया नमार्नुस है।😊🙏

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

समयसगैँ याे महसुस हुन थाल्याे कि हाम्राे जिवनमा आउने खुशीहरुकाे बाधक नै अरु काेही नभएर हाम्राे आफ्नै साेच हाे।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

उस्तै हुन् रात उस्तै हुन याद,,,, भोलि त ठीक हुन्छ भन्ने बाहना मा आफूले आफैलाई गर्दै छु घात,।। 😌😌😌 #शुभ सपनि😍😍

क्याप्टेन वाग्ले (@sandeshwagle4) 's Twitter Profile Photo

एसरी नै माया लाउने कहिले सम्म हो? लुकी छिपी भेट्न आउने कहिले सम्म हो? छुट्नैपर्ने नाता पनी गाँढा लाग्छ मलाई एक अर्काको साथ पाउने कहिले सम्म हो? आँखा छली आपसमा छर छिमेकी को हाट बाजार मेला धाउने कहिले सम्म हो? 👇👇👇

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

हक सङ देउ न प्रिय् तिम्रो घृणा पनि खुसी-खुसी कबुल्छु ! तर, भिखमा त तिम्रो प्रेम पनि कबुल छैन मलाइ ! #शुभविहानि 🙏☕️ #शुभदिनको_कामना

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

केटीको इज्जत गर्न सिक किनकी आजभोलीको केटीहरुलाई गाली दिन पनि आउँछ।😜

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

life मा problem पनि wedseries जस्तै भको छ,एउटा सकिने बित्तिकै अर्को season शुरु। 😥

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

खेलौना नै भयो जिन्दगी,,, कोही आयो र मजाले खेलेर गयो मेरो भावना सँग,, जिन्दगीको रंगमञ्च नै शुन्य हुनेगरी,, 😓😓💔

प्रतिमा नेपाल (@pratimanepal1) 's Twitter Profile Photo

कठिन परिस्थितिमा पनि मुस्कुराई रहने को संगत परफ्युम को दुकान जस्तै हो केही नकिने पनि सुगन्ध आईरहन्छ। #शुभबिहानी☕️ #शुभदिनको_कामना🌺