tiger (@tiger0956) 's Twitter Profile
tiger

@tiger0956

ID: 1248162687705645057

calendar_today09-04-2020 08:16:00

2,2K Tweet

1,1K Followers

1,1K Following

Arati (@arat9i) 's Twitter Profile Photo

अरु को "मन" दुख्छ कि भनेर, अरुलाई "चित्त" बुझ्दैन कि भनेर सोच्दा सोच्दै आफ्नो बारेमा, आफ्नो "ईच्छा" हरु "दबाएर" बस्दा-बस्दा एक दिन आफ्नो "खुशी", आफ्नो "रहर" हरु नै मरेर आफु को हुँ भन्ने मै प्रश्न "चिन्ह" त लाग्दैन? शुभ प्रभात🍎💕राधे💕राधे💕

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

घरमा घिरौला बरिमा बन्सो 😊 के छ साथी सन्चो कि विसन्चो ?

😊 डल्ली 💞 (@daalli1234) 's Twitter Profile Photo

तोरिको तेल तोरिबाट बनेको हुन्छ अनि अमलाको तेल अमला बाट अनि यो बेबि oil के बाट बनेको हुन्छ ?? 🤔🤔🤔

मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile Photo

कति खुसि थिय कति अान्नद थियो अाफ्नै एकल संसारमा रमाइ रहेको थिय ! जब तिमी अायौ केही समय हराबरा अनि सोच्नै नसक्ने खुसिका बहार दियौ तर सब सपना जस्तै भए धेरै समय टिकेन खै सायद गल्ति मेरो पनि थियन र तिम्रो पनि 😥देखेको हुदैन लेखेको हुन्छ रे निर्दोस छौ तिमी अनि म पनि 😥🙈

मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile Photo

धुवा र धुलोमा रुमलियको सहर अनि मास्क भित्र निस्सासिएको मेरो रहर बित्छ अाफ्नो अस्तित्व खोज्दैमा !!त्यसैले मलाइ पनि अपराधिको सुचिमा राख ए जिन्दगि 😥मैले पनि अाफ्नो धेरै इच्छा र चाहानाहरु लाइ भित्र भित्रै मारेको छु 😉😥

मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile Photo

झगडा गरे पछि माया बढ्छ रे 😉 झन गाला फुट्ने गरि हान्यो भनी त बिहे नै हुन्छ होला है 😉

Manish Pyakurel (@manishuml) 's Twitter Profile Photo

राहत बांड्दै गर्दा एकजनाले पछाडिबाट मेरो टिसर्ट तानेर भन्नुभयो ,'दाइ राहतको चामल होइन मलाइ काम दिनुस ' ! म स्तब्ध 🤐

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

भोकले मर्नुलाइ त नेपालमा ठूलो कुरो मान्नुपरेन तर कोरोनाले मरेदेखी ठुलाबडाको बिश्वसमुदायमा इज्जत जान्छरे क्या!बेइमान हरुको इज्जत जोगाउन भएपनि कोरोनाबाट नमरौ है!नत्र कोरोना फ्री जोन भन्न काँ पाइन्छ र? बेइमान सरकार को इज्यत जोगाउँ! अब कोरोना बाट मर्यो भनेर भन्न नपाइने

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

twitter मा नयाँ छु साथिहरु follow गरेर सहयोग गरिदिनु है follow back अबस्य गर्नेछु।🙄

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

५ बर्षका नाबालकलाई (A पोजेटिभको ) रगत आवश्यकता परेको छ,तपाईको ( A पोजेटिभ ) रगत हो भने कृपया यी बालकलाई रगत दिनुस्। ताकि बालकले नयाँ जीवन पाउनेछन्। अहिले उपचारत स्थान काठमाडौं 9849745650 9803352995 संपर्क नंबर कृपया रगत मिल्ने ब्याक्ति कहाँ पोस्ट पुर्याई मद्दत गर्नुहोस्।

५ बर्षका नाबालकलाई (A पोजेटिभको ) रगत आवश्यकता परेको छ,तपाईको ( A पोजेटिभ ) रगत हो भने कृपया यी बालकलाई रगत दिनुस्। ताकि बालकले नयाँ जीवन पाउनेछन्। अहिले उपचारत स्थान काठमाडौं 9849745650 9803352995 संपर्क नंबर कृपया रगत मिल्ने ब्याक्ति कहाँ पोस्ट पुर्याई मद्दत गर्नुहोस्।
K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

मूर्धन्य गायक प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले मलाई दुःखी तुल्याएको छ । दिवंगत प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । नेपाली गीसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ।

tiger (@tiger0956) 's Twitter Profile Photo

आकाशमा देखिएका लाखाैँ ताराहरु मध्य जुनै प्याराे भए जस्तै,जिवनमा भेटिएका कयाैँ मान्छेहरु मध्य तिमि नै प्याराे लाग्छ मलाई😉💗तर नबोलाय सम्म नबोल्ने तिमी कति निस्टुरि 😥

khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

हैट! एमाले एकताको नाम ओलीलाई यस्तै गराएर सहमतिमा ल्याऊने प्रयास गर्दैछन।कुन बेला बुढाले फ्याट्ट हात्ताले हानेर थलालिंग पार्दिन्छन अनि सबै हिस्स बुढि खिस्स दॅात हुन्छन 😀😀😀

हैट! एमाले एकताको नाम ओलीलाई यस्तै गराएर सहमतिमा ल्याऊने प्रयास गर्दैछन।कुन बेला बुढाले फ्याट्ट हात्ताले हानेर थलालिंग पार्दिन्छन अनि सबै हिस्स बुढि खिस्स दॅात हुन्छन 😀😀😀
Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने?भो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।

sabu (@deepaaccount) 's Twitter Profile Photo

मलाई उत्तेजित पार्ने तिम्रा अङ्गहरु छुन मन लागेको छ ! अधेरी रातमा सिरक मूनि तिमी र म हुन मन लागेको छ!! 😂

✍️Nepali TEAM 🙏 digital online business🤝 (@ramkumarnepal6) 's Twitter Profile Photo

@DibhyaTiwari सजिलो तरिकाले पैसा कमाउन चाहनुहुन्छ भने inbox मा आउनुहोस free tarening full saport पाउनु होस