मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile
मुसुक्क हासिदेउ 💕

@deepak_muskan5

सुन्दर सपना साहाकार पार्न प्रदेशमा बिलिन भयको मान्छे (मन लाग्छ फोलो गर्नुस मलाइ मन लाग्यो भने ब्याक दिन्छु ) 👉️🏘️🚗👈️dream😍

ID: 1292536229356097536

calendar_today09-08-2020 19:00:36

3,3K Tweet

653 Followers

727 Following

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

चारैतिरबाट घेरा हालेर लढाउन खोज्छन् भने तपाइँमा पक्कै केही छ । फुटबलमा पनि त टिमको शक्तिशाली स्ट्राइकर नै धेरै घेराबन्दीमा पर्छन् ।

evanzelina (@aanileznave) 's Twitter Profile Photo

If you feel lonely😌 Turn the lights off and watch a horror movie after that you will always feel that someone is behind you 😜🤷 #goodnight

मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile Photo

हेल्प पोस्ट नजिक कोहि हुनुहुन्छ भने 😴यौटा ग्यासको सिलिन्डर लगेर दिनु 🙄

मुसुक्क हासिदेउ 💕 (@deepak_muskan5) 's Twitter Profile Photo

✍️इच्छा, रहर चाहना भन्दा ठूलो जिम्मेवारी हुँदो रहेछ, जव इच्छामाथी बाध्यताको सवार हुन्छ तव चाहनाहरु आफै हार्दा रहेछन् ! #शुभ_समयको_कामना 💐❣️😷 #सम्पूर्ण_सुन्दर_मनहरुमा🌻🙏🙏🌻

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

तिमीलाई उत्तर दिने शब्दहरू म संग पनि छन, तर ऐले लाई मौनता र धैर्य नै सबै भन्दा उपयुक्त उत्तर मानेको छु मैले ✍️😍

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

अहिले आफूले आफैलाई जे सम्झे पनि ३० वर्ष कटेपछि रुपको खासै महत्व हुदैन तेसैले सारै घमण्ड नगरौ🇳🇵🇳🇵🇳🇵

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@anilsitaula2) 's Twitter Profile Photo

कति 👉लभ वाला मात्र पोस्ट गर्छ भनेर सोच्छौ होला है टुइटे हो 🤔 आरे बाबा दिमागमा अरू केही आउँदैन त म के गरम के ??😏🙉😜😂😂🤣

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

रङ्गिन चित्र कोर्न उनको सोख रहेछ, रङ्गहरू पुगेन भनेर मेरो जिन्दगिका सबै रङ्गहरू आफुले लिएर गैईन निष्टुरिले ✍️😭

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

हाम्रो जस्तो देशमा प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र शाह

Ranjana ♥️(पिचुङ्ग) (@ranjana74812218) 's Twitter Profile Photo

फिल्मको कहानी जस्तै कुनै कुनै सम्बन्धको कहानि अधुरो नै रहन्छ 😥 माया गरेको हरेक हिरोले फिल्मको कहानिमा कहाँ हिरोनी पाउछन् र

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

हिमाल झैँ अटल यो, झुकेन यो कहिल्यै, लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो ! यो जन्मँदै जगतमा, कैयौँ प्रहार आए, साम्राज्य दुई हारे, हारेन शान हाम्रो ! (रातो र चन्द्र सूर्य । शब्द: गोपाल प्रसाद रिमाल)

आँसु अर्पणा (@arpanapokharel8) 's Twitter Profile Photo

दाेहाेराे रुप हुनेहरुसँग एकाेहाेराे प्रेम गरिन्छ । र त दुःख पाइन्छ 😭😭

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

अमेरीकाबाट फर्केका १८ करोडवाला समाजसेवीले दिए रबीदाईलाई ठाडो चुनौती-को ठग हो भन्ने कुरा प्रमाणित गर्दिने चुनौती सहित तिन करोड नेपालीले हेर्नै पर्ने भिडियो😂😂

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

कस्तो पागल थिए म, त्यसका लागि मरिहत्ते गर्थे जसले मलाई मायाको नाममा प्रयोग गरिरहेको थियो.😭😭

evanzelina (@aanileznave) 's Twitter Profile Photo

बुझ्नेले त मौनता पनि बुझ्ने गर्छन् नबुझ्नेले त बोलीको पनि मजाक बनाउने गर्छन् 🤦

evanzelina (@aanileznave) 's Twitter Profile Photo

जसको मुहारमा मुस्कान बेहिसाब थियो 😊 उसैको खल्तिमा भिजेको, रुमाल थियो 😌

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

लोग्ने मान्छेको दीमागले जीन्दगीमा २ पटक काम गर्दैन, १. कुनै महीला ले आँसु झारेको बेला २ केटी माग्न गको बेला😆😆😆

evanzelina (@aanileznave) 's Twitter Profile Photo

मान्छे को जीवन पनि Power bank भन्दा कम छैन🙄 अरुलाइ पुण गराउदा आफै रित्तिनु पर्ने 😌

evanzelina (@aanileznave) 's Twitter Profile Photo

भन्दा गफ दिइ भन्नुहोला, जो मसङ्ग 2/4 मिनेट गफ गरेका छन सबै बौद्धिक भएर निस्किएका छन😜🤣😁