Dipendra (@thependhungana) 's Twitter Profile
Dipendra

@thependhungana

photography my present, past and feaure

ID: 2890494348

linkhttp://Khasokhas.com calendar_today05-11-2014 06:50:34

1,1K Tweet

534 Followers

675 Following

Dipendra (@thependhungana) 's Twitter Profile Photo

छोरीको जवाफ कुरिरहेकी आमालाई मुनाले संसार छोडेको सन्देश प्राप्त भयो । ‘चार दिनपछि मलाई छोरीकी साथीले मुनाको गोली प्रहारबाट हत्या भएको खबर सुनाइन्,’ nayapatrikadaily.com/news-details/1…

SAGAR CHAND (@sagarchanda1995) 's Twitter Profile Photo

चरित्रहत्यालाई आलोचनात्मक चेत भन्दा रैछन, म यतिका वर्षसम्म अन्जान रैछ, धन्न यो poverty पोर्न आएर था भो । Thanks herne katha

Dipendra (@thependhungana) 's Twitter Profile Photo

सर्ने भए पनि नसर्ने भए पनि रोगिको उपचार गर्नु पर्छ । 😋

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

राणाहरूकै पालामा फर्पिङ्ग जलविद्युत आयोजना बन्यो । गंगालालहरूले शहादत दिनु नपरेको भए, राणा शाषणनै रहिरहेको भए, २००७ को क्रान्ति नचर्केको भए ... राणाकै शासन कालमा देशभर झिलिमिली बत्ती बल्नेथियो । योगेश कमरेड, त्यसो भएको भए, तपाईको पनि दिमागमा बेला-बेलामा लोडशेडिङ्ग हुदैनथ्यो ।

Dipendra (@thependhungana) 's Twitter Profile Photo

@paleshagoverdhan__ Palesha Goverdhan, a 21-year-old para- taekwondo athlete and coach Kabiraj Negi Lama gestures to fans upon their arrival after winning a first historic bronze medal for Nepal at the Paris Paralympics 2024 at Tribhuvan International Airport in Kathmandu

@paleshagoverdhan__ 

Palesha Goverdhan, a 21-year-old para- taekwondo athlete and coach Kabiraj Negi Lama gestures to fans upon their arrival after winning a first historic bronze medal for Nepal at the Paris Paralympics 2024 at Tribhuvan International Airport in Kathmandu
Dipendra (@thependhungana) 's Twitter Profile Photo

Justice has yet to be fully realized within the constitution. Despite its promulgation through various efforts, some celebrate it as a significant victory, while others feel betrayed and marginalized. There appears to be an imbalance in the delivery of constitutional justice.

Nabin Dhungana (@nbn_dhungana) 's Twitter Profile Photo

सम्मानित सर्वोच्च अदालतकाे फैसलालाई सम्मान गर्दै म र मेराे प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्ताेता युवराज केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छाैँ।प्रिय पाठक र स्राेताहरु हामी फेरि समाचार लेख्नै आउने छाैँ । समाचारकाे धर्मबाट कहिले बिचलित हुन छैनौं ।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

हिलो खोतल्दै फोहोर पानीले पखालेरै जोगाड [फाेटाेफिचर] nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

नल्लु खोला बाढीको कहर, अवैध उत्खननले थप क्षति nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

तिहार सुरु भएसँगै काठमाडौंका फूल व्यापारीहरूलाई फूल र फूलको माला बेच्न भ्याइनभ्याई छ । Dipendra nayapatrikadaily.com/news-details/1…

Satish Pokhrel (@pokhrelsatish) 's Twitter Profile Photo

यस्तो बन्दै छ सर्वोच्चको नयाँ भवन [फाेटाेफिचर] nayapatrikadaily.com/news-details/1… Dipendra

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भक्तपुरको मनोहरा करिडोर क्षेत्रमा तरकारी टिप्दै किसान । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

भक्तपुरको मनोहरा करिडोर क्षेत्रमा तरकारी टिप्दै किसान । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
Dipendra (@thependhungana) 's Twitter Profile Photo

विनोद सुनुवारको श्रीमती सिर्जना बस्नेतसँग साढे दुई महिनाअघि अचानक सम्पर्क टुट्यो । उनी यही हिउँदमा नेपाल आउने तयारीमा थिए । घर आउनुपर्ने मान्छे साढे दुई महिनासम्म सम्पर्कविहीन भएपछि सिर्जनाको मनमा चिसो पसिसकेको थियो ... nayapatrikadaily.com/news-details/1…

विनोद सुनुवारको श्रीमती सिर्जना बस्नेतसँग साढे दुई महिनाअघि अचानक सम्पर्क टुट्यो । उनी यही हिउँदमा नेपाल आउने तयारीमा थिए । घर आउनुपर्ने मान्छे साढे दुई महिनासम्म सम्पर्कविहीन भएपछि सिर्जनाको मनमा चिसो पसिसकेको थियो ...
nayapatrikadaily.com/news-details/1…
Dipendra (@thependhungana) 's Twitter Profile Photo

नृत्यको उत्पत्ति नवौँ शताब्दीमा गुरु पद्मसम्भवले तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गर्ने क्रममा सुरु गरेका हुन् । तिब्बतमा १००औँ वर्षसम्म फस्टाएको यो नृत्य विभिन्न कालखण्डमा आध्यात्मिक गुरुहरूले परिष्कृत गर्दै आएका छन्….. nayapatrikadaily.com/news-details/1… nayapatrikadaily.com/news-details/1…

नृत्यको उत्पत्ति नवौँ शताब्दीमा गुरु पद्मसम्भवले तिब्बतमा बौद्ध धर्मको प्रचारप्रसार गर्ने क्रममा सुरु गरेका हुन् । तिब्बतमा १००औँ वर्षसम्म फस्टाएको यो नृत्य विभिन्न कालखण्डमा आध्यात्मिक गुरुहरूले परिष्कृत गर्दै आएका छन्…..

nayapatrikadaily.com/news-details/1…
nayapatrikadaily.com/news-details/1…
The Nationalist (@nationalistnp) 's Twitter Profile Photo

सायद “गणतन्त्र”को रक्षक प्रचण्डलाई देश बनाउन धेरै हत्तार थियो होला रातो बत्ती बलिरहकै बेला गलत लेनमा गएर श्रमजिवी नागरिकको गाडी ठोकीदिए। समाचारमा अब भाईरल गएपछि क्षतिपुर्ती आफै दिन्छु त भन्लान तर यो व्यवहार कुनै पनि रुपमा क्षमा योग्य छैन। गाडी को सट्टा आम नागरिरको ज्यान गएको भए?

Dipendra (@thependhungana) 's Twitter Profile Photo

5th National Photojournalism Award 2025 organized by the National Forum of Photojournalists (NFPJ), where I was honored in the Daily Life Photojournalism category. Grateful for the love and support. Cheers to more milestones ahead!

Dipendra (@thependhungana) 's Twitter Profile Photo

“Celebrating identity and pride! 🏳️‍🌈 The Nepal Pride Parade 2025, organized by Queer Youth Group and Queer Rights Collective, filled the streets from Shanti Batika to Narayan Chaur with vibrant placards and unstoppable spirit. #pridemonth #nepalpride #pride #LGBTIQ #kathmandu