Satish Pokhrel
@pokhrelsatish
Photo Coordinator @ Nayapatrika Daily
ID: 614867793
http://www.enayapatrika.com 22-06-2012 02:50:28
2,2K Tweet
780 Followers
192 Following
० मन्त्री नै आउँदैनन् बजेटमाथिको छलफलमा – सभामुखले कार्यसूची फेरेको–फे¥यै गरेपछि सत्तापक्षकै सांसद्ले समेत उठाए प्रश्न – बजेट बनाउने र कार्यान्वयन गर्ने मन्त्रीहरूकै प्राथमिकतामा नपरेपछि संसद्को छलफल कर्मकाण्डी मात्रै Shilpa Karna (शिल्पा कर्ण)
० प्रहरीका ८०२कार्यालयमा शौचालयसमेत छैनन्,तर डेढ अर्बका हतियार किन्न बजेट -४२१कार्यालयको भवन छैन,उपकरण अभावमा ल्याब रिपोर्ट आउन दुई वर्ष लाग्छ,बजेट नपाउँदा वरिष्ठ सइमा बढुवा भएकाले तीन वर्षमा पनि तलब पाएका छैनन्,तर गृहको चासो बिचौलियाको स्वार्थमा हतियार किन्ने छ Nawa Raj Mainali
० ‘जालसाजी’ले कठघरामा रामहरि -कुलिङ पिरियडमा समितिको सहमतिविपरीत प्रशासकहरूको स्वार्थ घुसाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै सभापति खतिवडाको राजीनामा माग ०विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग:अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरुद्धको अस्त्र Kamalraj Bhatta Subash Samyak Shilpa Karna (शिल्पा कर्ण)
० उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सांसदहरूको माग – कुलिङ अफ पिरियड कायम हुने गरी प्रतिवेदनको दफा ४३ मा संशोधनको व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध ० एमालेमा भण्डारीको अग्रसरतापछि नेतृत्वको बहसमा संस्थापनको रोक Kamalraj Bhatta
० न्यायपालिकामा ‘राजनीतिक छाया’ : न्यायपरिषद्को कमजोरीले न्याय क्षेत्रमा ‘विचलन’ – गम्भीर विचलनका उजुरीमा पनि एकपछि अर्को न्यायाधीशलाई उन्मुक्ति, दुर्लभ मात्रै हुन्छ कारबाही ० पूर्वन्यायाधीश फोरमले भन्यो– फैसलाले न्यायपालिकामा राजनीतिको छाया पार्न सघायो Shilpa Karna (शिल्पा कर्ण)
० रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा १५ लाखभन्दा बढीको ऐक्यबद्धता ० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरणबारे सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न, मन्त्रीलाई कारबाही गर्न सुझाव Kamalraj Bhatta prem gautam
० भूमि विधेयकमा ‘फास्ट ट्र्याक’ किन चाहन्छ सरकार ? – घरजग्गा व्यवसायीलाई हदबन्दीभन्दा धेरै जग्गा बेच्न दिनेदेखि भूमिहीनका नाममा सार्वजनिक जग्गा बाँड्नेसम्मका विवादास्पद प्रावधान विधेयकमा,समितिमा छलफलै नगरी स्वार्थ समूहको चासोअनुसार पास गर्ने हतारोमा सरकार Nawa Raj Mainali Kamalraj Bhatta
० सात हजार कर्मचारी बिदामा – बिदा दुरुपयोगको आशंकापछि अभिलेख शुद्धीकरण गर्दै किताबखाना – निजामती किताबखानाका महानिर्देशक पोखरेल भन्छन्– अहिले टास्कफोर्स नै बनाएर अभिलेख शुद्धीकरणको काम भइरहेको छ ० नेपालमा एमसिसीलाई निरन्तरता दिने अमेरिकाको निर्णय Subash Samyak Milan Bishwokarma
० हुँदै नभएको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गराएर पत्नी र स्वकीयसहित नर्वे घुमेर आए वनमन्त्री शाही ० समावेशिताले राज्य संयन्त्रमा पहुँच बढाउँदै सीमान्तकृत समुदाय तर, प्रधानमन्त्री नै भन्छन्– समावेशिताको कामै छैन YAM BAM 🇳🇵🇳🇵 Subash Samyak Naya Patrika
० रवि राखिएको कारागारमा मानव अधिकार आयोगको एक घण्टा - सुरुमै रविको प्रश्न– यो देशमा मानव अधिकार आयोग पनि छ र ? - आयोगको टोली नेता लिली थापा भन्छिन- झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो Kamalraj Bhatta
A busy first day as your Mayor-elect: early morning interviews, transition announcements and meetings. More to say on all of it tomorrow. But a highlight was lunch with my Congresswoman Alexandria Ocasio-Cortez at Laliguras Bistro in Jackson Heights.
० डिम्बको अवैध कारोबार गर्नेहरूलाई महान्यायाधिवक्ता भण्डारीको ‘आशीर्वाद’ : छोरीसमेत संलग्न मुद्दा नचलाउने निर्णय – १० हजारमा निमुखा किशोरीहरूको डिम्ब झिकेर २० लाखसम्ममा बिक्री गर्ने थियो धन्दा ० अन्तरजिल्ला मतदानको व्यवस्था गर्न प्रधानमन्त्रीको सुझाव Tekraj Thami Kamalraj Bhatta