🇳🇵Om JuNg ThApA 🌍️ 🌷Follow 4 Follow 💯% Back🛰 (@thapaom20) 's Twitter Profile
🇳🇵Om JuNg ThApA 🌍️ 🌷Follow 4 Follow 💯% Back🛰

@thapaom20

Follow 4 Follow 💯% Shares 4 Shares 💯% Love All, Trust a few, Do wrong to none. 👨‍💻FR.HSK Manager @iririki_Island_Resort_Port_Vila. 📽️Hobby - Photography📷️

ID: 863987642743967746

calendar_today15-05-2017 05:21:20

28,28K Tweet

2,2K Followers

3,3K Following

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

म बिना तिम्रो औसिमा पनि जुन हुन्छ भने म बिना तिम्रो आशुमा पनि खुसि हुन्छ भने पन्छाई दिनु बाटो देखी तिम्रा नजर देखी म बिना तिम्रो संगित पनि मिठो धुन हुन्छ भने मै रहेछु तिम्रा हर दुख ,कष्ट हार को कारण म बिना तिम्रो खेलमा पनि जित हुन्छ भने #शुभबिहानी #शुभप्रभात #शुभदिनको_कामना

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

राम्रो लाऊने हर चिज संग प्रेम हुने भए कयौ फुलहरू कोपिलैमा निमोथिने थिएनन,,,🙏 ✍भुपुप्रेमी😎 #शुभबिहानी #शुभ_दिन_वंदन #शुभदिनको_कामना

Nirmala (@nirmalatweetss) 's Twitter Profile Photo

तुलसीको त बिहे भैसक्यो 🥹 तिम्रो र मेरो बिहे कहिले हुन्छ घोप्टे 😏🥹

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

भाजपा-एनडीए के पक्ष में आपका एक-एक वोट झारखंड के विकास को नई गति देगा। सारठ में आशीर्वाद देने आए परिवारजनों का वंदन-अभिनंदन। x.com/i/broadcasts/1…

माइला काका (@purnaga17136418) 's Twitter Profile Photo

~तपाईं अरुलाई जे दिनुहुन्छ त्यही फर्केर आउँछ चाहे त्यो इज्जत होस् , सम्मान होस् , साथ होस् या धोका .....~~✍️✍️ #शुभबिहानी 🎆🎆🎆 #ॐ_शं_शनैश्चराय_नमः 🙏🙏 #शुभ_दिन_🙏🖼️🇳🇵🎇🙏♥️

गोपाल घिमिरे (@thelastgopal) 's Twitter Profile Photo

यहाँ यस्तै छ ..जसलाई धेरै भरोसा गर्यो अन्तिममा त्यही ब्यक्ति सङ्ग बोलचाल सम्म हुदैन ..!! #शुभबिहानी🍵🍵 #शुभदिन 🙏🌹🌻

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

सफल नभएसम्म आन्दोलन गरिरहने छु, आफैंसँग आफ्नो भाग्यसँग अनि प्रत्येक मोडमा आफ्नो गन्तब्य बद्लि रहने यो समय सँग।।😔 #शुभरात्री😴😴 #मिठाे_निदरीकाे_कामना 😌🙏💞👌🇳🇵😍