थम्मन अर्याल (@thammaan) 's Twitter Profile
थम्मन अर्याल

@thammaan

मौन छु,
मौनतालाई कमजोरि ठान्छौ भने शब्दकोष पढ्न सुरु गर ।।।instagram.com/thamman_aryal/

ID: 809352207443206144

linkhttps://twitter.com/search?q=from%3AThammaaN%20-filter%3Areplies&s=09 calendar_today15-12-2016 10:59:38

80,80K Tweet

8,8K Followers

4,4K Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

ढुङ्गालाई भगवान् बनाउन सक्ने मेरो समाज मानवता बाट दानब भएको कसैले देख्दैनन्।

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

साँचो प्रेम गर्नेहरु आकाश र तारा जस्तै हुन्। ती दुई सँगै हुँदा मात्र बढी सुहाउँछन्। #शुभरात्री💓

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

तिम्ले सम्झेर बाडुल्कि नलागे पनि, बाडुल्कि लाग्दा तिम्लाई सम्झने गर्दछु । #शुभसाझ 💓

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

दूरी जति नै टाढा भए पनि बस्! तिम्राे साथ,विश्वास अनि माया भए पुग्छ माया।😘❣️🌍

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

बादलले पनि टह टह घाम छल्न के बेर आज सिधा रुख छ भाेली ढल्न के बेर!! केही पनि हुँदैन भन्दै कति निरास हुदैछाै धैर्य गर सफल भइन्छ दिन बदल्न के बेर!!

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

खाेइ खाेला ! चप्रक्कै सुक्याे भनेर पढिन्थ्याे खासमा लुक्याे भन्नुपर्ने रैछ😎

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 आशा त सधैं गर्छु, तिमी आउनु है लठ्ठ पार्ने तिम्रो स्वर, मिठो गाउनु है तिम्रो यादले मलाई, बन्दी बनायो गाउँछु तिम्रै गित,तिमीलाई पाउनु है 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

Pabitra Thapa (@pabitramagar2) 's Twitter Profile Photo

तिनै मानिसहरु सफल हुन्छन् तिनै मानिसले जित्छन् जसलाई जित्छु भन्ने आत्मविश्वास र मनोबल हुन्छ #शुभ_प्रभात #शुभ_दिन 🙏🌼💙

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

देखिनुको लागि राम्रो हुनु राम्रै कुरा होलान, यधपी मन,वचन,कार्य अनि अन्तरमनको ब्यवहारले गुणि हुनु चाहिँ वास्तविकतामै पुर्णता हो। #शुभबिहानी ☕️🌻 #शुभदिनकाे_कामना🙏❣️

बिशेष (@landcruiser2021) 's Twitter Profile Photo

जीवन स्थिर पानी जस्तो छैन बरु यो बगेको धारा जस्तो छ | शुभ - प्रभात 🙏🙏

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

सम्बन्ध र बाटो तब मात्र समाप्त हुन्छ, जब खुट्टा हैन मन थाक्ने गर्छ !! #शुभ_प्रभात 🙏🙏🌹🌹

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

धेरै केही माग्दिन म, बस तिम्रो माया र साथ भए पुग्छ मलाई माया। ✨❤️

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

सक्कली विश्वकर्मालाई छिः छिः दूरदूर गर्ने पाखण्डी समाजले विश्वकर्मा पूजा धुमधामपूर्वक मनाउँदै छ रे!😠😡 सम्पूर्ण नक्कली विश्वकर्मा भक्तहरूलाई पनि शुभ कामना! 🙏😜🤣

डाAरी✍️ (@chabitra1) 's Twitter Profile Photo

बिदेशबाट राजिखुसि मोबाइल ल्याए नचल्ने रे तर बिहे गरेर श्रीमती ल्याए भोलिपल्ट नागरिकता चल्ने रे 😐

Rose kc (@rosekc9) 's Twitter Profile Photo

अरुहरुलाई त baby को माया 😚 लाग्छ रे ; आफुलाई चै एउटा अल्छि 🥴 र अर्को निन्द्रा😴 मात्रै लाग्छ त के भाको 😜😂 ##goodnight 😉🙏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

मेरी मोहब्बत की ना सही, मेरे सलीके की तो दाद दो तेरा जिक्र रोज करता हूं, तेरा नाम लिए बगैर❤️