Tej Binod (@tejbinod) 's Twitter Profile
Tej Binod

@tejbinod

Founder of SoftUp.io, Youth Coordinator of NRNA NCC USA #SoftwareEngineer #IAM_Architect #Investor #Learner #Dreamer #Aviatrix #SoftUp

ID: 324691126

linkhttp://softup.io calendar_today27-06-2011 02:06:54

4,4K Tweet

5,5K Followers

4,4K Following

Biddhut Lamichhane (@thebiddhut) 's Twitter Profile Photo

यिनले ट्रोलमा भने, बालेन ले ब्याटलमा भन्थे। अब कुन सहि कुन गलत त ?

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

Hello Nepal Police can you arrest this sexist individual in the video? I reckon he is intentionally abusing, disrespecting and discriminating women for so called “entertainment” purpose.

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

यहाँ हरेक मान्छे धनी बन्न चाहन्छ यहाँ हरेक मान्छे शासक बन्न चाहन्छ यहाँ हरेक मान्छे चर्चित बन्न चाहन्छ तर सबैथोक पुगेर पनि खै किन हो, कोही–कोही मान्छे रुन पनि चाहन्छ। 💔

Tej Binod (@tejbinod) 's Twitter Profile Photo

शिक्षामन्त्रीको PAN नम्बर छैन रे? साँचो होइन होला। PAN नै नभै २४ करोडको सम्पत्ति कसरी जोडे होलान र? TAX त तिरे होलान।

Tej Binod (@tejbinod) 's Twitter Profile Photo

माटो, अलकत्र नपाए सुनको सडक बना केटा हो । सुन त जति चाहिए पनि रहेछ

माटो, अलकत्र नपाए सुनको सडक बना केटा हो । सुन त जति चाहिए पनि रहेछ
Tej Binod (@tejbinod) 's Twitter Profile Photo

त्यो १९० तोला नभनौं न धेरै सुनियो। २ किलो २८० ग्राम भनौं न। जम्मा २ भन्ने सुनिन्छ। १९० x १२ =२,२८० (२ किलो २८० ग्राम)

Tej Binod (@tejbinod) 's Twitter Profile Photo

सुनको तोलामा हिसाव गर्ने दिन गए। अब सिधै केजी, ५ वर्षपछि क्विन्टल । बालेन - २.३ केजी वाग्ले - ०.५ केजी सुदन - १.२ केजी गौरी यादव - २ केजी रामजी यादव - १ केजी

Tej Binod (@tejbinod) 's Twitter Profile Photo

सरकारले विश्व बैंकबाट ऋण लिनुभन्दा आफ्नै मन्त्रीहरुबाट लिएको भए हुने नि।

Tej Binod (@tejbinod) 's Twitter Profile Photo

पूर्ण बहादुरले गगन लाई सभापति स्विकार्दिन भनेछन्, बरु यसो गरे हुनेः संसद पून:स्थापना को मुद्दा अदालतमा विचाराधीन छ, मुद्दा विचाराधीन हुँदाहुँदै यो संसद र सरकार पनि किन मान्नु? ओली पछी हाम्रै ठुल्दाई को पालो हो, सिङ्गापुर बाट बोलाएर प्रधानमन्त्रीको सपथ लिन पठाए भो।