Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile
Tanuja Subedi

@tanujasubedi2

तिमी अन्तिम पाना हौ मेरो जिन्दगीको,
तिम्रो अस्तित्वसँगै जोडिएको छ प्रिय मेरो जिन्दगीको अन्त्य पनि !!👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨

ID: 1139113929643159552

calendar_today13-06-2019 10:14:59

4,4K Tweet

696 Followers

654 Following

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

हेर यो मुटु💔 चिरा पर्या छ यसै कहाँ हो र पिर पर्या छ 😥😂

ण्याणी (@_jan_twenty) 's Twitter Profile Photo

मुटु नै चुडिएसरी आफ्नो मान्छे गुमाउदा त यो स्थिती सम्म सकुशल आइसके भने अरु कठिन परिस्थिति त के हो र? यो समय नि टरेरै जान्छ.... बस् अब अलिकती बेसी धैर्य गर्नुछ

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

सपनाहरु अधुरै छन त्यै भएर बिहान अबेर सम्म सुत्छु😅 अनि यता #गुड_मर्निङ भन्न आउन पनि भ्याउदिन साथीहरू सबैलाई धेरै धेरै सम्झेकोछु 🙏🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

लाग्दैन मृत्युदेखि डर, मात्र घाट नभएको हो भाग्यमा पलपल आफैमा जलेकै छ जिन्दगी ।।

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

त्यो एउटा उमेर पनि थियो जुनबेला जादुमा पनि बिश्वास लाग्थ्यो । आज यो एउटा उमेर छ मेरो , यथार्थमा पनि संङ्का लाग्छ ।

प्रदिप सुवेदी (@pradipsubedi45) 's Twitter Profile Photo

आकाशको कालो बादल भोली पक्कै हट्छ यो मुटुमा तिम्रो माया झन झन बढ्छ , जुनको छायाँमा म त परेँ जुनकिरी तिम्रै मायामा😊😊

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

एउटा मीठो संकल्प डोराएर हिड्ने यात्री हुँ, कयौं साँझहरु मेरै आँखा अगाडि निदाएका छ्न् !

साया (@shayakharel) 's Twitter Profile Photo

यथार्थ नबुझी आफै अर्थ लगाउने समाजमा, मन दुखाएर होइन मन बुझाएर अघि बढ्नु पर्ने रहेछ!~🥺

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

सबै कुरा फिर्ता पाउने आस गर्नु हुन्न.. थाहा छ नि ? हामी जसको मलामी जान्छौ,उ मान्छे हाम्रो मलामी कहिल्यै आउदैन !! #शुभ_प्रभात 🍵☕️☕️

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

समस्या वास्तवमै सफलताको जननी हो। अभिशाप हैन है यो कुरा जीवनमा बुझ्नुपर्छ 🙏good morning all☕️

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

तिमी बिना जीबनयात्रामा,लर्बरायॊ मेरॊ पाउ ।। एक्लै हिड्दा हराउन लागेँ,लौ न मार्ग देखाउ।। चारैतिर तिमीलाइ देख्छु,सपना र कल्पनामा... आँखा खॊल्दा एक्लै हुन्छु,यस्तै रेछ मन को घाउ

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बाटो अलग भएर के भयो त, त्यहाँसम्म त साथ देउ प्रिय जहाँसम्म भेटिन्न दोबाटो।।

Sumi 2059❤️ (@kanxu23) 's Twitter Profile Photo

कसले पो दिन्छ र जिन्दगीभर साथ, लास लैजादा त मलामिहरु काध फेर्छन

बेशरम् बाहुन🇳🇵 (@real__fire) 's Twitter Profile Photo

जो आउँछ खित्त हाँसेर😁जान्छ🤨 जिन्दगी देखेर होकि अनुहार?😏🤔🙄

🇳🇵आर.के. आमोद🇳🇵 (@rk_karki) 's Twitter Profile Photo

यो आकाश र मेरो हाल उस्तै भयो आज, न बर्सिन सक्छ न गर्जिन सक्छ ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगी ऋणमै लिएको छु, अझैपनी तिर्न बाकी छ कसैको गुनको मुल्य त कसैको नुनको मुल्य।।

Tanuja Subedi (@tanujasubedi2) 's Twitter Profile Photo

मन परेको मान्छेको साथ पो साथ ! नत्र अरु त सबै डडेको भात माया !!😂😂