नयाँ पिचास🧜‍♂️ (@talak_bhaii) 's Twitter Profile
नयाँ पिचास🧜‍♂️

@talak_bhaii

#BSc.4th Year
फलो ब्याक नपाए पिन टुइटमा Mention गर्नुस।
#टुइट_तलको_Linkमा👇

ID: 939456071931805696

linkhttps://twitter.com/search?f=tweets&q=from%3Atalak_bhaii%20-filter calendar_today09-12-2017 11:25:56

14,14K Tweet

6,6K Takipçi

2,2K Takip Edilen

अंकला (@ghimire_akaraj) 's Twitter Profile Photo

जिन्दगी भनेकाे आफैँले काेरेर बनाउने चित्र जस्तैः रहेछ.....!! मेहेनत गरे चित्र,, नत्र बिचित्र......!! #शुभबिहानि #अंग्रेजी_नयाँसाल_काे_शुभकामना_सबैमा🙏

Saamu Dawadi (@dawadisaamu) 's Twitter Profile Photo

नेपालीको पहिचान😊 ढाका टोपी दिवसको शुभकामना♥️ #शुभबिहानी

सुन्दर-प्रकोप (@exceptionalhack) 's Twitter Profile Photo

एक पछिका तिन शुन्यले एक लाई हजार बनाए म सङ्ग पनि त्यस्तै कयौं शुन्यहरु छ्न म तिमिलाई करोड बनाउन सक्छु @सुन्दर

🚩रेस्मा ठकुरी 🚩 (@reshma_thakuree) 's Twitter Profile Photo

साल बदलियो😌 तिमिहरु नि बदलिने गरओ कति चुतिया भइरन्छौ!🌻😂 first tweet 2022😂

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

नयाँ नयाँ अबसर, नयाँ नयाँ योजना बनुन, यहाँहरु सबैमा नयाँ बर्सको धेरै धेरै शुभकामना ।🙏

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

सानो घर, धेरै माया, तिम्रो साहारा,🌹 तिमीसंगै जिन्दगी जिउन मन छ माया। 😍❣️😍

Illia Ponomarenko 🇺🇦 (@iaponomarenko) 's Twitter Profile Photo

Russian losses now, according to 🇺🇦Ukraine’s military. 14 airplanes 8 helicopters 102 tanks 536 armored cars, 15 artillery pieces, 1 BUK-1 system, 3,500 killed, nearly 200 taken prisoner

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

कतिपय कथाले च्वासै पार्छ, मुटु पोल्छ, छाती चर्किन्छ अनि मन भरिएर आउँछ। म कठोर छु, हत्तपत्त रुदैन तर प्रकाश सपुतको "पिर" ले भक्कनो फुट्यो।

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

केही सम्बन्धरु पिँडालु जस्ता हुन्छन् नखाउँ अाफ्नै बारीको खाउँ काेक्काइरनी!

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

जिन्दगिमा पहिलो पटक डेटिङ गएर आइयो । बहुत बोर हुने रैछ एक्लै गए त, अबदेखी कहिले एक्लै जान्नँ म । 😏😏🤭

मुसुक्क हाँसीदिनुस😁😁 (@tikaram_belbase) 's Twitter Profile Photo

भोली दुःख पर्दा नेता होईन छिमेकी चाहिन्छ । पार्टी मिलेन भनेर झगडा नगरौँ । बरू एकले अर्कालाई सम्मान गरौँ।

नयाँ पिचास🧜‍♂️ (@talak_bhaii) 's Twitter Profile Photo

भोली दुःख पर्दा नेता होईन छिमेकी चाहिन्छ । पार्टी मिलेन भनेर झगडा नगरौँ । बरू एकले अर्कालाई सम्मान गरौँ।

नयाँ पिचास🧜‍♂️ (@talak_bhaii) 's Twitter Profile Photo

😉😉😁😁देशको सक्षम र शिक्षित नगरिक हौ हामी मासुभात र पेट्रोलमा बिकिदैन छोरी दिनेभए कुरो अर्कै हुन्छ।#Voteforbalen😉😉😁😁

कसैलाई नभन्नु ल!🤫 (@rabindramallat1) 's Twitter Profile Photo

दाउरा काट्ने बन्चरो त! डोको बुन्ने चोया! नेताहर्लाई पजेरो त ! जनतालाई खोया! 😁😂

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नै पखेटाको बलमा उडेको हो भने जति उचाईमा उडे पनि हुन्छ। अरुले भरि दिएको ग्यासमा उडनेले, ठिकठिकैको हाइटमा बस्दा बेश... 🙃

नयाँ पिचास🧜‍♂️ (@talak_bhaii) 's Twitter Profile Photo

कसैको साथ नपाएर एक्लो भएको मानिसले पनि आफुलाई चिन्न सक्यो भने आफुभित्र सबै पाउछ। जसरी, लामो कठिन यात्रापछी खोलाले समुन्द्र पाउछ। ☕️☕️शुभ प्रभात☕️☕️

मुसुक्क हाँसीदिनुस😁😁 (@tikaram_belbase) 's Twitter Profile Photo

सबै सपनाहरु पूरा त नहोलान यहाँ.. तर पनि म ढुक्क छु, सबै सपना अधुरा पनि रहदैनन😌😌