𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile
𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪

@syanusurya

𝕋𝕨𝕖𝕖𝕥𝕤 𝕒𝕣𝕖 𝕡𝕖𝕣𝕤𝕠𝕟𝕒𝕝 views only

ID: 1473273372

calendar_today31-05-2013 23:08:01

3,3K Tweet

180 Followers

343 Following

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

सरकारले पनी भावनात्मक उत्तेजनामा आएर रामदेवको कोरोनिल भित्र्याएछ। ऑफुहरुले स्वाय्थ्यकर्मीहरुलाइ समेत नदिइ पहिल्यै २,२ पटक भ्याक्सिन लाउने अनी जनतालाइ कोरोनिल।

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

यो सर्वोच्च अदालतको फैसलाले खास्मा लड्डु खानपर्ने को को हुन् थाहै भएन त। कसैले लड्डु ख्वाएको फ़ोटो आएको छैन त ?

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

कार्बनडाईअक्साइड लिएर अक्सिजन फ्याक्ने मन्त्रीले पनी यस्पाली देउवा लिएर ओलि फालेछन्। अनसरवादका अगाडी लाज सरम ईमान-ज़मान सबै मास छर्न जॉदो रछ।

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद विरुद्ध भन्दै भारतमै वसेर नेपालमा सोझा-साझा नेपाललाई एक आपसमा लडाएर आफ्नो सत्ताको भर्यांग बनाएको दिवस के आज !!!

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

हो तपाइ त्यहि पहिलो नम्बरको ठग हो। भ्रमको खेती गरेर सोझा साझा गरिब युवाहरुलाइ मर्न र मार्न तयार गर्ने आफु भारतमा बसेर नेपालमा हत्या हिंसा गराउने कलंक हो। १६-१७ बर्षकोले राजनीति बुझ्दैन उक्साइ दिएसी मर्न मार्न तयारहुन्छ भनेर हत्या हिंसामा उचाल्ने हो तपाइ ।

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

चुनावको मुखमा सबै खास्टो नबॉडेको भए अहिले मुख छोपेर सुक्क- सुक्क रुन मिल्ने रैछ। न त्यो बॉडेको खास्टो मागेर मुख छोप्नु र मुख नछोपी धरधरी रुनु.. गार्हो छ हजुर गार्हो 😂😂

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

गनदा ले बुद्धम् शरणमं गच्छामी लेख्नु भएछ तर त्यो भन्दा राम्रो त वहाले हरि शरणमं गच्छामी लेख्न पर्ने। वहॉलाई हरिले हेर्छन् भन्ने छ नी। चुनावको मतपत्रमा हेर्न सक्ने हरिले अरुबेला त जत्ति नी हेर्लान नी.. कि कसो? Gagan Thapa

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

खॉण त आफ्नै निवासबाट पक्राउ परे .. रायमाझी कस्को निवासबाट कहिले पक्राउ पर्छन् अब?

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

लौ रविले यताको नागरिकता लियो, उताको नागरिकता लियो, पासपोर्ट लियो भनेर यत्रो दुनिया भयो। अब हेरौ तिमीहरुको दम, आफ्नो देशको नागरिकलाइ अर्को देशको नागरिक बनाएर शरणार्थीमा पठाउन लाखौ करोडौ पैसा लिने त्यो पनी देशको जिम्मेवार पद र निकायमा बसेर ?Rabi Lamichhane खबरदारी भैरहोस् सड़क र संसदबाट

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

पिसकोर(CIA)को कर्मचारी प्रचण्ड,RAWको कारिन्दा बाबुराम,जर्मनीको छौडा सीपी,बिग्रेको शास्त्री वैद्य,पास्टर देव गुरुङ/महराहरूले हामीलाई माओवाद भन्दै ठगेर लडाएछन्। यी कुलंगार,अरुकै भरिया रहेछन्। हामी देशको भलो होला भनेर भिड्यौ/मर्यौ। अव जागौ-यिनलाई सजाय नदिई हामी मर्नु हुँदैन। ✊🙏🇳🇵

𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

खासमा ४ थरी नक्कली नागरिकता लिएको मान्छेले २ थरी नागरिकता लिएको मान्छेलाइ उत्पात खेदेको रैछ पैला।

खासमा ४ थरी नक्कली नागरिकता लिएको मान्छेले २ थरी नागरिकता लिएको मान्छेलाइ उत्पात खेदेको रैछ पैला।
𝓜𝓲𝓽𝓻𝓪 𝓢𝓱𝓪𝓻𝓶𝓪 (@syanusurya) 's Twitter Profile Photo

अहिले जति सहकारी सहकारी भने पनी यस्को सबै दोष संविधान बनाउने नाममा देशलाइ हरिकंगाल बनाउनेहरुले लिन पर्छ। कानून निर्माण र कार्यान्वयन गर्न नसक्ने निकम्माहरुले अहिले रविको नाम जोडेर राजनीति गरेका मात्र हुन खासमा सहकारी यि निकम्माहरुको भ्रष्टाचारको पैसा ब्यबस्थापन गर्ने संस्था हुन।