SWETA SINHA (@swetaanshu) 's Twitter Profile
SWETA SINHA

@swetaanshu

News Editor

ID: 1137646219

calendar_today31-01-2013 18:46:48

1,1K Tweet

8,8K Followers

341 Following

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

आयल निगमको दादागिरी अति भएन र ? घाटा जनताले भरपाई गर्ने हो ? नाफा भएको बेला जनताले बोनस पाउँछन् र ? किन सबैजना मौन ?

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

विमान दुर्घट्ना पछि छानविन समिति गठन गरि कर्म काण्ड पुरा । भएका पुराना विमान हटाउन र खरिद गर्न नपाउने मापदण्ड बनाएर हवाई सुरक्षा बलियो बनाउन के ले रोक्छ? जनता मरिरहने गोहीको आँशु चुहाउने बस्ने हो र सधै सरोकारवाला निकाय ?

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

भाटभटेनी बिगमार्ट लगायतका ठूला व्यापारी जसले गरिबको मेहनत सितैमा खान खोज्छन त्यस्तालाई बहिष्कार किन नगर्ने ? #प्रेमआचार्यआत्मदाह#

Kailash Sirohiya (@kailashsirohiya) 's Twitter Profile Photo

रवि लामिछानेका मिथ्या आरोपप्रति मेरो चुनौतीः लामिछानेका लाञ्छनामाथि अध्यक्ष सिरोहियाको ५ बुँदे चुनौती [विज्ञप्तिसहित] ekantipur.com/news/2023/02/0…

रवि लामिछानेका मिथ्या आरोपप्रति मेरो चुनौतीः

लामिछानेका लाञ्छनामाथि अध्यक्ष सिरोहियाको ५ बुँदे चुनौती [विज्ञप्तिसहित] 
ekantipur.com/news/2023/02/0…
SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

रवि लामिछानेको आधारहिन गफ! जनता पनि मख्ख । प्रमाणमा विश्वास गरौं गफ पत्याउने दिन गए ।

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

भक्तजनको भजनको सभ्यताले झल्किन्छ कुन स्तरका भक्तजन हो भनी । कति अब गाली बेईजतिको कानूनमा थुनिन्छन् र कति साईबर क्राईममा हेर्दैजाउ ।भगवानले पनि बचाउनेवाला छैन । सबको रिपोर्ट भैसकेको जानकारी गराए ।

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

कसैले पद गुमाएको रिसमा भनेका कुराको पछि लाग्नुभन्दा पनि मिडिया अध्ययनका विज्ञ / दिग्गजहरूले ( ठेक्का लिएकाहरूले ) वास्तविकता भन्न सकछन् ? मेरो १५ वर्षको अनुभवमा भने नेपाली मिडियामा एजेण्डा सेटिङ विभिन्न उदेश्य रस् वार्थले हुदै आएको छ ।

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

सन्दिप र पल शाहको पक्षमा भएको फैसला /आदेशमा कैफियत छ । मेरो निजि विचार ।बहस गर्न नआउनुस् ।

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

आर्थिक अवस्था ठीक हो भने दिनदिनै ऋणीहरूले किन आत्महत्या गर्न बाध्य छन् त ? कसैसंग जवाफ छ ?

आर्थिक अवस्था ठीक हो भने दिनदिनै ऋणीहरूले किन आत्महत्या गर्न बाध्य छन् त ? कसैसंग जवाफ  छ ?
SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

निर्वाचन जनताको सार्वभौम सत्ता स्थापित गर्ने माध्यम वा प्रकृया हो । कुनैपनि बन्धन बनाएर यसलाई औपचारिकतामा सिमित गर्नु सार्वभौम राज्यको सिद्धान्त विपरित हुन्छ । राष्ट्रिय सभाका १९ पदका उम्मेदवारहरूलाई शुभकामना !

SWETA SINHA (@swetaanshu) 's Twitter Profile Photo

Congratulations ! Nepal well done Akash Chand and Dev khanal अफगानिस्तानलाई रोक्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा