Sweety (@sweety_sweetnes) 's Twitter Profile
Sweety

@sweety_sweetnes

ID: 850897970702630912

calendar_today09-04-2017 02:27:39

64 Tweet

431 Followers

729 Following

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

सम्झनाको लागि त मिठामिठा यादहरु नि दिन सकिन्थ्यो तर उसले आसु नै कोसेलि दिएर गयो ।

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

आज तिमिले मलाइ बिर्सिएउ गुनासो छैन समय हरकोहिको लागि बनेको हुन्छ भोलि तिमिलाइ पनि कसैले बिर्सिदेला ❤️

आज तिमिले मलाइ बिर्सिएउ गुनासो छैन
समय हरकोहिको लागि बनेको हुन्छ
भोलि तिमिलाइ पनि कसैले बिर्सिदेला ❤️
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

कति माहान् होलान है ति एकतर्फि प्रेम गर्नेहरु, जसले प्रेमको बदलामा कहिले प्रेम चाहेनन् 🌸

कति माहान् होलान है ति एकतर्फि
 प्रेम गर्नेहरु,
जसले प्रेमको बदलामा कहिले प्रेम चाहेनन् 🌸
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

मान्छेलाइ दिन नहुने "मन" अनि लिन नहुने "धन" रहेछ यि दुइ कुराले नै सम्बन्ध बिग्रदो रहेछ ❤️

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

उ मेरो कहिले पनि थिएन, तर म बिनाकारण उसलाई गुमाउछु कि भनेर डराइ रहे |

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

अचम्मैको छ है यो आँखा पनि कुनै ताल होइन तर पनि आँखा भरिएर आउँछ अनि यो मन सिसा होइन तर पनि टुक्रिन्छ ❤️

अचम्मैको छ है यो आँखा पनि कुनै ताल होइन तर पनि आँखा भरिएर आउँछ 
अनि यो मन सिसा होइन तर पनि टुक्रिन्छ ❤️
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

जिन्दगी पनि Display उडेको मोबाइल झै भएको छ, चल्न त चलिरहेको छ तर के चलिराको छ थाहा छैन ❤️

जिन्दगी पनि Display उडेको मोबाइल 
झै भएको छ,
चल्न त चलिरहेको छ तर के चलिराको 
छ थाहा छैन ❤️
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

From रुमाल लुकाइ रमाउन To दुख लुकाइ मुस्कुराउनु --- We all grew up ❤️

From रुमाल लुकाइ रमाउन
To दुख लुकाइ मुस्कुराउनु ---
We all grew up ❤️
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

आफ्नै जिन्दगी देखि हारेको मान्छे म तिम्रो मन जित्न सक्छु भनेर सोच्न पनि कसरी सकु❤️

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

हरेक सपना खुशीको पूरा हुँदैन, यहाँ कोहि कसै बिना आधुरो हुदैन जस्ले उज्ज्यालो पार्छ दुनियाँ रातमा, त्यो चन्द्रम पनि हर रात पूरा हुदैन। 😊😊

हरेक सपना खुशीको पूरा हुँदैन,
यहाँ कोहि कसै बिना आधुरो हुदैन
जस्ले उज्ज्यालो पार्छ दुनियाँ रातमा,
त्यो चन्द्रम पनि हर रात पूरा हुदैन। 😊😊
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

भाग्यमा नभएको चिज मन लाइ धेरै मन पर्ने रहेछ ❤️

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

हेरेको तिमिलाइ आखाले होइन मन ले हो, मन ले हो 💕💕

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

रहर मात्र भएर के गर्नु, भेट हुनलाइ त शहर पनि एउटै हुनु पर्दो रहेछ ❤️

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

मन्छेहरु नि तारा जस्तै हुदा रहेछन् हेर्दा निकै राम्रो देखिने तर चिन्न कहिले नसकिने 😊😉

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

माया त #मन ले गरिन्छ 💕 मुखले त चामलको भात खाने हो 😆😆

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

जतिसुकै उचाइमा पुगे पनि तलबाट उक्लिएको सिढी कहिले नबिर्सनु 😊😊😋

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

चियाले चिनिलाइ माया गरेझै बदलले पानिलाइ माया गरेझै र ममिले बुवालाइ माया गरेझै म नि तिमी लाई धेरै माया गर्छु ❤️❤️❤️

Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

बिना साउन वर्षात हुँदैन, घाम नडुबी रात पर्दैन । कोहि यस्तो साथी छ कि उसलाई याद नगरि दिनको सुरुवात हुँदैन 😊😋😌😉

बिना साउन वर्षात हुँदैन,
घाम नडुबी रात पर्दैन ।
कोहि यस्तो साथी छ कि उसलाई 
याद नगरि दिनको सुरुवात हुँदैन 😊😋😌😉
Sweety (@sweety_sweetnes) 's Twitter Profile Photo

त्यो बालापन पो थियो त रमाइलो राती खेल्दाखेल्दै जुन कुनामा निधाए नि बिहान आफ्नै बिस्तारमा आँखा खुल्थ्यो 😊😊