शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile
शन्जु तामाङ

@anjaltamang_

ID: 1130058918074261507

calendar_today19-05-2019 10:33:36

17,17K Tweet

15,15K Takipçi

553 Takip Edilen

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

सबैको प्यारो भएर सुगा जस्तै पिजडामा थुनिनु भन्दा सबैको नराम्रो भएर काग जस्तो स्वतन्त्र रूपमा आकाशमा उड्नु नै जाती ।।। #शुभबिहानी सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍰☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️☕️

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

बजेट्बारे उफ्रीन बेकारछ १०% लाइ बिस्कुन छरेर ९०% को खेतबारी बाटै बालि हरण हुदैछ लुटिदैछ

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

हिजो आज किन होला गर्फराउछ अँखा उदास लाग्छ उझाड लाग्छ मलाई नन पाखा #nice song hai #सम्झना सबैलाई #शुभरात्री #शुभसपनिको_कामना सबैलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

जिन्दगीमा हिम्मत हार्नु हुँदैन दुख कसलाई पो पर्दैन र सहन सक्नु पर्छ दुख पनि केही समयको पाहुना हो सधै एउटैको भाग्यमा बस्न मान्दैन ।।। #शुभबिहानी #शुभदिनको_कामना 🙏🙏🙏🙏🙏🙏☕️☕️☕️☕️☕️☕️❤️❤️❤️

अज्ञात (@narayanbasyal31) 's Twitter Profile Photo

प्रेम शब्द जसको अर्थ गहन छ ! प्रेममा सर्त, आशक्ति, कारण-जवाफ केहि हुदैन, जहाँ प्रेम हुन्छ-त्यहाँ आनन्द-उल्लास-शान्ति भरिएको हुन्छ जहाँ चाहना हुदैन, त्यसैले प्रेमलाई ईश्वरसंग जोडिन्छ ! आऊ प्रिय हामि पनि प्रेममा रमौ, प्रेम बाढौ, आनन्दित-उल्लाषित-कैलाशमय हौं ! #प्रेमीय_शुभदिन 🙏

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 (@maraseni15) 's Twitter Profile Photo

यस अघिका बजेटले पास अंक मात्र ल्याउथे अहिलेकाे बजेटले झण्डै फर्स्ट डिभिजन ल्याएकाे छ। :दिपेन्द्र कंडेल

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

यदि कुनै दिन मेरो नाम लिदा तिम्रो मुटु धड्किन्छ भने सम्झिनु मेरो माया साचो थियो भनेर ।।।😜😜 #शुभदिनको_कामना सबैलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

चोरले चोरलाइ साथ दिन्छ धनिले धनलाई साथ दिन्छ गरिबले गरिबलाई साथ दिन्छ दुष्टले दुष्टलाई साथ दिन्छ स्वार्थले स्वार्थीलाई साथ दिन्छ झुठाहाले झुट्लाइ साथ दिन्छ तर एउटा सत्य मानिसले मात्रै सत्यलाई साथ दिन्छ ।।हो कि हैन साथीहरू 🤔🤔 #शुभबिहानी #शुभदिनको_कामना 🙏🙏🙏❤️❤️❤️❤️

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

Good morning hai sabailai 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️☕️☕️☕️☕️☕️🍵🍵🍵🍵

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

Heir street garnu parema hamilai samjhinuhola keratin heir street mailroom bleding maikro sending ra palorsambandi sampurna kam gari xa 🙏🙏🙏🥰🥰🙏🙏

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

यहाँ कोहि कसैको खास हुँदैन ।। मान्छेहरु तब मात्र बोल्ने गर्छन् । जब उनिहरुको टाइमपास हुँदैन ।।#शुभबिहानी #सबैलाइ🙏🙏🙏🙏🙏☕️☕️🍵🍵☕️☕️

शन्जु तामाङ (@anjaltamang_) 's Twitter Profile Photo

Kunai din Kati Ramiro sansar thiyo yo duniyama ahi sansar sunsan lagiyexa ahile dherai barsa paxi farkiyo kohi xa mero purano mitraharu????

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"शान्ति अनि संतोष मात्रै पुर्णबिराम हो, बाकीँ सबै सुख अल्पबिराम हुन् ।" #शुभ_प्रभात 🌻☕️ #शुभदिन 🙏👍️😍