Swami dev Roshan
@swamidevroshan1
Name swami dev Roshan address Syangja walling 7 Edu M ed yoga and meditation
ID: 1356998591278063617
03-02-2021 16:12:07
401 Tweet
390 Followers
648 Following
नवनिर्वाचित राप्रपा अध्यक्ष Rajendra Lingden र सम्पूर्ण टिमलाई बधाइ! उल्टो दिशातर्फको यात्राकोनिम्ति दौडमा भए पनि विधिको हिसाबले प्रतिस्पर्धाको अभ्यास लोकतन्त्रकोनिम्ति स्वस्थकर कुरा हो। राप्रपाले विधि संगसंगै विचार पनि प्रतिगमनतिर हैन अग्रगमनतिर सोझ्याउने प्रयास गरोस्;शुभकामना!