अर्जुन दर्जी
@darjund
ID: 471750053
23-01-2012 06:42:06
2,2K Tweet
482 Followers
1,1K Following
गिरीबन्धु टी-इस्टेटलाई जग्गा साटफेर गर्न दिन प्रधानमन्त्री, मन्त्री र सचिवहरूले कसरी चलखेल गरे? तत्कालीन नेकपाका शीर्ष नेताहरू कसरी जोडिए? सरकारले कस्तो प्रस्ताव गर्यो? संसदको समितिले कस्तो प्रतिवेदन बनायो? BY: Binu Subedi setopati.com/politics/330300
ज्ञानको महत्व, पठनसंस्कृति र मेरो आफ्नै जीवनको पठन अनुभववारे ‘ पढ्छ किताब नेपाली’ यूट्युब शृंखलाको पहिलो अंकमा मेरो कुराकानी Bhupendra Khadka संग! संसारलाई बुझौं र संसार बदलौं! पेटको भोक संगसंगै ज्ञानको भोक जगाऔं!