Susmi (@susmita47354350) 's Twitter Profile
Susmi

@susmita47354350

आफु नै त्यो परिवर्तन ‌बन जुन तिमी संसारमा देख्न चाहन्छौ!!

ID: 1335504977913995264

calendar_today06-12-2020 08:43:12

182 Tweet

583 Takipçi

688 Takip Edilen

Susmi (@susmita47354350) 's Twitter Profile Photo

आज ननभेजे अरिंगालेहरूले कोरोनालाई कुल्चेरै मारे होलान्😁 किन चाहियो भ्याक्सिन😂😂

pictureframe (@pictureframe977) 's Twitter Profile Photo

्फलो ब्याक् दिन त डर् लाग्दैन तर इनबक्स मा जुन् इन्टरभ्यु लिन्छन् हो त्याहाँ चैँ डर् लाग्छ 🙈😋

Susmi (@susmita47354350) 's Twitter Profile Photo

गणतन्त्र भएको देशमा तिमीलाई रानी बनाउंछु रे 😌 म के भनु 🙈😌

Susmi (@susmita47354350) 's Twitter Profile Photo

बिरामी भएर सरकारी अस्पताल गाको पालो कुर्दाकुर्दै निको भो अनि फर्कें 😁😁

Susmi (@susmita47354350) 's Twitter Profile Photo

ATM बाट पैसा निकाल्दा त १० चोटी गन्छु 😏 तिमीले Trust me भन्दैमा विश्वास गर्छु होला त 😎

Surya Thapa (@thapajisurya) 's Twitter Profile Photo

नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताकाे साथमा भावुक बन्दै आँसु नै खसाल्नु भयाे । जनता साथमा भएपछि काेही दुष्टहरूकाे पनि केही चल्दैन । चेतना भया !

नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताकाे साथमा भावुक बन्दै आँसु नै खसाल्नु भयाे । जनता साथमा भएपछि काेही दुष्टहरूकाे पनि केही चल्दैन । चेतना भया !
Susmi (@susmita47354350) 's Twitter Profile Photo

आफ्नै घरमा छ Rose को बोट , कसैले नदिए आफै टिपेर लिईन्छ 😌😁🙈 #RoseDay🌹

Susmi (@susmita47354350) 's Twitter Profile Photo

अनि कि आज सपथग्रहण गर्दा दायाँ बायाँ हातको औंठाछाप त लगायौ नि 😁😂😂

Susmi (@susmita47354350) 's Twitter Profile Photo

या कुन्देन्तुतुसारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपदमासना । या ब्राह्माच्युचशंकरप्रवतिभिर्दवै तथा वन्दिता सा मां पातु : सरस्वती भगवती निशेषजाड्यापाहा ।

या कुन्देन्तुतुसारहारधवला 
या शुभ्रवस्त्रावृता 
या वीणावरदण्डमण्डितकरा
 या श्वेतपदमासना ।
 या ब्राह्माच्युचशंकरप्रवतिभिर्दवै तथा वन्दिता 
सा मां पातु : सरस्वती भगवती निशेषजाड्यापाहा ।
Susmi (@susmita47354350) 's Twitter Profile Photo

त्यो चिजलाई आदत बनाउन छोडिदेऊ जुन चिज पछि गएर आफ्नै कमजोरी बन्न पुगोस ❣️

Susmi (@susmita47354350) 's Twitter Profile Photo

कसैले घात गरिरहेको छ भन्ने थाहा हुंदा हुंदै पनि चुपचाप थाहा नपाएको जस्तो गरिदिनु पनि अलगै त्याग हो 🤨😰

Susmi (@susmita47354350) 's Twitter Profile Photo

असफल छु र त कसैको साथ पाएको छैन जुन दिन सफल हुनेछु त्यो दिन तिमिहरु सबै मेरो पछि हुनेछौ ।

Susmi (@susmita47354350) 's Twitter Profile Photo

चितामा पुग्ने दिन र चिताएको पुग्ने दिन कहिले आउँछ थाहा हुंदैन

Susmi (@susmita47354350) 's Twitter Profile Photo

सम्बन्ध एउटा किताब जस्तै रहेछ, जुन लेख्न कयौं समय लाग्छ तर जलेर खरानी हुन सेकेन्ड नि लाग्दैन 💔

Susmi (@susmita47354350) 's Twitter Profile Photo

आज मेरो गाउँमा अल्छि प्रतियोगिता थियो म जांदै गईन आयोजकले प्रथम पुरस्कार घरमै ल्याईदिएछ 😂😂

Susmi (@susmita47354350) 's Twitter Profile Photo

प्रदुषण सार्है बढ्नाले सास फेर्न गाह्रो भो नेपालमा अष्ट्रेलियाको भिसा बनाईदिन परो सरकार 🙏 😂😁

Susmi (@susmita47354350) 's Twitter Profile Photo

उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सदभाव, स्वस्थता र मायाले भरिपूर्णरहोस नयाँ वर्ष २०७८ ,, मंगलमय शुभकामना