pictureframe (@pictureframe977) 's Twitter Profile
pictureframe

@pictureframe977

ID: 746000697414524928

calendar_today23-06-2016 15:23:21

3,3K Tweet

875 Takipçi

302 Takip Edilen

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

Dear girls ... Before going into a relationship with any Guy in this century take the boy's picture And post it on Facebook Twitter Instagram With the caption "Whose Boyfriend Is This.?" If nobody claims him in a week then you're Free to date him...🙃🙂

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

एउटा आस् छ केही प्यास् छ एउटा पीडाको महसुस् छ म भूल् को प्रतीक हूँ भने ऊ जूनको "प्रकाश" हो

एउटा आस् छ केही प्यास् छ
एउटा पीडाको महसुस् छ
म भूल् को प्रतीक हूँ भने
ऊ जूनको "प्रकाश" हो
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

केही अन्त्यको सुरुवात जस्तै केही पिँडा आफ्नो खास् जस्तै कहिले म हराएँ भने खोज्नु म रहन्छु समुहमा "प्रकाश" जस्तै

केही अन्त्यको सुरुवात जस्तै
केही पिँडा आफ्नो खास् जस्तै
कहिले म हराएँ भने खोज्नु
म रहन्छु समुहमा "प्रकाश" जस्तै
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी प्रेम् को "प्रकाश" जस्तै उज्जवल म घृणा को घोर अन्धकार प्रिय असम्भव छ हाम्रो मेल् प्रिय यो प्रेम् होइन खेल् प्रिय

तिमी प्रेम् को "प्रकाश" जस्तै उज्जवल
म घृणा को घोर अन्धकार प्रिय
असम्भव छ हाम्रो मेल् प्रिय
यो प्रेम् होइन खेल् प्रिय
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

मार्गदर्शन यदि सहि छ भने एउटा सानो दियो को "प्रकाश" ले पनि सुर्जे को काम् गरिदिन्छ

मार्गदर्शन यदि सहि छ भने
एउटा सानो दियो को "प्रकाश"
ले पनि सुर्जे को काम् गरिदिन्छ
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

प्रेम् मा "प्रकाश" छ अन्यथा घृणा मा त सिर्फ अँध्यारो अनि विनाश मात्रै छ

प्रेम् मा "प्रकाश" छ अन्यथा
घृणा मा त सिर्फ अँध्यारो
अनि विनाश मात्रै छ
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बिवाह् के हो ..? बिजुलीको तार दुइटै सहि जोडिए मा "प्रकाश" नै "प्रकाश" गलत् जोडिए मा धमाका नै धमाका 😜😜😜

बिवाह् के हो ..?
बिजुलीको तार दुइटै सहि जोडिए मा
"प्रकाश" नै "प्रकाश" गलत् जोडिए
मा धमाका नै धमाका 😜😜😜
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जहाँ सूर्यको किरण हुन्छ त्यहीँ "प्रकाश" हुन्छ अनि जहाँ प्रेम को भाषा हुन्छ त्यहीँ परिवार हुन्छ ❣❣❣

जहाँ सूर्यको किरण हुन्छ त्यहीँ "प्रकाश" हुन्छ
अनि जहाँ प्रेम को भाषा हुन्छ त्यहीँ परिवार
हुन्छ   ❣❣❣
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

न रातमा सुतिरहेकि छौ न त आफ्नो द:ख मा रोइ नै रहेकि छौ निजि सुख लाई त्यागेर छ देश् सँग लगाव तिम्रो बिना भेदभाव ख्याल् राख्छौ #Happy_Nurse_Day

न रातमा सुतिरहेकि छौ
न त आफ्नो द:ख मा रोइ नै रहेकि छौ
निजि सुख लाई त्यागेर
छ देश् सँग लगाव तिम्रो
बिना भेदभाव ख्याल् राख्छौ
#Happy_Nurse_Day
Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

यदि कलम् मा पींडा नहुने हो भने शब्दहरु पनि फिका पर्न थाल्छन् *म अनि मेरो भावना

💎कोहिनुर💎 (@kohinur55) 's Twitter Profile Photo

अप्ठ्यारो छ भन्दैमा जिन्दगी सकिएको नसोच्नुस , थाहा छ नि सुन्दर बिहान आउनका लागि पनि अन्धकार रात कटाउनु पर्छ । #कोहिनुर

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कहिले काहीँ केही सुन्दर पल् हुन्छ जिन्दगी मा त कहिले केही पल् मा हाम्रो जिन्दगी तिमी मेरो त्यो जिन्दगी हौ अनि तिमी सँग बिताएका हर पल् मेरो जिन्दगी जिउने बहाना *म अनि मेरो भावना

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

Pradeep Khadka प्रदिप उर्फ प्रकाश Another adventure filled year awaits you. Welcome it by celebrating your birthday with pomp and splendor. Wishing you a very happy and fun-filled birthday...

<a href="/pradeepktweets/">Pradeep Khadka</a>
प्रदिप उर्फ प्रकाश
Another adventure filled year awaits you. Welcome it by celebrating your birthday with pomp and splendor. Wishing you a very happy and fun-filled birthday...
pictureframe (@pictureframe977) 's Twitter Profile Photo

आउँदैन मलाई हर पल लाई तस्विर मा उतार्न हर पल चलचित्र बनि मेरो आँखा मा देखिन्छ।

pictureframe (@pictureframe977) 's Twitter Profile Photo

भावनात्मक ढँग ले शब्दहरू द्वारा प्रस्तुत गरिएका कुरा "कहानी" लेखन को सूक्ष्म प्रस्तुति हुन सक्छ। #pictureframe

pictureframe (@pictureframe977) 's Twitter Profile Photo

अवश्य पनि हाम्रो जीवन को पटकथा को निर्देशक "समय" हो,परन्तु चरित्र लाई निभाउन को लागि अभिनय कसरी गर्ने हो ? यो भने हामी मा निर्भर हुन्छ। #pictureframe