Susmita (@susmita3376922) 's Twitter Profile
Susmita

@susmita3376922

असल व्यक्तिको सङ्गत गरेर छाति फुलाउनु भन्दा खराब व्यक्तिलाई परिवर्तन गराएर शिर झुकाएर हिड्न उपयुक्त हुन्छ ।।

ID: 1169167382717186048

calendar_today04-09-2019 08:36:54

200 Tweet

334 Takipçi

798 Takip Edilen

Anup Baniya (@anup_baniyaa) 's Twitter Profile Photo

त्यसै मिलन कहाँ सम्भव छ र प्रिय त्यो त एउटा संयोग मात्र थियो तिमी कहाँ आकाशको जून म कहाँ धर्तिको धुलो💔💔

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

शारीरिक सम्बन्ध लाई मात्र प्रेम भन्नू गलत स्वार्थ हो "एक अर्का मा बिश्वास" सम्मान र भाबनत्मक" सम्बन्ध नै प्रेम हो" दुनियाँ मै प्रेम अनौठो छ" कसैले चाहेर नि पाउदैनन् भने, कसैले पाएर चाहादैनन्!!

Susmita (@susmita3376922) 's Twitter Profile Photo

विश्वास त तिम्रो नै लाग्छ चाहे दुखमा हाेस् या सुखमा 💕💕💕💕💕💕 #s

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

माया टिकाउनलाई दिन रात कुरा गरेर टिकाउनु गलत हो माया त विश्वासका साथ अगाडी बढ्नु पर्छ अनि यसलाई टिकाउ होइन विश्वासनिया माया मानिन्छ। र यही माया सफल हुन्छ।

𓆘 नागीन काे BF (@sun_tos_k) 's Twitter Profile Photo

#सायद ती अाइ रहने याद माया कै हुनु पर्छ मायामा थाेरै गडबड अनि लामाे सजाय हुनु पर्छ ।😥 मेराे एती गहिराे मायालाइ नि छाेरेर गई उस्ले पक्कै उस्लाई दबाब नत्र उ नै पागल हुनु पर्छ😜

𓆘 नागीन काे BF (@sun_tos_k) 's Twitter Profile Photo

हात्ती को दाँत बाहुन काे नाक 😊 सुन भन्दा नि महङ्गो हुन्छ 😜

Susmita (@susmita3376922) 's Twitter Profile Photo

तिम्रो नै माया लाग्दछ ......सम्झन्छु छिन छिनमा 💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

अाफुले माया गरेको मान्छे जहिले मनभित्र हुन्छ चाहे बेलाचालि हाेस या बेलाचालि नहाेस 💕💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

बिस्तारै सिक्दै छु म तिम्रो जस्तै ढुङ्गा मन हुन 💔💔💔💔 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

जति झुक्नु थियो झुकिसके अब झुक्ने छैन अब बिस्तारै अगाडि बढिसके फर्किएर अाउने छैन म 💔💔💔💔💔💔 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

साेचने गरेको थिए तिमी फर्कने छाै फर्कियाै पनि तर अरु कसैकाे साथमा 💔💔💔💔💔 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

फुर्सदमा बाेल्ने साथी भन्दा फुर्सद निकालेर बाेल्ने साथीलाई याे मन सम्मान गर्छ । 💕💕💕💕💕💕 #R

भोंगटे The Grapefruit (@nakkaleketo69) 's Twitter Profile Photo

हाम्रा पालामा माया र बिवाहा भन्ने स्वभाव हेरेर गर्ने गरिन्थीयो ❤😍 तर आजभोलि हैसियत र अनुहार हेरेर हर सम्बन्धको सुरूवात हुने गर्छ। 😘

Susmita (@susmita3376922) 's Twitter Profile Photo

मलाई तिमी हाेइन , तिम्रो माया चाहिएको हाे 💕💕💕💕💕💕

Susmita (@susmita3376922) 's Twitter Profile Photo

तिमीले सताएको जस्तै अाज तिम्रो यादले सताएको छ 💕💕💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

जब म खुसी हुने गर्छु तिमीलाई नै सम्झिने गर्छु खुसी बाड्न , अनि जब दुखमा परेको हुने गर्छु तब पनि तिमीलाई नै सम्झिने गर्छु दुख साट्न 💕💕💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

तिमीसङ्ग हाेइन, तिम्रो यादहरु सङ्ग रमाउदैछु 💕💕💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

तिमी अाफुलाईअसल देख्छै अनि म पनि अाफुलाई नै , हामी दुई मा गलत चाहिकाे ????💕💕💕💕💕 #s

Susmita (@susmita3376922) 's Twitter Profile Photo

विश्वासको कुरा नगर म सङ्ग विश्वास गरेकै थिए र त घात गर्ने सफल भएको छाै ।💔💔💔💔💔💔 #s