Sushmaa (@sushmaa__) 's Twitter Profile
Sushmaa

@sushmaa__

MBA,patriotic girl

ID: 1560163011158872065

calendar_today18-08-2022 07:14:01

627 Tweet

500 Followers

1,1K Following

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

पशुपतिलाई भ्याटिकन स्टाइलमा सानो धार्मिक राज्य बनाएर ज्ञानेन्द्रलाई साँस्कृतिक राजा बनाऔ!! देशलाई पनि फाइदा - हिन्दुराज्य माग्नेको आन्दोलन पनि सकिने!!पशूपतिमा चोर र फटाहाको बिगबिगी पनि हट्ने!

पशुपतिलाई भ्याटिकन स्टाइलमा सानो धार्मिक राज्य बनाएर ज्ञानेन्द्रलाई साँस्कृतिक राजा बनाऔ!!
देशलाई पनि फाइदा - हिन्दुराज्य माग्नेको आन्दोलन पनि सकिने!!पशूपतिमा चोर र फटाहाको बिगबिगी पनि हट्ने!
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

बल्ल लामिछानेले आफ्नो असली रूप देखाए!!शुभकामना

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

धेरै भन्दिन गैर नागरिक सिरोहियाले प्रमाण देखाए भयो त!! नत्र गाडी एक्सीडेन्ट छानबिन हुने भएपछि बार्गेनिङ गरिराछ!!

धेरै भन्दिन 
गैर नागरिक सिरोहियाले प्रमाण देखाए भयो त!! नत्र गाडी एक्सीडेन्ट छानबिन हुने भएपछि बार्गेनिङ गरिराछ!!
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

मध्यरातमा देउवा दाजुले कार्ड फाले!! अब प्रचण्डले फेरी देउवालाइ बोक्न जाने निस्चित छ ! देउवा सफल हुने भए

मध्यरातमा देउवा दाजुले कार्ड फाले!!
अब प्रचण्डले फेरी देउवालाइ बोक्न जाने निस्चित छ ! 
देउवा सफल हुने भए
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

रास्वपाको राम्रो काम - जिबि राई पक्राउ🍌 - सहकारी ठग पक्राउ 🍌 - निर्मालाको दोसी पत्ता🍌 - गिरि बन्धु छानबिन🍌 - प्रहरीमा पैसाखाएर सरुवा बढुवा🍌 - देश स्वर्ग🍌 - शिक्षा क्षेत्रमा चमत्कार 🍌 - देशको अर्थतन्त्रमा सुधार🍌 - इतिहासकै उत्कृष्ट बजेट🍌 - खेल क्षेत्रमा ठूलो प्रगती 🍌🤣

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

संविधान संसोधन गर्दा 2 कार्यकाल भन्दा बढी प्रम हुन नपाउने व्यावस्था वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधामंत्री गरौ। साथै केन्द्रमा सकिन्न भने कम्तिमा प्रदेश प्रत्यक्ष निर्वाचित मुख्यमंत्रीको व्याबस्था गरौ

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

लापता भएको सुचना!! न गतिलो प्रतिपक्ष न गतिलो योजना नै!! यसै हरायो यो लिम्बु नि

लापता भएको सुचना!!

न गतिलो प्रतिपक्ष न गतिलो योजना नै!!
यसै हरायो यो लिम्बु नि
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

हैन बालेनले काम चै के गरेको छ??? केन्द्रले देको समेत खर्च गर्न सकेको छैन।।खाल्डा पुर्नू ब्रुमर किन्नु।।।कस्तो स्वाठ रैछ!!

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

कुलमानलाई निलम्बन गरियोस! बत्ति नदिएर उद्योगहरू धरासायि बनाउने ,रोजगार पाइरहेका हरूको रोजीरोटी खोस्ने यस्तालाई तूरून्त निलम्बन गरियोस।

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

सडक भत्काएर नटाल्ने कुलमानलाई तुरून्त बर्खास्त गरियोस।

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

नेपाली भाषालाई गाली गर्ने मतवालीहरू लाई यसरी नेपाली फिल्ममा हिरोहिरोइन मान्नु हुन्न!! क्षेत्रीबाहून बाहेक नेपाली फिल्ममा अरूलाई खेल्न दिनू हुन्न!

नेपाली भाषालाई गाली गर्ने मतवालीहरू लाई यसरी नेपाली फिल्ममा हिरोहिरोइन मान्नु हुन्न!! क्षेत्रीबाहून बाहेक नेपाली फिल्ममा अरूलाई खेल्न दिनू हुन्न!
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

ओली प्रम हुने बित्तिकै फेरी जहाज दुर्घटना!!! राजाका पालाका पिलेन यो गाणतन्त्रले किन अस्विकार गर्न सक्दैन??

Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

पारसमा पो नैतिकता चाहिन्छ त!! अरूले त जे जरे नि भो

पारसमा पो नैतिकता चाहिन्छ त!! अरूले त जे जरे नि भो
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

ZenZ आन्दोलन कसले गरायो। देश कसको हातमा छ। सबै कुराको जवाफ !!छि छि छि।।

ZenZ  आन्दोलन कसले गरायो। देश कसको हातमा छ। सबै कुराको जवाफ !!छि छि छि।।
Sushmaa (@sushmaa__) 's Twitter Profile Photo

विश्वराज थिए, जगदिश खरेल थिए!! अरू राम्रै मान्छे थिए!!!