शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile
शुसिल भण्डारी

@sushilmo2

कहिले सबै मन पर्छन कहिले कोही मन पर्दैनन्। मूडी छु, म यस्तै छु। रक्त समूह 0+
सम्पर्क:-9849596695

ID: 4041938593

calendar_today28-10-2015 02:35:05

2,2K Tweet

392 Followers

204 Following

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

प्रधानमन्त्री क्वाटर नि धरहरा मै सार्न लागिएको होर?नत्र किन २२ तले बन्दै छ धरहरा ?

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

सबै सपनाहरु पूरा हुन्छन भन्ने त छैन्न तै पनि सपना हरु पुरा गर्ने प्रयास मा २०१९ पनि शुखद नै बित्ला HaPpY nEw YeR 2019

सबै सपनाहरु पूरा हुन्छन भन्ने त छैन्न 
              तै पनि  
सपना हरु पुरा गर्ने प्रयास मा २०१९ पनि
 शुखद नै बित्ला 
HaPpY nEw YeR 2019
ESPNcricinfo (@espncricinfo) 's Twitter Profile Photo

A brilliant spell of 4-0-16-2 by Sandeep Lamichhane has given Sylhet Sixers some hope Comilla Victorians need 45 in the last 5 overs. es.pn/2C66TsL #BPLT20

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

अाफुले चाहेर सबै सम्बन्ध हरु काहाँ सोचे स्वरुप हुन्छन र ! कति जाहेज त कति नाजाहेज ! बन्न खोज्नु मान्छे अाफ्नै नैतिकता हो ।

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

सित्तैमा स्वास्थ चौकि ले दिएको कण्डम (ढाल) प्रयोग गर्न नसक्ने हरु यो देशमा जनसंख्या बृद्धी दर कम गर्ने नारा बोकेर हिड्न पनि त पछि परेका छैन्न। #मेरो_देश

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

Day 1:- काठमान्डौ-सुर्खेत Day2:- गुराँसे-पालेटाडा-साईखोला-सेरिघाट हुँदै मान्म, कालिकोट  Day 3:- मान्म-ताडीबजार-सेरबाड़ाबजार-नाग्म Day 4:- गोठिजिउला सिंजा-पिना-सल्लेरी हुँदै हुटु, रारा ताल #शुभयात्रा😍😍

Day 1:- काठमान्डौ-सुर्खेत
Day2:- गुराँसे-पालेटाडा-साईखोला-सेरिघाट हुँदै मान्म, कालिकोट 
Day 3:- मान्म-ताडीबजार-सेरबाड़ाबजार-नाग्म 
Day 4:- गोठिजिउला सिंजा-पिना-सल्लेरी हुँदै हुटु, रारा ताल 

#शुभयात्रा😍😍
शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

पृथ्वीनारायण साहा को सालिक सिंह दरबार भित्र सारी नेपाल टेलिभिजन र रेडियो नेपाल को कार्यलय सिंहदरवार बाहिर सारियोस Hello Sarkar, Government of Nepal सडक अबरुद्ध गरेर मलाई मनाउनु छैन पृथ्वी जयन्ति !!

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

भारी भो भारी भो बैनि नेपाल मा एउटै जुनि यो कैले म हास्नि हो बैनि नेपालमा कैले म रुनि हो ? वारि म जाउ कि.. म पारि जाउ बिचैमा पिरति हो.. रेसम्म फिरि..रि...रि..

शुसिल भण्डारी (@sushilmo2) 's Twitter Profile Photo

भरि छु साथि भरि छु साथि म त भरि नै भरि छु बग्नै नपाई को पोखरि सरि छु !! #गोपाल_योन्जन

Anjan Bhandari (@moksh__a) 's Twitter Profile Photo

निर्मला हत्याकाण्ड भएको ६ महीना भै’सक्यो, राज्यबाट अपराधी पत्ता लाग्ने कुनै संकेत छैन । K P Sharma Oli तपाईंहरुको लाज पचाउने ताज्जुवको क्षमता देखेर लाजले पनि लाज मान्न थाल्यो होला । खोई निर्मलालाई न्याय ?