दारी बा (@mrdaribaa) 's Twitter Profile
दारी बा

@mrdaribaa

and this is my bio..
+9779861063393

ID: 3179261599

linkhttps://www.facebook.com/rajendra.poudel.7 calendar_today29-04-2015 11:18:01

10,10K Tweet

4,4K Followers

1,1K Following

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

खेत रोप्न यता पनि बोलाउ कि जस्तो लाको थियो फेरि तिन्का काम जस्तै ४ मुरि फल्ने ठाँउमा आधा मुरी मात्र फल्ला कि भनेर बोलाइन😎😎

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

बझाङ्गका भुकम्प पिडितलाई राहत दिदै गरम्ला पहिले पुर्ब राष्ट्रपतिको हालत हेर्न पर्यो। सरकार!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु , नेता बन्दा जनता लडाउछु , कम्जोर हुँदा बलियो लाई रोज्छु , बलियो हुँदा आफै हराउछु ! म अरुलाई के भनम ,म आफै खराब छु!!

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

हिजो माइतिघरमा " म पनि गौशाला २६ " भन्नेमा मेन सन्दिपको पैसा खान खोज्ने कुन चै हो?

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

न त ट्वाइलेटमा AC लागाउन सकिन्छ न यो गर्मी मा ट्वाइलेट जान नै 😐️ स्याला कब्जियत होला भन्ने डर लाग्न थाली सक्यो 😨

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

ओलिले गिरिबन्धु पचाउन खोज्नुमा तपाइको साथ र सहयोग कत्तिको रह्यो?

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

यान पठाउने ब्वासो आउने रे नि त !! गु खाने स्यालहरुले कती हुइया गर्ने हुन अब

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

सिदा औलाले घ्यु ननिस्के औला बाङ्गो बनाउन पर्छ भन्थे एउटोको त जन्मैबाट औला बाङ्गो छ🤣🤣 चुतियाले भाँडोनै खाली गर्ने भयो

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

भ्रष्टचारीले भ्रष्टचारको सहमतमा कानुन ल्याउन लागेको भनेर अचम्म मान्नु पर्ने कुरा के छ ???

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

पार्किङको पैसा खान नपाएर ७ के. जि घटेछ रे! यस्तो नगरी देउन त्यसै त कमजोर मान्छे कुन दिन ढल्छन अनि कस्लाइ बा भन्छौ?

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

यस्ता गोबरेलाइ यस्तो लामो तरिकाले नसोधेको भए हुन्थियो बुझ्दैन। उत्तर दिएको तरिका हेर न औठाछापको! नेपालको राम्रो सोच्ने भएको भए टावरको ठाउमा रंगशाला बन्ने थियो।जसको कुरा गर्छ पातकी

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

२०५८ मा राजा मर्दा लाखौले आफ्नो कपाल खौरिएका थिए अब यी छोटेराजा मर्दा लाखौले खसी,पाडो,च्वाचे खौरिन्छन।

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

हो त साँचै राजाको पालोमा त wi-fi पनि जोड्न दिने थिएनन।

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

के.पि ओलि जति फेमस प्रधानमन्त्री कोइ देखिन मैले। देशको कुरा मात्र होइन बिदेशका विभिन्न सहरमा उन्कै नारा गुन्जिएको छ " के.पि चोर देश छोड" ।यस्तो लकप्रीय बन्न कती कठिन छ संघर्ष गरेकालाइ मात्र थाहा हुन्छ।

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

१ टा पागल ओलितन्त्र लाई गणतन्त्र भन्दै हिडेको छ😂😂😂

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

चैत्र १५ गते पुलिसको पोषाकमा सजिएका राजा पक्षधरहरुले गोलि चलाए त भनेका छैनन नि ?

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

प्रधानमन्त्रीको संभाबित आउदो भाषण: "स्टेज मुनि बसेर हुक्का खाएर धुवाँ उडाएको भिडियो रैछ त्यसै अश्रु ग्यास हान्यो भनेर हल्ला फैलाएछन।"

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

सरापेर मर्ने भए पार्टिका प्रधानमन्त्री उहिले मर्ने थिए ! जति सराप्यो उति उमेर बड्छ क्या हो! त्यसैले सबैले उहाँलाई सराप्न छोडै र सुस्वास्थ्य र दिर्घायुको कामना गरौ।

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

ओली बा ले भ्रष्टचारीको अनुहार पनि हेर्दैनन त्यो१४ अर्ब खाने जति लाइ बिदेश पठाइदेउ। पक्राउ गरे अनुहार देख्न पर्छ बा ले !

दारी बा (@mrdaribaa) 's Twitter Profile Photo

हिजो ११ गते जम्मा जम्मी २५ देखि ३० हजार लिटर युवा उपस्थित भएको आकलन गरिएको छ😯