काले 🖤🇳🇵 (@suryad92308349) 's Twitter Profile
काले 🖤🇳🇵

@suryad92308349

100%flow back

ID: 1461943005904924677

calendar_today20-11-2021 06:23:17

161 Tweet

137 Followers

472 Following

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

आउ तिम्रो शहरमा केही बात गरौँ हाम्रो प्रेम काहानीको शुरुवात गरौँ।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

तिमिसँग बिताएको त्यो समय, काश जिन्दगी पनि यति नै हुन्थ्यो।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

खुसी लाग्छ जब कसैले भन्छ कि "तिमीसँग कुरा गरेर मेरो दिन राम्रो जान्छ।"

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

ए जिन्दगि आईज सँगै बसेर आराम गरौँ, तँ पनि थाकेको होलास् मलाई लखेट्दा लखेट्दै ।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

कहिले मातिएर कहिले आतिएर रोएँ म नगरेको गल्तिमा समातिएर रोएँ

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

केही पीडा पनि हुन जरुरी छ जिउँदो हुनुको एहसास बनिरहन्छ।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

म फर्किने मनसायले जाँदै छु तर यो एक यात्रा हो, मेरो प्रतिक्षा नगर्नु।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

छोडिदेउ मलाई त्यो अध्याँरोमा उज्यालोसँग मेरो राम्रो सम्बन्ध छैन।

काले 🖤🇳🇵 (@suryad92308349) 's Twitter Profile Photo

सिद्धान्तको बलात्कार गरेर समृद्धिको राजनीति जन्माउन खोजेपछि लाख,करोडका काण्डहरु जन्मिन्छन!✴️🙃🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

पहाड जस्तै अग्लिएछ रहरको उचाई, जीन्दगीमा कहिल्यै खुसिको घाम लागेन।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मन फुटाउने पाे प्रेम लिएर आउँछन्, पत्थर फुटाउने त जाँदा रहेछन् घन लिएर।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

तिम्रो प्रेम भन्दा जरुरी तिम्रो इज्जत हुनेछ यदि सवाल तिमी माथी उठ्यो भने म कुनै पनि कदम उठाउन सक्छु।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

घरिघरि लाग्छ तँलाई, रतन्धो भएको छ जिन्दगी तेरो भाउ जब महंगो भएको छ

काले 🖤🇳🇵 (@suryad92308349) 's Twitter Profile Photo

जोकोही आवेगमा दौडिन्छन अनि वेगमा आएर पछुताउछन्! 💙🙏

काले 🖤🇳🇵 (@suryad92308349) 's Twitter Profile Photo

म जबरजस्ती हिड्ने यात्री अनि दौडिएर जानीसंगको के सम्बन्ध?💙🙏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

सुन कहिलेकाहीँ फुर्सद मिल्यो भने आउनु मेरो कल्पनामा वाचा गर्छु तिमिलाइ आफै संग प्रेम भएन भने।