भु.पू. प्रेमी😎(@surya_mogar) 's Twitter Profileg
भु.पू. प्रेमी😎

@surya_mogar

बायो लेख्ने औकात बनाई सकेको छैन,,,
महोदय🙏

ID:902954904238600192

calendar_today30-08-2017 18:03:20

70,3K Tweets

13,1K Followers

7,4K Following

अज्ञात(@Narayanbasyal31) 's Twitter Profile Photo

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा॥

🙏

account_circle
Uttam Bichar(@utamb41) 's Twitter Profile Photo

आँखा तरेर हेर्ने बानी रहेछ तिम्रो
जिद्दी गरी नटेर्ने बानी रहेछ तिम्रो
कुर्सी निमित्त कोल्टे फेरेर प्रेम गाँस्न
जोडी नवीन फेर्ने बानी रहेछ तिम्रो ।।

account_circle
Prakash Rijal(@prakash03467055) 's Twitter Profile Photo

मायाको हिसाब कहाँ गर्न सकिन्छ र हजुर ,यहाँ दुख पिडा दिने दुश्मनी भुल्दा भुल्दै जिन्दगी रित्तिन्छ ।

account_circle
🌹राममणि सापकोटा 🌹(@RammaniSapkota6) 's Twitter Profile Photo

,,,,,,,,छैन भन्नू,,,,,,
कोहि कता पुगे हजुर , पुगे कोहि कता !
गाँस वास कपासले , डोर्याई रह्यो जता !!
विदेसका भुमी पनि , नेपालीले टन्न !
एस्तै भयो रीत हजुर , सकिन्न है भन्न !!द्वेर्थी,,
शुभबिहानी 🌹

account_circle
सुरेश (@Suress_01) 's Twitter Profile Photo

भौतिक संसारमा सबै सुखको सुरुवात र अन्त्य हुन्छ, तर कृष्णमा सुख असीमित छ, अन्त्य छैन॥
सुभ पल🙏

account_circle
गोपाल घिमिरे(@thelastgopal) 's Twitter Profile Photo

गुँड नभए चरो कहाँ, कहाँ उड्दो हो ! कहाँ, कहाँ पुग्दो हो !!
🍵🍵
🙏🌹🌻

account_circle
कृषा के.सी.(@krishakc2) 's Twitter Profile Photo

वर्ष सँग जोडेर होइन, आफ्नै गुण र इमानदारीसँग गुणा गरेर हेरौँ, आफूलाई अरूसँग दाँजेर होइन, आफैंसँग तौलिएर हेरौँ, त्यसो गरियो भने जीवन साँच्चै सुन्दर र अविस्मरणीय लाग्छ!

❤️❤️

account_circle
Rajjit ✍ 🇳🇵(@RajjitC) 's Twitter Profile Photo

आज पनि एउटा सपना नै छ
जुन किताब हरु मा पनि छ कहीँ
वास्तव मैँ छ ?
यो कविता होइन एउटा प्रश्न हो!
           

account_circle
⊱✿⊰सुमन सुब्बा⊱✿⊰(@_Suman00) 's Twitter Profile Photo

कल्पनाको स्वर्ग कस्तो छ थाहाँ भएन।
वास्तविक स्वर्ग त धर्ती मै छ। तर दानव ले बास र रास गरेकोले दुरुस्तै नर्क छ।😊

❣️🙏

account_circle
हिमाल बाग्लुङ्गे(@RealHimalsh92) 's Twitter Profile Photo

परिवर्तन के हाे? चाख्नै नपाएपछि,
बिकास अाँखामा, राख्नै नपाएपछि ।
यात्रुले अवश्य, फेर्दछन् सवारी साधन,
मनाेइच्छा गन्तव्य, हाँक्नै नपाएपछि ।

account_circle
🌱 सुमन खत्री (समानता)🌱(@equalityKc1) 's Twitter Profile Photo

✍️ एक्छिन हामि मित्रहरू गफ गरौ , म धेरै समय पछि टुइटरमा आएको छु गफ गर्न, मलाई त सबैले बिर्सनु भयो होला है?नबिर्सनु है 🙏
🙏

account_circle
RaaZoo PauDell(@Turuplaal) 's Twitter Profile Photo

तपाई जति सुकै राम्रो काम गर्नुस, मुल्यांकन कर्तालाई तपाई कति आवस्यक पर्छ त्यसकै आधारमा मुल्यांकन गर्छन।

account_circle
BISHWAS(@bishwasthapa507) 's Twitter Profile Photo

पिडा उहीँ दुखाई फरक,कर्म उहीँ भोगाई फरक।❤️
#❤️🙏✌️

account_circle
Chandra Shrestha(@Chandra61725248) 's Twitter Profile Photo

मागेर तामझाम देखाउनु भन्दा आफुमा जे छ वास्तविक यथार्थमा नै प्रस्तुत हुनु गर्वको बिषय हो।

account_circle
अनुराग™❣️(@Anu_Raag1) 's Twitter Profile Photo

यदि तपाईं केटिले आफै इसारा गरेर बोलाओस भन्ने चाहनुहुन्छ भने कि अटोरिक्सा कि ट्याक्सी किनेर चलाउनुहोस!🤣🤣

account_circle
Gopal Baral🇳🇵(@GopalBaral20) 's Twitter Profile Photo

सही आनन्द त्यतिबेला पाइन्छ, जतिबेला आफ्नो सबै शक्तिलाई न्याय र विवेकपूर्ण कार्यमा लगाउन सकिएको हुन्छ । अन्यथा आनन्द प्राप्तिको चाहना दिवास्वप्न बाहेक केही हुँदैन ।

account_circle
बिष्णु भक्ति ब्राह्मण(@Jay81756968Jay) 's Twitter Profile Photo

अबिबाहित हुदा गाना सुन्दा सुन्दै निदाईन्थियो
अहिले श्रीमती का ताना सुन्दा सुन्दै निदाईन्छ ll

नारायणम

account_circle
बिपना ❤️(@pana_bee01) 's Twitter Profile Photo

जस्को साथमा हुदा सकुन धेरै मिल्छ
उसैसङ्ग समय एक दमै कम मिल्छ ।।
🌼🌼

account_circle
Ghimire Rana 🇳🇵🤝🇮🇱(@RaazBg) 's Twitter Profile Photo

रमाउने भनेको आजको दिन नै हो
हिजो बितिसक्यो भोलि नआउन पनि सक्छ।

~bg T- 5533 🇳🇵

account_circle