सु र ज (@surajkandel12) 's Twitter Profile
सु र ज

@surajkandel12

जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो,
त्यसैले लड्दै छु, संघर्ष गर्दै छु..
राष्ट्र सर्बोच्च हुन्छ🇳🇵#Nation_First🇳🇵स्वदेशी बन स्वदेशी भन् सम्हाल नेपाल🇳

ID: 2946097508

calendar_today28-12-2014 08:58:29

5,5K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भैसकेपछि विभिन्नकोणबाट व्याख्या भइरहेका छन। यसका सन्दर्भमा सर्वाधिक विवादित बनाइएका विषयवस्तु र उठेका प्रश्नमा केन्द्रित रहेर नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले प्रतिवेदनका विभिन्न तथ्यलाई कानुनी तर्कका आधारमा सुक्ष्म रुपमा

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

रा.स्व.पा. को लडाइँ यदि भष्टचार र भष्टचारी सरकारका गुठ बिरुद्ध हुन्थ्यो भने नि आन्दोलन रविको पछि पोखरामा होइन काठमाडौंमा हुनु प्रथ्यो, डर ले लग्यो पोखरा काठमाडौंमा भएको भए यिनीहरूलागि माहानगरले उईले नै लखेटिसक्थ्यो यहि हो सत्य ।

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

नाटक गर्ने रोईलो मच्चाउने बेवकुफ छ मान्छे, मन्त्री हुन पाउँदा एक पटक होईन पटक-पटक तेही केपी प्रचण्ड शेरबहादुर लाई ८४ सम्मलाई साथ छैं भनेका होईनउ? अहिले पनि एक सम्झौताले फेरि पनि तिमीहरू त्यी बा को नेतृत्वमा हुन्छौं । लाज लाग्दैन भक्तहरुDr.Toshima Karki सोबिता गौतम Rastriya Swatantra Party - RSP

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

नेपाल प्रिमिएर लिगको लुम्बिनी लाएन्सको टिम यत्ति नराम्रो होईन कोच नै अभिसाप होईछ, आजको म्याचमा रोहित पौडेल आउट भए पछि विवेक यादवलाई पठाउनु प्रने थियो फेरि गल्ती भो। Lumbini Lions Cricket Nepal

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

वाक स्वतन्त्रताको नाममा छाडा शब्द, बिरोध गर्दा कुटपिट, निराशामा थप नकारात्मक्ता,बौद्धिकता पलायन गुन्डागर्दी र छाडा, गर्ने भन्दा लुट्ने कुट्ने, कानुन छैन भएको कार्यान्वयन शुन्य बेथिति, राजनीतिमै अवसर गणतन्त्रको उपज उपलब्धि।

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

VCTS भन्ने पनि नाटक नै थियो के, पैसा खाने खेलो, कि नेपाल सरकारले आफू मातहतका सम्बन्धित कार्यालयले नयाँ आर्थिक बर्ष आउदैछ भन्ने पुर्ब जनकारी नदिए र हो😂😂 कर्मचारी ज्यू हरु लाज लाग्दैन्। Hello Sarkar, Government of Nepal लोकसेवा आयोग नेपाल

VCTS भन्ने पनि नाटक नै थियो के, पैसा खाने खेलो, कि नेपाल सरकारले आफू मातहतका सम्बन्धित कार्यालयले नयाँ आर्थिक बर्ष आउदैछ भन्ने पुर्ब जनकारी नदिए र हो😂😂 कर्मचारी ज्यू हरु लाज लाग्दैन्। <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> <a href="/pscNepal/">लोकसेवा आयोग नेपाल</a>
Setopati (@setopati) 's Twitter Profile Photo

केपी ओलीको सन्देश पढेर सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवाली। ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्- प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो

Angelo Giuliano 🇨🇭🇮🇹🔻🔻🔻 (@angeloinchina) 's Twitter Profile Photo

Remember those clowns who claimed there was no foreign interference in NEPAL ? Look who is part of the Gen Z team close to the interim Nepal president > She was part of a delegation who was invited to the EU parliament. Those young people were co-opted and trained by the West.

Remember those clowns who claimed there was no foreign interference in NEPAL ?

Look who is part of the Gen Z team close to the interim Nepal president &gt; 
She was part of a delegation who was invited to the EU parliament.

Those young people were co-opted and trained by the West.
सु र ज (@surajkandel12) 's Twitter Profile Photo

बंगलादेशमा आगो लगाएर घर भित्रायो नेपालका युवा मारेर बाहर वाली बनायो हामी नेपाली हेरेको हेर्यै।

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

अन्तरीम सरकारको तामझाम त जनताको दुई तिहाइको बहुमतको सरकारको जस्तो पो छ।

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

नेपालमा बस्ने नेपाली सबै बिदेशी तालिम प्राप्त मात्रै रैछन ?🤔🤔

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

यस्तै हो भने लाग्छ सराप, सतीले सरापेको हैन Gen-Z ले बिगारेको भनेर।

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

हा हु सरकारले सम्पत्ति विवरण बुझाउनु प्रदैन हो? आन्दोलन र युवाको समर्थन भए कानुन को पालना लगाएत अरु केही गर्नु प्रने मन लाग्दी गर्दा हुने हो? GGERA Sushila Karki

सु र ज (@surajkandel12) 's Twitter Profile Photo

जेन्जीको सरकार या आमैको सरकारले कुनै बेला What'sapp बाट पनि गुनासो सुन्ने भन्थियो 20सेप्टेम्बर को अहिले सम्म के गर्यो होला?

जेन्जीको सरकार या आमैको सरकारले कुनै बेला What'sapp बाट पनि गुनासो सुन्ने भन्थियो 20सेप्टेम्बर को अहिले सम्म के गर्यो होला?
सु र ज (@surajkandel12) 's Twitter Profile Photo

सरकारमा रहेर सरकारी अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्नु प्रने बिदेशी समाचारको भिडियो देखाउ्दै समाज भड्काउदै छन्। द्वन्द्वकालमा पनि लुकेर गणतन्त्रमा पनि उही। BBC News Nepali