लोकसेवा आयोग नेपाल (@pscnepal) 's Twitter Profile
लोकसेवा आयोग नेपाल

@pscnepal

लोकसेवा आयोग द्वारा सोध्न सकिने सम्भावित प्रश्न संगालो एवं जानकारीको लागि यहाँहरू माझ समर्पित

ID: 1370924454730104836

calendar_today14-03-2021 02:27:59

6 Tweet

92 Takipçi

11 Takip Edilen

लोकसेवा आयोग नेपाल (@pscnepal) 's Twitter Profile Photo

1)तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ?? — दोरा नाच 2)ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ?? — पिम्बू 3)ददिकाधो कसले मनाउने पर्व हो ?? — राजवंशी 4)जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ?? — ज्यापु

लोकसेवा आयोग नेपाल (@pscnepal) 's Twitter Profile Photo

लोकसेवा आयोग केन्द्रीय कार्यालयको कमलपोखरी, काठमाण्डौमा नवनिर्मित भवन आज अध्यक्ष उमेश मैनालीले उद्घाटन गर्नुभएको छ ! #हाम्रो_आस्था_र_विश्वासको_धरोहर 😍

लोकसेवा आयोग केन्द्रीय कार्यालयको कमलपोखरी, काठमाण्डौमा नवनिर्मित भवन आज अध्यक्ष उमेश मैनालीले उद्घाटन  गर्नुभएको छ ! 
#हाम्रो_आस्था_र_विश्वासको_धरोहर 😍
लोकसेवा आयोग नेपाल (@pscnepal) 's Twitter Profile Photo

1)दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ?? — वाँतर 2)गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ?? — अवकल सायाँ 3)वैशाख २ गतेका दिन जुडसितल पर्व कुन समाजमा मनाइन्छ ?? — मैथली समाज

लोकसेवा आयोग नेपाल (@pscnepal) 's Twitter Profile Photo

चिनसँग सिमाना जोडीएका जील्ला संख्या=१५ भारत सँग सिमाना जोडीर्का जील्ला संख्या =२७