शून्यता (@sunyatah) 's Twitter Profile
शून्यता

@sunyatah

मेरो बारे मलाइ नै सोध्नुस् , बायोमा राखेर अटाउन्न 😉😉

ID: 890505151307407361

linkhttps://twitter.com/search?q=from%3Asunyatah%20-filter%3Areplies&src=typed_query calendar_today27-07-2017 09:32:27

18,18K Tweet

1,1K Followers

601 Following

शून्यता (@sunyatah) 's Twitter Profile Photo

दिमागै खल्बलिने गरि हल्लायो ब्यानब्यानै भुइँचालोले😰

शून्यता (@sunyatah) 's Twitter Profile Photo

जसलाई चैँ म पिडामा छु भनेर थाहा नै हुनहुन्थेन उसकै अगाडि आँसु झारिसकेपछिको पश्चाताप् इज रियल😣😣

शून्यता (@sunyatah) 's Twitter Profile Photo

आफ्नो साथी समस्यामा त्यो पनि एक्लै भएको बेला नजिकै बसेर उसलाई चिन्ता नगर सबै ठिक हुन्छ भन्न नपाउनुले अझ बढि पिरोल्ने रैछ।

शून्यता (@sunyatah) 's Twitter Profile Photo

कानमा इयरफोन लगाएर कथा सुन्दै काम गर्न मनपर्छ? यो सुन्नुस् ल! आवाजको फ्यान हुनु भएन भने मलाई भन्नुस्😉

शून्यता (@sunyatah) 's Twitter Profile Photo

कसैले बोटबाट टिपेर भुइँमा फाले कसैले भुइँबाट टिपेर शिरमा सजाए। जसै गरेपनि यो जिन्दगी कसैको दयामा चलिरहेको छ।

शून्यता (@sunyatah) 's Twitter Profile Photo

जुन गन्तव्यको खोजिमा म छु त्यो गन्तव्यपनि त मेरो पर्खाइमा होला! म एक्लै त कहाँ तड्पिरहेकि होला र!!

शून्यता (@sunyatah) 's Twitter Profile Photo

NVMe को data recover गर्नसक्ने विज्ञ हुनुहुन्छ कोहि यहाँ?? #helppost #NVMe

शून्यता (@sunyatah) 's Twitter Profile Photo

भाइबर जोइन हुनेहरुको नोटिफिकेसनले फोन नै ह्याङ्ग बनाइदियो😁😁

शून्यता (@sunyatah) 's Twitter Profile Photo

अब कुनै सन्तान, कुनै अभिभावक, कुनै सार्वजनिक सम्पत्ति, कुनै धार्मिक सम्पदा केही गुमाउन नपरोस्। भोलिको बिहानले हिंसा र विध्वंसका हैन नयाँ आशाका समाचार लिएर आओस्। मेरो देश बचाइदेउ भगवान😢

शून्यता (@sunyatah) 's Twitter Profile Photo

यहि निर्वाचनले दाजु बैनिको बोलचाल बन्द गराउँछ क्याहो😁

शून्यता (@sunyatah) 's Twitter Profile Photo

हरेक कुरामा आलोचना र विरोध गर्नु त हाम्रो विशेषतै भइसके जस्तो छ आजभोलि🤦‍♀️