Zyapoo (@suntzustha) 's Twitter Profile
Zyapoo

@suntzustha

अहिले त सानै छु कमाउनै बाकी छ
आफ्नो पैसामा रमाउनै बाकी छ।
#लाहुरे_सपना 👮💖

#NFBT

ID: 1244443440496009217

linkhttp://www.facebook.com/zyapuoo calendar_today30-03-2020 01:57:06

1,1K Tweet

2,2K Followers

4,4K Following

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

बिबाहित जीवन सफल चाहन्छौ भने ब्यक्तिलाई बिबाह गर, सम्पत्ति, शारीरिक सुन्दरत्ता, योग्यता वा खानदानलाई हेरेर होइन!

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

जात अलग थियो घरपरिवार ले मानेनन्, अहिले ज्वाईले छोरी कुट्छ र पनि माइती खुसी छन् ! छोरी कुटिए पनि आफ्नै जात बाट कुटिन्छे!!😥

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

Chaitra 30, 2079 Today is last day of this year.... 2079 I wish 2080 is full of blessed and successful may this year bring lots of happiness and joy for everyone... Happy New year 2080

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

"लडाइँ जारी छ" भाग्य संग, समय संग, अनि आफै संग..! #Zyapoo

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

पैसा नभएपछी आफ्नै हातले त गोजीको वास्ता गर्दैन भने आफन्त, छिमेकी र साथीभाई त परको कुरा हो !🙄

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

आज आममाफी दिने दिन रैछ, मैले पनि blocklist मा रहेकी पुर्ब प्रेमिका लाई माफी दिदै unblock गर्ने निर्णय गरे😉😆

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

अविवाहित कर्मचारीलाई विवाह गर्ने खर्चको लागि सरकारको तर्फबाट १ वर्षको तलव दिने घोषणा गरेको छु भन्दिए हुन्थेन ? के हामी रिसाउथेम र ? 😡😡

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

Dear Garmi, I want breakup with you. मलाई यति धेरै मुटुले थाम्न नसक्ने माया चाहिएन ल! ©Zyapoo

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

म र मेरो मोबाईल उस्ता उस्तै हो!!! मोवाइल को कभर छैन!! मेरो लभर छैन ! 🤫

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

भाउ खाएर 🧞गोमन सर्पझै फुल्ने 🧜‍♀️नागिनहरु अनि कानेखुसी गर्दै कुरा काट्दै हिन्ने शेषनाग/नागिन हरुलाइ पनि 🐍नागपन्चमीको बिशेष शुभकामना ।।

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

#रक्षाबन्धन र= रक्षा गर्नु दिदी बहिनिको क्ष= क्षमा दिनु दिदी बहिनिलाइ बं= बन्धनमुक्त बनाउनु दिदी बहिनिलाइ ध्या=ध्यान राख्नु दिदी बहिनिको न= नबिर्सनु दिदी बहिनिलाइ रक्षा बन्धनको सबैलाइ सुभकामना सम्पुर्ण दिदीबहिनीलाई❣️

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

फकाउन छोडदेउ त्यो मान्छेहरुलाई जो बारम्बार रिसाउने गर्छ, किनकि आज रिसाउन सक्छन भने भोलि त्यसले भुल्न पनि सक्छन !

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

श्रीमानको आयु बढाउन हरियो चुरा, मेहेन्दी, ब्रत हैन किचकिच मात्र कम गरे पुग्छ ।

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

Someone: EDV किन नभरेको? Me: जन्मेको यत्राे बर्ष भैसक्यो अहिलेसम्म Love त परेको छैन झन EDV के पर्थ्यो र त्यहि भएर😀

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

mummy लाई "Animal" movie हेर्न पैसा मागेको, आफै जनावर जस्तो छौ के "Animal" movie हेर्न जान्छौ ।

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

मङ्सिरको जाडो त जसोतसो एक्लै कटायौ, अब यो पुस माघको जाडो चाहिँ सङ्गै कटाउनु पर्छ है,भन्नि मान्छे त चाहिँदो रैछ...🙈😆

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

आफ्नो आफ्नो अनुभवको कुरा रहेछ ! कसैलाई आफन्त ठूलो, कसैलाई माया, कसैलाई पैसा !

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

आमाको पटुकीमा एउटा ATM मेसिन थियो, जसबाट थोरै पैसा धेरै खुसि निस्किन्थ्यो, जुन दिनदेखि त्यो पैसाले पुग्न छाड्यो, त्यसै दिनदेखी खुसि नजिक पर्नै छाड्यो! #Zyapoo

Zyapoo (@suntzustha) 's Twitter Profile Photo

हिजो राधा बन्ने केटीहरू आज जुठो भाडा धुदैछौ कि के गर्दै छौ ?