Sunrise Tamag (@sunrise12345543) 's Twitter Profile
Sunrise Tamag

@sunrise12345543

ID: 820900866760712192

calendar_today16-01-2017 07:49:53

112 Tweet

296 Takipçi

941 Takip Edilen

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्ध मनका लागि बनेका हुन्छन् , फोटोका लागि होइन !!

रोशन गाैतम (@roshan_gautam45) 's Twitter Profile Photo

पैसा नभएको खाता, पानी नछेक्ने छाता अनि विश्वास नभएको नाता बन्द गर्नु नै सबैभन्दा राम्रो कुरा हो।

Sharmila Bajagain (@soexa2) 's Twitter Profile Photo

फुल अधुरो बास्ना बिना जुन अधुरो तारा बिना घाम अधुरो छाया बिना जीवन अधुरो माया बिना😍 wow हो नि😍

Sunrise Tamag (@sunrise12345543) 's Twitter Profile Photo

A                 simple formula                       for                  happy life.                   **** ***   Never try to defeat anyone      Just try to win everyone,       Don't laugh at anyone        but laugh with everyone. Thankyou !😆😂😆

Advocate (@nepalikanun) 's Twitter Profile Photo

जिन्दगी एउटा परिक्षा हो,जहाँ धेरै मान्छे अरुको कपि गर्छन र फेल हुन्छन, किन थाहा छ ? . . . . किनकी हरेकलाइ सोधिएको प्रश्न अलग-अलग हुन्छ । -cp

ऋजु (@reizuadh) 's Twitter Profile Photo

अनि यो देब्रे आँखा सारै फरफराउँदैछ...के को संकेत हो यो?

🌹🌹✌ RANI ✌🌹🌹 (@ranipyari1) 's Twitter Profile Photo

बोली अनि व्यवहार नै हो मान्छेको ऐना रुप त के होर योत उमेर अनि परिस्थितिले अक्सर परिवर्तन भैई रहन्छ ✌✌✌✌✌✌✌✌✌

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

बैगुनि लाई गुनले मार्नु पर्छ बैगुनि छ भने पनि राम्रो भन्नु पर्छ मैले यस्तो नराम्रो गर्दा राम्रो किन गरे त भनेर उसलाई महसुस होस।

माधब प्रसाद चापागांई 🇳🇵 (@chapagain_10) 's Twitter Profile Photo

आफ्नो स्वार्थ परिपुर्ति का लागी करोडौं निर्दोष जनताका सपनाहरु माथी राज गरेको उस्को शरिरमा यकदिन यौटा सानो झिंगाले राज गर्नेछ!

*सतिश* (@satishthapa013) 's Twitter Profile Photo

सबैले लुकि लुकि खाएछन याल कसैले प्रमिस नै खुवाएनन अाफुलाइ भन् ह्याँ कस्तो भोक लाइराछ😅

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

भखरै बिहे भएको एउटाले केही महिना पछि सासुलाइ गिफ्ट भनि आइफोन 8 को बक्स दिएछ भरे सासुले खोल्दा त चाइनिज फोन रहिछ साथमा एक चिठ्ठि पनि जहाँ लेखिएको थियो हजुरले जस्तै बेकुफ फिल गर्दैछु यतिखेर म पनि 😂😂😂😂

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

प्रेमको केवल किनारमात्र हुँदै यात्रा गरिएको भएता पनि, प्रेमको त्यो यात्रै मिठो । प्रेम हर समयमा मिठो । हर उमेरमा मिठो । प्रेमको जुनसुकै रुप मिठो । प्रेम हर ठाउँमा मिठो । प्रेमको जुनसुकै जात मिठो । प्रेमको हर साथ मिठो ।

PHALANO (@phalano) 's Twitter Profile Photo

नेपालमै पहिलो पटक साझाले भित्र्याएको यो 'सेमाइ-लो-फ्लोर' (होचो तल) बसको अन्तिम रुप यस्तो हुँदैछ । काठमाडौंमा चल्न रुट-स्वीकृतिको पर्खाइमा छ यो बस । स्वीकृति दिनेमध्येका नगरप्रमुखहरूको जारी 'विदेश भ्रमण' सक्किए लगत्तै पाउने आश गरौं । 😀👍👍🤞

नेपालमै पहिलो पटक साझाले भित्र्याएको यो 'सेमाइ-लो-फ्लोर' (होचो तल) बसको अन्तिम रुप यस्तो हुँदैछ । काठमाडौंमा चल्न रुट-स्वीकृतिको पर्खाइमा छ यो बस । स्वीकृति दिनेमध्येका नगरप्रमुखहरूको जारी 'विदेश भ्रमण' सक्किए लगत्तै पाउने आश गरौं । 😀👍👍🤞