Sunita Thapaliya (@sunitathapaliy4) 's Twitter Profile
Sunita Thapaliya

@sunitathapaliy4

यो संसारको त के कुरा!!
त आफै स्वार्थि छस्...

ID: 1460576280923967491

calendar_today16-11-2021 11:52:58

1,1K Tweet

452 Takipçi

328 Takip Edilen

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

मलाई आफै सँग डर लाग्छ् ,म सारै सान्त पनि छु ,#Snook ब्रेकमा निस्किदा कम्पनीमा रोकिरहेको देखेर खचेको तस्बिर🤣 सबैको दिन शुभरहोस्🙏🙏

मलाई आफै सँग डर लाग्छ् ,म सारै सान्त पनि छु ,#Snook ब्रेकमा निस्किदा कम्पनीमा रोकिरहेको देखेर खचेको तस्बिर🤣 सबैको दिन शुभरहोस्🙏🙏
Snook (@snokevergmailc1) 's Twitter Profile Photo

रातहरु अनेकौं जिज्ञासामा बित्छन् 🤔 आशहरु कलपनाको गहिराई भित्र जिबित् खासलाग्ने मान्छे देखि मस्तिष्क नै पिडित् यो समय नि तेस्तै ,,भाग ,,लाउदाँ लाउँदै बिलिन् #Snook ✌️#शुभबिहानि✌️

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

जुनेलि रात भन्दा तिम्रो मुस्कान उज्यालो छ ,मलाई तेसैले त गन्तव्यमा पुग्न् मन लाग्दैन् यात्रा गरिरहुँ जस्तो लाग्छ बुडि💜 Sunita Thapaliya #snook✍️

जुनेलि रात भन्दा तिम्रो मुस्कान उज्यालो छ ,मलाई तेसैले त गन्तव्यमा पुग्न् मन लाग्दैन् यात्रा गरिरहुँ जस्तो लाग्छ बुडि💜
Sunita Thapaliya #snook✍️
Snook (@snokevergmailc1) 's Twitter Profile Photo

बिवाहा पछि मैले साथिहरु बनाउँन् छाडिदिए ,भयका साथिहरु सँग पनि भेटघाट गर्न छाडिदिए, मैले केबल उनिलाई मात्रै साथि माने र उन्को पनि यहि भयो ,तेसैले हामी हत्पत् यकअर्का सँग रिसाउदैनौ ,रिसायौँ भने बिल्कुलै यक्लो हुन्छम् 😍😍 कि कसो बुडि? Sunita Thapaliya 😍😍😍💜

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

आफ्नो ठाउँमा आफ्नि श्रीमती सँग डेडिङ्ग जानू सारै रमाईलो 😊 Sunita Thapaliya

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

तिमी मुस्कुराएको हेर्दा र तिम्रो बोली सुन्दा भोक र प्यास् त नमेटियला तर म भित्र भयको उदासि भने बिल्कुलै गाएब हुन्छ् ,तिमी ओखति बिमारि आदतको❤️ Sunita Thapaliya 🧡#snook

तिमी मुस्कुराएको हेर्दा र तिम्रो बोली सुन्दा भोक र प्यास् त नमेटियला तर म भित्र भयको उदासि भने बिल्कुलै गाएब हुन्छ् ,तिमी ओखति बिमारि आदतको❤️
Sunita Thapaliya 🧡#snook
Sunita Thapaliya (@sunitathapaliy4) 's Twitter Profile Photo

शुभ प्रभात! तपाईंको दिन सकारात्मक रहोस् #Good_Morning🙏 #love Snook 💖💖💖

शुभ प्रभात! तपाईंको दिन सकारात्मक रहोस् #Good_Morning🙏 #love
Snook 💖💖💖
Snook (@snokevergmailc1) 's Twitter Profile Photo

तेहि पुरानो चिया अड्डा ,तेहि पुरानो चिया कप अनि तेहि पुरानो स्वदमा बनेको चिया ,तेहि पुरानो मेचमा बसेर चुस्स् चुस्स् चुस्कि लिदै तेहि चिया पकाउँने मेरि श्रिमति सँग यकैसाथमा हुदाँको आन्न्द् वउ म वख्या गर्न सक्दिन्💛👫☕️😍 Sunita Thapaliya #शुभदिन्💚

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

छुट्टि यकैदिन मिलाउँन् पनि कम्ति गार्‍हो छ ,मिले पछि फेरि सारै खास भैहिदिन्छ् Sunita Thapaliya #Sunday #WeekendVibes #शुभसाँझ😍

छुट्टि यकैदिन मिलाउँन् पनि कम्ति गार्‍हो छ ,मिले पछि फेरि सारै खास भैहिदिन्छ्
Sunita Thapaliya  #Sunday #WeekendVibes #शुभसाँझ😍
Snook (@snokevergmailc1) 's Twitter Profile Photo

निदाउदाँ आँखालाई आराम र दिमागलाई सान्ति काँहा हुन्छ र आँखा खुल्ला हुदाँपो तिम्रो झझल्को आएर यी दुबैले आन्द्को अनुभूति गर्न् पाउँछ् त 😊😍#Snook Sunita Thapaliya

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

तिम्रो बोली जत्तिको मीठो ,, ईलाममा पकाएको चिया पनि लागेन् मलाई ,, फेरि यता चिनी अलि बडाउँन् परो भनेर यड्भाईस् दिन् आउँलान् 😂🤩💙✌️#Snook Sunita Thapaliya

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

उन्को मुस्कानको बयान् गर्दागर्दे फेरि आर्को सुर्य उदाँयो💙 Sunita Thapaliya #शुभ_प्रभात

Snook (@snokevergmailc1) 's Twitter Profile Photo

नसा त मलाई तिम्रो प्रेमको नै ठिक लाग्छ नि ,जोएन् त म थकाई मेट्न् तान्ने गर्छु #Snook #शुभबिहानि💜 #शुभदिन् समय बिहानको ३:५ दुबईबाट🙏💜💚 Sunita Thapaliya

नसा त मलाई तिम्रो प्रेमको नै ठिक लाग्छ नि ,जोएन् त म थकाई मेट्न् तान्ने गर्छु #Snook #शुभबिहानि💜 #शुभदिन् समय बिहानको ३:५ दुबईबाट🙏💜💚 Sunita Thapaliya