Sundeep (@sujata13988377) 's Twitter Profile
Sundeep

@sujata13988377

म जेजस्तो देखिन्छु,त्यो म होईन जस्तो देखिन्न त्यही हुँ म देखावटि मान्छे। धेरै छोपियेर थोरै देखिएको,थोरै बुझेर धेरै बुझ्न् नसकीएको एउटा भ्रम हु।

ID: 1136866964486406145

calendar_today07-06-2019 05:26:21

3,3K Tweet

3,3K Followers

5,5K Following

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

मुक्तक अचानक भए भने हाराहारी के भन्छ होला बोल्ने बहानामा कुरा नटारी के भन्छ होला पूर्व प्रेमिका कतै आफ्नै भाउजू बनिन् भने एकान्तमा भाउजू या प्यारी के भन्छ होला #रोमा_लम्साल

Happy Saint (@itsabtcelibacy) 's Twitter Profile Photo

दिन नयाँ तर हासिल गर्न बाकि सपना र उदेश्य उहि पुराना। ✌️☮️ नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सम्पुर्ण मायालु मनहरुमा ! 🙏🤗😍

Lawleet (@lawleet137) 's Twitter Profile Photo

मायाले मात्र पुग्ने भए, मुना लाई एक्लै छोडेर मदन लाशा जानु पर्थ्यो होला र?

Lawleet (@lawleet137) 's Twitter Profile Photo

चित्र कोर्ने बहानामा तिम्रो तस्वीर बनाउन पुगेछु, नलगाऊ मायाँ भन्दा‑भन्दै तिमीलाई मन पराउन पुगेछु

mAuN (@nnmaun) 's Twitter Profile Photo

तिमी हाँस्दा मुटु आफैं रमाइरहन्छ, तिम्लाइ सम्झिँदा दिनैभरि मुस्काइरहन्छ। आँखामा तिम्रो तस्बिर बसिरहन्छ, मनभित्र माया झन् बढि लागिरह्न्छ 🍀🌸🦋🥳❤️

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

आमा तिम्लाई हँसाउन मुस्कान बेच्न सक्छु मेरो मुटुभित्र ठडिएको इमान बेच्न सक्छु मेरो। यो जिन्दगी के हो र पाएको छु संसार हेर्न पाएको छु यदी भने! वरदान बेच्न सक्छु मेरो। जे सिकायौ जति दियौ पर्याप्त छ श्वास फेर्न अरु सबै संघर्ष हो ज्ञान बेच्न सक्छु मेरो। • विस्मय!

🇳🇵प्रेम समर्पण 🇳🇵 (@premlim85961956) 's Twitter Profile Photo

"हरेक पटक चोट लाग्दा ओठमा पहिलो शब्द 'आमा' नै आउँछ। शब्दमा वर्णन गर्न त सकिँदैन, तर यति हो कि आमा बिनाको घर र आमाको आशीर्वाद बिनाको जीवन सधैँ अधुरो रहन्छ।" सम्पूर्ण माताहरुमा हार्दिक नमन 🙏🙏🙏 🙏 प्रेम समर्पण 🙏

म अनि तिम्रो शब्द (@vasant_2158) 's Twitter Profile Photo

🌿 ​"खाली जिस्कने ती बानीले गर्दा" "तिम्रा ती नसालु मृग-नयनले गर्दा" "मात्र फोनको भरमा चल्दैन अब प्रिय" "दुरी घटाउनै पर्छ यो बेचैनले गर्दा" #म_अनि_तिम्रो_शब्द

मालिका (@sailii11) 's Twitter Profile Photo

मैले काडा बन्ने कोसिस कहिल्यै गरिन कसैलाइ फुल पनि बिझाउछ त त्यसमा मेरो के दोष।

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

“आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र कसैले देख्छ कि भनेर लुक्दै रुने यो बर्तमान कति फरक छ है!” मातातिर्थ औंशिको शुभकामना🙏

Lawleet (@lawleet137) 's Twitter Profile Photo

इज्जत कमाउन लाई पैसा खर्च गर, तर पैसा कमाउन लाई इज्जत खर्च नगर

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

भाग्यमानी हुनु भनेर आशिष दिनु पर्दैन,"आमा" तिम्रो कोखमा जन्मिनु नै मेरो अहो भाग्य थियो!!

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

एकतर्फी माया गर्यो भने सबभन्दा ठूलो भूल हुन्छ फूलको सुगन्ध सँगसँगै काँडा पनि अवश्य हुन्छ। आँशुलाई सधैं कमजोरी नठान त्यो त एउटा मनको निकास हो धोका दिनेको भिडमा यहाँ आफ्नै छायाँ पनि खास हो।

म अनि तिम्रो शब्द (@vasant_2158) 's Twitter Profile Photo

🌿 सबैका बारेमा त म शब्दहरू कोर्न सक्छु, तर जब कुरा आमाको आउँछ, कलम र शब्द दुवै निशब्द बन्छन्।" #म_अनि_तिम्रो_शब्द

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“मानव चेतना त्यो शक्ति हो जसले हामीलाई केवल बाँच्न मात्र होइन, आफूलाई बुझ्न र परिवर्तन गर्न सक्षम बनाउँछ।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊❤️