तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile
तुल्सा सुनार

@tulsa_sr

ID: 1243099330094829568

calendar_today26-03-2020 08:56:25

1,1K Tweet

171 Followers

153 Following

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

“किसिके एहसानों के तले दब मतजाना, ये बोझ बडा भारी होता है” …..

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

“रित्तिएको भांडो त हल्का हुन्छ नि रित्तिएको मन किन यति धेरै भारी” 😋

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

“एउटा आत्मा छ त्यै आत्मा नि रुवाउनि कि हसाउनी तिम्रै हातमा छ”🎶🎶

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

समय सबैको आउछ..हिजो तिम्रा थिए, आज उनका, भोलि कसैका आउलान्. जस्का आउन अमन चयन बनिरन पर्छ। शुभ दिन🙏

Anu Sharma (@anu88608) 's Twitter Profile Photo

तुम्हें चाहना मेरी नियति थी... तुम्हें पाना मेरा सौभाग्य... और फिर तुम्हें जाने देना .... मेरे जीवन की वो पीड़ा है... जिसे स्वीकारने में.... मेरा समस्त जीवन निकल जाएगा....✍️ शुभ दोपहर 🙏

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

यदि डा ले तपांइलाइ चिया या मोबाइल छोड्नुस भन्यो भने तपांइले के छोड्नुहुन्छ?😋😁

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

जो भि हो जाय जिन्दगीमे (स्टोमक कि जिन्दगी) एक कप चाय तो बनता है😋😁

जो भि हो जाय जिन्दगीमे (स्टोमक कि जिन्दगी) एक कप चाय तो बनता है😋😁
तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

के तपांइको फ्रिक्वेन्ट मुड स्वीगं हुन्छ ? त्यसोभा मिड लाइफ क्राइसिस को संकेत है 😋😁

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

अरु कुरा सबै सेकेन्ड्री हुन तर जहां आफ्नो शुद्ध मनले दिलोज्यान लाएर योगदान गरिएको हुन्छ त्यहां अलिकति भएपनि एक्नलेजमेन्ट भैदिएहुने भन्ने चाहाना सबैको हुन्छ यो प्राय मान्छेको स्वभाव हो, सानाचित्तेको संज्ञा दिन मिल्दैन।

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

“आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र कसैले देख्छ कि भनेर लुक्दै रुने यो बर्तमान कति फरक छ है!” मातातिर्थ औंशिको शुभकामना🙏

तुल्सा सुनार (@tulsa_sr) 's Twitter Profile Photo

हाम्लाइ चित्त परेन , जे थ्यो त्यै ठिक छ बिबिध कारणले😊