Sujan Acharya (@sujan5566) 's Twitter Profile
Sujan Acharya

@sujan5566

Student of M.Sc in Botany from Tribhuvan University.
kathmandu,Nepal

ID: 837469791879225344

calendar_today03-03-2017 01:08:52

1,1K Tweet

1,1K Followers

1,1K Following

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

सृष्टिको अणु परमाणुमा इश्वरले आफ्नो उपस्थितिलाई रहस्यको आबरणमा लुकाउने कष्ट गरेको छ।त्यसमा उसको एउटै भावुक उद्देश्य हुन सक्छ कि मानिसले स्वइच्छाले त्यसको तलास गरोस। #autobiography_of_yogi

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

जिवनको उत्तरार्धमा पुगेका ब्याक्तित्वहरुले आफ्नो बैचारिक पकडलाइ निखारिसकेका हुन्छन।उनिहरु आफ्नो सोचबिचार कमसेकम बदल्छन।कमिकमजोरिहरुलाइ बदलेका हुन्छन र सुधारपनी।मार्गदर्शक- मापदण्डको लागि यो शैली हितकारी हुनसक्छ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कलियुगमा शक्ति सत्यमा थोरै र संगठनमा धेरै हुन्छ। त्यसैले राजनितिमा मात्र होइन धेरै क्षेत्रमा संगठन, झुन्ड , गुट र गिरोहको आफ्नै खाले महत्व हुन्छ। त्यसैले त वैश्य युगमा राजनितिमा मात्र होइन अन्य कयौ विधामा सफल हुन प्यानल,झुन्ड,गुट चाहिन्छ। पुरा लिंक youtu.be/BGwNhBlryok

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

अध्यात्म र विज्ञानमा एउटै फरक छ कि विज्ञानले हरेक कुरालाई आंशिक रूपमा अन्वेषण गर्छ; टुक्रा टुक्रामा अनुसन्धान गर्दै। तर अध्यात्ममा,समग्रतालाई हेरिन्छ, ब्रह्माण्डीय ऊर्जासँग मेल खाने तत्वको खोजी गरिन्छ। दुवै विचारधाराको समानता भनेको निरन्तर खोज र जान्नको लागि इच्छुकता बढाउनु हो।

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

मङ्सिरमा हुने संघीय चुनाबको मतपरिणामको आधार स्थानिय चुनाब हो। ओलि बिरुद्दको गठबन्धित मोर्चा को नै जित निश्चित प्राय छ। चुनाब फगत प्रकृयाको लागि खेलिने लोकतान्त्रिक खेल हो। आज जो मिलिरहेका छन भोलि टुट्ने छन! आज जो टुटेका (कम्युनिस्टहरु) छन मिलाइने प्रयास भइरहेका छन।

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

सरकार गठनमा जुनसुकै पार्टिको प्रतिनिधित्व भएपनि शिक्षामन्त्री शिक्षा विज्ञ हुनुपर्छ,अर्थमन्त्री अर्थ बिज्ञ हुनुपर्छ।एवम प्रकारले हरेक मन्त्रालय र अहोदामा बिज्ञ हुनुपर्छ।यसको लिड विश्वविद्यालयले गर्नुपर्छ।जेल/आन्दोलन/भुमिगत दुनिया दिवाना भजाएर अहोदा ओगट्ने समयको रुपान्तरणहुनुपर्छ।

Sergey Rosbakh (@srosbakh.bsky.social) (@srosbakh) 's Twitter Profile Photo

I am looking for a PhD student to work on ecology of plant sexual regeneration, including research on pollen and seed traits (candidate.hr-manager.net/ApplicationIni…. Novel research, competitive salary, friendly working environment. Location: Copenhagen, DK. Deadline: 31/01/2023

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

गोत्र मान्ने र नमान्ने दुवै कुरामा दम छन्। त्यो बेला बनाएको कुरा त्यही परिवेशमा हेर्दा genetically similar मान्छेहरु विहे नगरुन् भन्ने कुरा ठिकै होला। तर, खतरै DNA को वैज्ञानिक विश्लेषण गरेर गोत्र बनाए भन्न पनि मिलेन, किनभने त्यो कुरा 1945 तिर पत्ता लागेको हो। तर गोत्र पुरुषबाट

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

सर्ने कुरामा ठूलो समस्या छ। एउटा उदाहरणः हाम्रो शरीरमा DNA nucleus मा हुन्छ। तर, nucleus बाहेक अर्को ठाऊँमा पनि DNA हुन्छ, त्यो mitochondria हो। Nucleus को DNA आधा महिलाबाट र आधा पुरुषबाट आऊँछ। तर, mitochondria पुरै १००% महिलाबाट आऊँछ। y chromosome पिताबाट सरेका

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

पुरुषको पनि शरीरकोलागी शक्ति उत्पादन गर्ने mitochondria पुरै महिलाबाट आउँछ। त्यसैले सबैकुरा मिलाएर हेर्न पर्छ। गोत्र केही हैन भन्ने पनि हैन, त्यो समयमा मान्छेहरुलाई tracking गर्ने परिपाटी बनाए जसको सम्मान गर्नु पर्छ र पुरै अहिलेको आधुनिक आँखाले मात्र हेर्न मिल्दैन।

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।nagariknews.nagariknetwork.com/editorial/1032…

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

हाम्रा विश्वविद्यालयको स्तर खस्किँदै जानुको यौटा कारण विश्वविद्यालयका प्राध्यापकहरूमा प्राज्ञिक 'शक्ति' को अभ्यास गर्ने भन्दा प्रशासनिक शक्तिको अभ्यास गर्नेमा बढि रूचि हुनु पनि हो। प्राज्ञिक शक्ति आर्जन गर्न 'तपस्या' चाहिन्छ, प्रशासनिक शक्ति प्राप्ति गर्न नेताको चाकडि भए पुग्छ।

Sujan Acharya (@sujan5566) 's Twitter Profile Photo

मलाइ थाहा छैन न्यायलयमा नियत र अपराधिक मानसिकतलाइ कसरि मुल्यांकन गरिन्छ। म त्यस्तो न्यायलयको कल्पना गर्दछु कि जहाँ ब्याक्तिको मानसिकता र नियतको मात्र हिसाब गरियोस र सझाएको उद्देश्य उसको आचारण/मनोबिज्ञानमा रुपान्तरण गराउनु मात्रै रहोस।😊