सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile
सुदृष्टी लक्ष्मी

@sudristilaxmi

student

ID: 1262364715432292353

calendar_today18-05-2020 12:50:19

484 Tweet

867 Followers

1,1K Following

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

सबैभन्दा ठुलाे बिजेता त्याे हाे! जसले मन र विवेकको युद्धमा विवेकलाई विजयी बनाउछ।🙏

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

मायाले काेही बिग्रदैन, बिग्रन्छ त केबल माेहले, माया शब्द त्यति साघुराे छैन्। जति साेचिन्छ! माया गर्नेले हरबखत केयर पनि गर्छन्। अामाले सन्तान राेयाे भन्दैमा जसरी बिरामी सन्तानलाई चकलेट दिदैनिन् चाहे उ जतिनै राेए पनि बरू फकाउन सम्झाउन थाल्छिन्। मायामा सधैं भलाइ मिसिएकाे हुन्छ।🙏

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

अाफुलाइ स्याहार्न गार्‍हो भयाे भनेर नाबालकमै सन्तान हास्टेल राख्ने बा अामा र पाल्न गार्‍हो भयो भनेर बुढेसकालमा वृद्धाअाश्रम राख्ने सन्तान उस्ता उस्तै हुन्। बाअामा भगवान हुन भनेर अादर्श छाट्नेहरू सस्तै भेटिन्छन्। दिनले पाक्दैमा काेहि महान हुदैन।के सबैले सन्तानलाई असल संस्कार दिए?

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

त्याे साथित्व कदापि साथित्व बन्दैन्। जुन साथित्वमा अभिभावकत्व हुदैन्। साथीकाे संज्ञा दिएर अनि हरबखत सँगै रहेर पनि जसबाट जीवन अलिकति पनि उचाइका खुड्किलामा लम्किने प्रेरणा मिल्दैन भने, तर जसलाई साथीकाे संज्ञा नदिएरै पनि उसबाट केही सिक्न पाइरहेकाे छ भने यहीँ रहेछ सच्चा साथित्व त !

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

उपदेशले अघाएकाे छु, अब व्यवहारमा चकचक भएर देखाउ देश बनाउछु भन्छाैं,पहिले घर बनाउन बालक भएर देखाउ

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

कम बाेल्ने मान्छेलाई घमण्डी भन्छ समाज याद गर यहाँ बाेली नफुटेमा मान्छे पनि छन्!

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

रूखलाई अाेझेल पार्ने रूख नै हुन्छ। मान्छेलाई पिल्साउने प्रकृति त एक बाहाना मात्र हाे मान्छेकाे शाेषण सदियाै देखि मान्छेले नै गरिरहेछ!

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

समाजको सबैभन्दा तल्लो सोपानमा अवस्थित गराइएको मानव समुदायको मुक्ति अम्बेडकरको लेखन र राजनीतिको एक मात्र ध्येय थियो । यस किताबको अनुवादमा मित्रवत् महामद्दत गर्ने अनुवादक मित्रहरू उज्ज्वल प्रसाई Utsav prasai खगेन्द्र गिरी Khagendra Giri लाई धेरै धेरै धन्यवाद !

समाजको सबैभन्दा तल्लो सोपानमा अवस्थित गराइएको मानव समुदायको मुक्ति अम्बेडकरको लेखन र राजनीतिको एक मात्र ध्येय थियो ।  
यस किताबको अनुवादमा मित्रवत् महामद्दत गर्ने अनुवादक मित्रहरू उज्ज्वल प्रसाई <a href="/UPrasai/">Utsav prasai</a>  खगेन्द्र गिरी <a href="/khagengee/">Khagendra Giri</a> लाई धेरै धेरै धन्यवाद !
सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

अरूलाई अरू नशा प्याराे लाग्छ मलाई माैनताकाे नशा प्याराे लाग्छ। पलपल डुबिरहन बसिरहन मन माैनतामा शुभ बिहानी! समय जटिल छ स्वास्थ्यकाे ख्याल राख्नुहाेला! 🙏💞

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

दृष्टिकोण सदियाै देखि चलिरहेको एउटा यस्तो सत्ता छ। उसले नर्लज्ज सजाइरहेछ पितृसत्ता नारीलाई खरायो ठम्याइरहेछ। अनि बाघ बनेर गर्जन कहिले अाक्रमणले अठ्याइरहेछ नारीकाे घाँटी उसलाई सामान्य रहनेछ बलात्कार र हत्या किनकि उसले नारीलाई मान्छेकाे दर्जामा राख्दैन

सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

फूललाई कसैले दया देखाइरहनु जरूरत पर्दैन्। अाफ्नाे सुरक्षाको खातिर अाफै काडा उमारेकाे हुन्छ। शुभ बिहानी,🙏

प्रतिरोध (@pratirodh5) 's Twitter Profile Photo

प्रतिरोध: जनअधिकार आन्दोलन र अध्ययन समूह दाङको आयोजनामा "नयाँ राजनीतिक आन्दोलन: किन र कसरी" शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवाहरु, राजनीतिज्ञ, अभियन्ता र पत्रकारहरु बीच सार्थक छलफल सम्पन्न भएको छ ।

प्रतिरोध सांस्कृतिक यात्राका क्रममा हामी भोली(शुक्रबार) ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कमा हुनेछौं । प्रतिरोधी चेतना बोक्ने प्रगतिशीलहरु लाई सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं । समय: दिनको २:३० बजे

प्रतिरोध सांस्कृतिक यात्राका क्रममा हामी भोली(शुक्रबार) ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कमा हुनेछौं । प्रतिरोधी चेतना बोक्ने प्रगतिशीलहरु लाई सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं । 
समय: दिनको २:३० बजे
प्रतिरोध (@pratirodh5) 's Twitter Profile Photo

एमसीसीको विरोधमा भैरहेको प्रगतिशील शक्तिहरुको साझा विरोध कार्यक्रममा हामी पुनः एक पटक ऐक्यवद्धता व्यक्त गर्न चाहान्छौं। एमसीसीको पूर्ण खारेजीको लागि सम्पुर्ण साम्राज्यवाद विरोध शक्तिहरु एकताबद्ध भई आन्दोलनलाई अझ थप उर्जावान र प्रभावकारी बनाउन हामी सम्पुर्णमा आवह्वान गर्दछौं।

एमसीसीको विरोधमा भैरहेको प्रगतिशील शक्तिहरुको साझा विरोध कार्यक्रममा हामी पुनः एक पटक ऐक्यवद्धता व्यक्त गर्न चाहान्छौं।
एमसीसीको पूर्ण खारेजीको लागि सम्पुर्ण साम्राज्यवाद विरोध शक्तिहरु एकताबद्ध भई आन्दोलनलाई अझ थप उर्जावान र प्रभावकारी बनाउन हामी सम्पुर्णमा आवह्वान गर्दछौं।
सुदृष्टी लक्ष्मी (@sudristilaxmi) 's Twitter Profile Photo

प्रेम कतिन्जेल बजारकाे अंकुसले तानेर किन्ने? जबर्जस्त थाेपरेर माेहले कुन प्रेम अमर बन्याे? हरेक जिवनका लागि हरेक बिहान प्रेमिल हुन्छ, जिवनमा साँचाे प्रेम एक पटक हुने हाे। नकि सात दिनमा सकिने प्रेम जाे प्रेम सप्ताहकाे मुठ्ठीमा अाफैसंगकाे छल, के प्रेम त्यति सस्तो र संकुचित हुन्छ?

pushpalal gyanshala (@p_gyanshala) 's Twitter Profile Photo

महिला मुक्ती आन्दोलन विमर्श शृङ्खला-२ "परिवार, निजी स्वामित्व र राज्यको उत्त्पति": पुस्तक विमर्श।

महिला मुक्ती आन्दोलन विमर्श शृङ्खला-२
"परिवार, निजी स्वामित्व र राज्यको उत्त्पति": पुस्तक विमर्श।
Anita Pandit (@anita_anhad) 's Twitter Profile Photo

आउनुस, पितृसत्ता र पुँजिवादविरुद्ध संगठित प्रतिरोधको घोषणा गरौं । हामीले चाँडै एउटा संगठित टिम बनाउँदै छौँ । महिला मुक्तिको आन्दोलनमा जोडियौँ।

आउनुस, पितृसत्ता र पुँजिवादविरुद्ध संगठित प्रतिरोधको घोषणा गरौं । हामीले चाँडै एउटा संगठित टिम बनाउँदै छौँ । महिला मुक्तिको आन्दोलनमा जोडियौँ।
प्रतिरोध (@pratirodh5) 's Twitter Profile Photo

दालतबाट लगातार महिला हिंसाका मुद्दाहरुमा न्याय पीडककै पक्षमा हुने माहौलको विरुद्द र हिंसा पीडित लाई समाजले होस्टाइल गरेको घटना विरुद्धको अभियानमा सहभागी हौं। आज साँझ 7.30 मा एकैचोटी तलका ह्यास ट्याग प्रयोग गरेर विरोधी आवाज दर्ज गरौं। #ressistmanipulation #अदालतघेरौँ