हर हर माहादेव (@sudip_duwadi) 's Twitter Profile
हर हर माहादेव

@sudip_duwadi

संसार रमाइलो छ। बाच्न जन्नु पर्छ।

ID: 740567213145346048

calendar_today08-06-2016 15:32:37

431 Tweet

1,1K Followers

4,4K Following

👰 रानी 👰 (@ranisayab) 's Twitter Profile Photo

दुई तिघ्राको विचको कुवा दामी छ कुवा भन्दा माथी को भुवा दामी छ नभेटीने चिज पनी कति जतन गर्छन् छोपी रहने कपडा त्यो लुवा दामी छ

Mr. Nepal (@manojnepal99) 's Twitter Profile Photo

केटाहरु हापपेन्ट र चप्पलमा साथिकाे बिहेमा जाने हिम्मत गर्छन, तर केटिहरु चै ब्रेकअप भएपछि पनि मेकअपकाे समुन्द्रमा नुहाएर जान्छन। 😜😂 #फरक 😂😂😁😉

राज आचार्य (@himtelra) 's Twitter Profile Photo

एकैछाकमा रमाउछु तिम्रो साथ पाए दिनहरु बिर्सिदिन्छु संगै काट्ने रातपाए हासो सबै थाती राखी रोएरै बाच्न सक्छु आँसु पुछिदिने तिम्रो कोमल हात पाए

Yagya Raj Bhatt (@__nepal) 's Twitter Profile Photo

केटीलेCoinहालेर तौल चेक गरेछ 52kg जुत्ती फुकाएर51kg जकेट फुकाएर50kg दुपट्टा49kg अबcoinसकिपछी भिखारी-continue गर्नुसCoinम हाल्छु #Follow_back

Yagya Raj Bhatt (@__nepal) 's Twitter Profile Photo

घरमा आएको सर्पलाई मारिन्छ तर जब शिव लिंगमा देखीन्छ दुध खुवाईन्छ,अर्थात मान्छे व्याक्तीको हैन स्थान र स्थितिको सम्मान गर्छन ! #Follow_back

Yagya Raj Bhatt (@__nepal) 's Twitter Profile Photo

1पागल (हातमा सिगरेट लुकाएर) मेरो हातमा के छ? 2पागल–रेल गाड़ी 1–कसरी था भो? 2–धुंवा आईराको देखे थे! #Follow_back

Yagya Raj Bhatt (@__nepal) 's Twitter Profile Photo

कुकुर भुक्छन अाफु जिन्दा भको जनाऊन लाई र जंगलको सुनसानता ले जनाऊछ सिहको ऊपस्थीती ! #Follow_back

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

जति रिसाउ मायाले फकाइरहन्छु मिठा मिठा कुरा गरि हसाइरहन्छु तर दुर जान दिन्न सधै साथ राख्छु तिमिलाइ हमेशा खुशी बनाइरहन्छु।। #शुभ~दिन☕

Manjull Lama (@arcmlm) 's Twitter Profile Photo

जिन्दगी सकेसम्म भरपूर जिउनु ! संसार छोड्न लाग्दा यो महशुस होस् की ~ मैले जीबनलाई पूर्णतामा जिएँ!

Subas Bishwakarma (@subashreeee) 's Twitter Profile Photo

पात बिनाको 'रुख' र खुशी बिनाको 'जिन्दगी' उस्तै हो, "उजाड" लाग्ने ।

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

मन मिल्दा साथीहरुको ग्रुप बनाएर मनमा आएको कुरा बोलिन्छ श्लील होस् या अश्लील। तर यस्तो कुरा आउट गर्ने मुजीले बाउआमाको पोर्न भिडियो पनि खिच्छ।

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

आमाका पैताला खिइएको थाहा छ मलाई सानै छदा बाउ प्रदेशिएको थाहा छ मलाई यिनै हुन हजुर, मैले पुज्ने "भगवान" हरु जे माग्यो बरदान दिएको थाहा छ मलाई

Bed Prakash Sanjyal (@bpsanjyal) 's Twitter Profile Photo

रक्सीको काम दुधले गर्दैन किस त ओठमा खानुपर्छ गालाले गर्दैन ।।आश।।

Being_Chelsea #Eccedentesiast (@chelseaheesu) 's Twitter Profile Photo

न मन फुटेको आवाज आउँछ न स्त्रीको कुमारित्वो , तर दुबैको दुखाइ भयानक हुन्छ,बस कुमारित्वो फुटेसी मजा आउन नि सुरु गर्छ तर मन फुटेसी दुख्न मात्र

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

खेत बारी बाँझै रह्यो छोरो नहुनाले नत तेस्को बिहे भयो गोरो नहुनाले भन्छन दुई पैसा कमाउन प्रदेशि भयो हाम्रो सारा खुसी लयो मोरो नहुनाले

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

जतिसुकै सम्हाल्न खोज्दा पनि जिन्दगी सम्हालिन्न भने बिग्रियोस भनि स्वतन्त्र छोड्दिनुस् जिन्दगीलाई किनकि सम्हाल्न खोज्नुको पनि एउटा सिमा हुन्छ