sudip karki (@sudip_10) 's Twitter Profile
sudip karki

@sudip_10

ID: 3089948592

calendar_today16-03-2015 15:41:49

76 Tweet

65 Followers

187 Following

Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

सांसद र मन्त्रीको तलब एक बर्षका लागि ३०% ले कटौती, निर्वाचन क्षेत्र विकास बजेट राहत कोषमा हाल्न अध्यादेश । यो छिमेकी भारतको ख़बर हो ।

Setopati (@setopati) 's Twitter Profile Photo

भविष्यमा दिमाग सन्केको कुनै सैनिक जर्नेलले 'जनताको असन्तुष्टि ठिकै हो, यी राजनीतिज्ञलाई किन मान्ने' भन्ठान्याे भने? Ameet Dhakal writes: सेनाले सक्छ, सरकारले सक्दैन! setopati.com/opinion/203278

sudip karki (@sudip_10) 's Twitter Profile Photo

सेनालाइ अख्तियार नलाग्ने भनेपछी कसरी थाह हुन्छ भ्रस्टचार भएको। तर पनि चाडो ल्याउनको लागि सेनालाइ खरिद गर्न दिनु स्वागत योग्य छ।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

हाम्रो देशको कति मार्मिक ब्यंग्य! सबैले ममः भनौं!!

हाम्रो देशको कति मार्मिक ब्यंग्य! सबैले ममः भनौं!!
चेतनजी (@acnji) 's Twitter Profile Photo

शुभ चिन्तकहरूलाई सलाम ✊✊ अशुभ चिन्तकहरूलाई सत्बुद्धिको कामना 😍😍😍

Khemraj Pokhrel (@infokhemraj) 's Twitter Profile Photo

पैसा माग्ने सुजाता , दबाब दिने निधि -देउवा र दिने प्रचण्डलाइ किरा परोस ! नाम क्यान्सर काम भ्रस्टचार — feeling angry

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

हरिले पहिलो चोटि रेडियो किनेछ र दुई दिन मजाले बजिरहेछ अनि बन्ध भयछ अनि खोलेर हेरेछ त्या मरेको झिगा भेटेछ र भन्छ य बोल्नी मान्छे नै पो मरेछ😁😁